वीरगंज । वीरगंज महानगरपालिका वडा नं 8 मा एकजना करिब 18 वर्षको युवक झुण्डिएको अवस्थामा भेटेका छन्।
वीरगंजको गहवामा बस्दै आएका ब्रीजकिशोर साह को सानो छोरा आफ्नै घरमा झुण्डिएको अवस्थामा भेटेका छन् । घटना को कारण नखुलेको तर स्थानीय को भनाइ अनुसार आत्महत्या करेको हुन सक्ने आसंका करिएको छ।सत्यतथ्य कारण केछ खुलन सकेको छैन ।
घटना स्थलमा प्रहरी पुगिसकेको र घट्ना को विवरण संकलन गरि रहेको सोरोतले जनाएको छ। घटनाको विवरण अहिले बाँकी रहेको छ।