• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    रौतहटका स्वास्थ्यकर्मीले अविश्वास गरेकोप्रति जनकपुर ल्याबको आपत्ति

  • वीरगंज संजाल
  • १७ असार २०७७, बुधबार २१:५२
  • २८०१

    वीरगञ्ज । रौतहटका स्वास्थ्यकर्मीले आफूमा कोरोना संक्रमण पुष्टि भएपछि प्रयोगशालामाथि नै अविश्वास गरेकामा जनकपुर प्रादेशिक प्रयोगशालाका अधिकारीले असन्तुष्टि जनाएका छन् ।जनकपुर प्रयोगशालामा असार १५ गते परीक्षण गर्दा रौतहट जिल्ला स्वास्थ्य कार्यालयमा स्वाब संकलन गरिएका २३ बर्षकी महिला, २७, ५२, ५४ र ५२ वर्षका पुरुषमा कोरोना पोजेटिभ देखिएको थियो ।उनीहरु ४ जना स्वास्थ्य कार्यालयका कर्मचारी र एक जना गैर सरकारी संस्थामा कार्यरत स्वास्थ्यकर्मी थिए ।

    तर रौतहटका स्वास्थ्यकर्मीले उक्त रिपोर्टमा विश्वास नगरी रातारात पुनः स्वाब संकलन गरेर हेटौंडास्थित प्रयोगशालामा परीक्षणका लागि पठाए । असार १६ गते हेटौंडा प्रयोगशालाबाट रिपोर्ट आउँदा उनीहरुमा कोरोना संक्रमण नभएको देखियो ।जनकपुर प्रयोगशालाका अनुसार रौतहटका स्वास्थ्यकर्मीको स्वाब असार ११ गते आइपुगेको थियो । चार दिनपछि रिपोर्ट आउँदा उनीहरुमा कोरोना संक्रमण देखियो ।

    प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला जनकपुरका निर्देशक रामविनय साहले १४ दिन आइसोलेसन नबस्नका लागि रौतहटका स्वास्थ्यकर्मीले जनकपुर प्रयोगशालालाई अविश्वास गरेको आरोप लगाए । उनले जनकपुर प्रयोगशालाको स्वाब काठमाडौंको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा परीक्षण गराउँदा एउटै नतिजा आएकाले ल्याबको रिपोर्टमा शंका नभएको बताए ।‘पोजेटिभ देखिएपछि उनीहरुले आइसोलेसनमा नगएर रातारात स्वाब संकलन गरेर किन हेटौंडाको ल्याबमा पठाएको ? यहाँको ल्याबको विश्वास थिएन भने पहिल्यै किन हेटौंडा नपठाएको ?’ उनले प्रश्न गरे ।

    स्वाब संकलनको मिति अघि पछि भएकाले मात्र जनकपुर र हेटौंडा ल्याबको रिपोर्ट फरक परेको उनको भनाइ छ । ‘हेल्थ वर्करले नै त्यसरी रातारात अर्को ल्याबमा परीक्षण गराउन नहुने हो । त्यसले ल्याबको बारेमा समाजमा गलत सन्देश जान्छ’ निर्देशक साहले प्रश्न गरे, ‘स्वास्थ्यकर्मीलाई पीपीई, मास्क, स्यानिटाइजर दिइएको छ । संक्रमण नहुन के के गर्नुपर्छ भन्ने जानकारी छ, आफूहरु लापरबाही गरेर संक्रमित हुने अनि प्रयोगशालामा प्रश्न उठाउने ?’

    नारायणी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा मदन उपाध्याय केन्द्रीय प्रयोगशालाले स्वीकृति दिएको संस्थालाई विश्वास गर्नुपर्ने बताउँछन् ।‘एउटै स्याम्पल एकै दिन दुईवटा ल्याबमा पठाइएको हो र रिपोर्ट फरक आयो भने ल्याबमा प्रश्न उठाउन मिल्छ तर दुई दिनको मात्रै फरक छ भने पनि रिपोर्टमा फरक पर्छ’ उनले भने ।रौतहटको केसमा राज्यको स्रोतको दुरुपयोग भएको उनको तर्क छ । ‘क्वारेन्टिनमा बसेकाहरुको परीक्षण गर्न नपाएको अवस्था छ । रौतहटका स्वास्थ्यकर्मीले दुईवटा ल्याबमा पीसीआर परीक्षण गराएर राज्यको स्रोतको दुरुपयोग गरेका छन्’ डा. उपाध्यायले भने ।

    रौतहटका स्वास्थ्यकर्मीले भने संक्रमण नभएको मान्छेलाई पनि संक्रमित देखाएको आरोप लगाएका थिए । जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख महेश साहले संक्रमण भएको स्थानमा वा संक्रमितहरुको नजिक समेत नपरेका र कार्यालयमा मात्रै काम गर्ने कर्मचारीको रिपोर्ट पोजेटिभ आएपछि पुनः स्वाब संकलन गरेर हेटौंडामा परीक्षणका लागि पठाएको बताएका थिए ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न
  • बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला
  • नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश
  • वीरगन्ज लेडिज सर्कल ३ द्वारा नारायणी अस्पतालमा फलफुल वितरण
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश

    वीरगन्ज लेडिज सर्कल ३ द्वारा नारायणी अस्पतालमा फलफुल वितरण

    सामाजिक युवा एकता क्लबद्वारा रक्तदान, ५१ जनाले गरे रक्तदान

    छपकैयाका आलमलाई उपकार सेवा नेपालद्वारा व्हिलचेयर सहयोग

    वीरगंजमा कृत्रिम खानेपानी अभाव सिर्जना गर्ने कार्य: नेपाल खानेपानी संस्थानको गम्भीर ध्यानाकर्षण, नगरवासीलाई सचेत रहन अपिल

    लगातार ५ बलमा ५ विकेट लिएर विश्वरेकर्ड, कुनै पनि व्यसायिक क्रिकेटमा पहिलो घटना

    क्यानडामा कपिल शर्माको क्याफेमा गोली प्रहार, प्रहरीले के भन्यो?

    ट्रम्पको जन्मसिद्ध नागरिकता खारेज गर्ने आदेशमा संघीय अदालतको रोक

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश

    वीरगन्ज लेडिज सर्कल ३ द्वारा नारायणी अस्पतालमा फलफुल वितरण

    सामाजिक युवा एकता क्लबद्वारा रक्तदान, ५१ जनाले गरे रक्तदान

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    News

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    News

    नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश

    News

    वीरगन्ज लेडिज सर्कल ३ द्वारा नारायणी अस्पतालमा फलफुल वितरण

    News

    सामाजिक युवा एकता क्लबद्वारा रक्तदान, ५१ जनाले गरे रक्तदान

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑