• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    विश्व खेलकुद पत्रकार दिवस

  • वीरगंज संजाल
  • १८ असार २०७७, बिहीबार ०७:३५
  • ७१९७

    विरगंज । राती राती बिभिन्न लिगका फुटबल म्याच हेर्दै आफ्ना मनपरेका टिमले गोल हाने लगत्तै चिच्याउने र फेसबुकमा स्ट्याटस हाल्ने हामीमध्य धेरै छौ । क्रिकेट, टेबलटेनीस, गल्फ, रेस्लिगं लगायत थुप्रै खेलका खेलप्रेमी हामीहरु नै हौ, हैन र ? यसरी खेलकुद समबन्धी समाचार सम्प्रेषण, प्रकाशन, प्रर्वधन अनि प्रसारण गर्ने खेलकुद पत्रकारहरुको अन्तराष्ट्रिय दिवस हरेक वर्षको जुलाई २ मा मनाईन्छ है । आज खेलकुद पत्रकारहरुको हकहित, सुरक्षा र व्यवसाहिकताका लागि आज विश्व भरि चर्चा गरिन्छ । सन् १९९४ बाट यस दिवस मनाउन थालिएको हो ।

    जोखिमपूर्ण रेसहरुमा ठूलाठूला क्यामरा लिएर उचाईमा बसेर ज्यानको पर्वाह नगरि छायाकंन गर्ने पत्रकारहरुका कारणले हामीले प्रत्यक्ष र स्पष्ट श्रब्यदृश्यहरु हेर्न घर बसीबसी पाँउदछौ । यसता कार, मोटरसाईकल, वाटरबोट, एफ वान लगायत थुप्रै रेसहरु छायांकनका क्रममा आकाशमा हेलिकप्टर, जमिनमा बकंर लगायत बनाएर क्यामराका लेन्सले ज्यान हत्केलामा राख्दै छायांकन गर्ने पत्रकारहरु सदैव छाँयामा रहन्छन् । कतिपय अवस्थामा समाचार सम्प्रेषणका क्रममा मृत्यूवरण गरेका पत्रकारहरुको नाम समेत हामीले चाल पाँउदैनौ, आज विश्वले तिनै बहादुर र कर्तब्यनिष्ठ पत्रकारहरुलाई संझना गर्दछ ।

    खेलकुदको कुनै देश या भाषा हुँदैन तसर्थ अफ्रीकाका धावकहरु एसियामा र एसियाका पौडीवाजहरु अफ्रिकामा, यूरोप अनि अमेरिकासम्म प्रचलीत हुन्छन् । नेपालका ग्रामीण चियापसल सम्ममा मेस्सी, बेक्याम्प, रोनाल्डोसम्मका फोटाहरु सहृदय टाँसिएका हुन्छन् । खेलकुद मोहका लागि यि प्रमाणहरु नै काफी छैनन र ? ति तस्वीरहरु पनि यस्तै कुनै खेलपत्रकारले मेहनत गरेर खिचेका हुन्छन्, यदि यि खेलपत्रकार नहुने हुन भने खेलकुदको बजार र परिवेश नै संकुचित हुन पुग्दछ है ।

    खेलपत्रकार हुन जोखिम र मेहनत मात्र नभई ज्ञान पनि उत्तिकै हुन जरुरी छ । खेलको पूर्ण ज्ञान, नियम अनि अभ्यासहरुको चिन्तन मनन र समालोचनात्मक सोच भएका पत्रकारहरु मात्र खेल पत्रकार हुन सक्दछन् ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • वीरगन्ज महानगरपालिकामा साउन १३ गतेदेखि वर्षे विदा
  • ट्राफिक प्रहरी निरीक्षक लोकराज भट्ट असार महिनाको ‘उत्कृष्ट ट्राफिक प्रहरी’ घोषित
  • अनेरास्ववियु पर्साद्वारा ठाकुरराम क्याम्पसमा वृक्षारोपण कार्यक्रम सम्पन्न
  • संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    वीरगन्ज महानगरपालिकामा साउन १३ गतेदेखि वर्षे विदा

    ट्राफिक प्रहरी निरीक्षक लोकराज भट्ट असार महिनाको ‘उत्कृष्ट ट्राफिक प्रहरी’ घोषित

    अनेरास्ववियु पर्साद्वारा ठाकुरराम क्याम्पसमा वृक्षारोपण कार्यक्रम सम्पन्न

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश

    वीरगन्ज लेडिज सर्कल ३ द्वारा नारायणी अस्पतालमा फलफुल वितरण

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    वीरगन्ज महानगरपालिकामा साउन १३ गतेदेखि वर्षे विदा

    News

    ट्राफिक प्रहरी निरीक्षक लोकराज भट्ट असार महिनाको ‘उत्कृष्ट ट्राफिक प्रहरी’ घोषित

    News

    अनेरास्ववियु पर्साद्वारा ठाकुरराम क्याम्पसमा वृक्षारोपण कार्यक्रम सम्पन्न

    News

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    News

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑