• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    पटेर्वा सुगौली गाउँपालिकाद्वारा आर्थिक बर्ष २०७७र२०७८ को नीति तथा कार्यक्रम प्रस्तुती

  • वीरगंज संजाल
  • १२ असार २०७७, शुक्रबार १९:२२
  • ३४४५

    पोखरिया ।राजन कुमार बानिया । पर्साको पटेर्वा सुगौली गाउँकार्यपालिक ले आज आर्थिक बर्ष २०७७र२०७८ को नीति तथा कार्यक्रम प्रस्तुतीकरण कार्यक्रम लाई गाउँपालिका अध्यक्ष हरिनारायण चौधरी ले उदघाटन कार्यक्रम गर्नुभएको थियोे ।

    गाउँपालिकाको कार्यालय पटेर्वा सुगौलीको को सभा हलमा भएको नीति तथा कार्यक्रम लाई संबोधन गर्दै अध्यक्ष चौधरी ले भने पटेर्वासुगौली को बिकास मा जनप्रतिनिधि र कर्मचारी हरु को मेहनत र ईमानदारीता र जनसमुदाय को सहयोग ले हामी हरु तीन वर्ष पार गरेको मा सबै जना मा धन्यवाद टकराउ्नु भएको थियोे ।

    अगामी दिनमा यसतै सहयोग रहियोभने पटेर्वासुगौली गाउँपालिका लाई नमुना को रुपमा बनाउने प्रतिबधाता गर्नु भएको थियोे । पटेर्वा सुगौलि गाउँपालिकामा आगामी आर्थिक वर्षको लागि अनुमानित ३४ करोड २८ लाख ४९ हजार बजेट तथा कार्यक्रम प्रस्तुत गाउँपालिका उपाध्यक्ष ममता महतो ले प्रस्तुत गर्नुभएको थियोे ।

    अगामी बजेटमा स्वास्थ शिक्षा,कृषि,पशु,भौतिक पुर्बअधार,पर्यटन,यातायात,बेरोजगारी,पिपद,महिला बालबालिका लगायतको विशेष योजनालाई प्राथमिकतामा राखिएको निमित प्रशासकीय अधिकृत भुजेन्द्र प्रसाद यादवले बताउनु भयो।
    कार्यक्रम मा वार्डअधयक्ष बिजय गैरे, फर्मान अंसारी मोतिलाल साह,राजेश्वर महतो,माधो राउत, गाउँकार्यपालिका सदस्य, गाउँपालिका समपुर्ण जनप्रतिनिधि स्वास्थ्य संयोजक जगरनाथ साह, योजना

    प्रमुख राजकुमार चौधरी,शिक्षा प्रमुख शम्भु साह,समाजिक बिकास प्रमुख बिरेन्द्र चौधरी,कृषि प्रमुख गोबिन्दभैया थारु,निर्मल कुमार, लगाएय कर्मचारी ,पत्रकार हरु को उपस्थिति रहेको थियो।नीति तथा कार्यक्रम गाउँपालिका अध्यक्ष हरिनारायण चौधरी को अध्यक्षतामा समपन भएको थियोे ।कार्यक्रम संचालन शिक्षा प्रमुख शम्भु साह ले गर्नु भएको थियोे ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • वीरगन्ज महानगरपालिकामा साउन १३ गतेदेखि वर्षे विदा
  • ट्राफिक प्रहरी निरीक्षक लोकराज भट्ट असार महिनाको ‘उत्कृष्ट ट्राफिक प्रहरी’ घोषित
  • अनेरास्ववियु पर्साद्वारा ठाकुरराम क्याम्पसमा वृक्षारोपण कार्यक्रम सम्पन्न
  • संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    वीरगन्ज महानगरपालिकामा साउन १३ गतेदेखि वर्षे विदा

    ट्राफिक प्रहरी निरीक्षक लोकराज भट्ट असार महिनाको ‘उत्कृष्ट ट्राफिक प्रहरी’ घोषित

    अनेरास्ववियु पर्साद्वारा ठाकुरराम क्याम्पसमा वृक्षारोपण कार्यक्रम सम्पन्न

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश

    वीरगन्ज लेडिज सर्कल ३ द्वारा नारायणी अस्पतालमा फलफुल वितरण

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    वीरगन्ज महानगरपालिकामा साउन १३ गतेदेखि वर्षे विदा

    News

    ट्राफिक प्रहरी निरीक्षक लोकराज भट्ट असार महिनाको ‘उत्कृष्ट ट्राफिक प्रहरी’ घोषित

    News

    अनेरास्ववियु पर्साद्वारा ठाकुरराम क्याम्पसमा वृक्षारोपण कार्यक्रम सम्पन्न

    News

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    News

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑