• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / देश

    भारत र चीनका सैनिक भिडन्तका लागि तयारी अवस्थामा

  • वीरगंज संजाल
  • १२ असार २०७७, शुक्रबार ०७:००
  • ३१३७

    एजेन्सी, १२ असार । भारत र चीनबीच युद्धको सम्भावना बढेको छ । लदाखको गलवान क्षेत्रमा दुवै देशको सैनिक भिडन्तको अवस्था तयारी अवस्थामा रहेसँगै युद्धको सम्भावना बढेको हो । दुवै देशले स्थल, वायु र जल सैनिकलाई एलर्ट राखेको खबर आएको छ ।गलवानको यसअघि भिडन्त भएको क्षेत्रमा चीनले ठुलो संख्यामा सैनिक र सैन्य उपकरण तयारी अवस्थामा राखेको तस्बिर सार्वजनिक भएको छ । स्याटलाइट तस्बिरमा चीनको ठुलो संख्यामा सैन्य उपस्थिति देखिएको अन्तर्राष्ट्रिय समाचार संस्थाहरुले जनाएका छन् । उक्त स्थान विवादित भुमि हो जसलाई भारत र चीन दुवैले दाबी गर्दै आएका छन् ।

    भारतले चिनियाँ सेनाको गतिविधिप्रति गम्भीरता देखाउँदै विगतको सम्झौता पालना गर्न भनेको छ । विवादित क्षेत्रमा सैन्य गतिविधि नगर्ने सम्झौताको पालना नगरे उत्पन्न परिस्थितिको जिम्मेवार हुनुपर्ने चेतावनी समेत दिएको छ । भारतको विदेश मन्त्रालयले बिहिबार साँझ विज्ञप्तिमार्फत् हालको परिस्थितिले सम्बन्ध विकासको वातावरण बिगार्ने समेत भनेको छ ।

    भारत चीन सिमाको डेढ किलोमिटर भारतीय क्षेत्र भित्रसम्म चिनियाँ सेना प्रवेश गरी पूर्वाधार निर्माण गरेको भारतीय रक्ष विज्ञहरुको भनाई रहेको छ । यसले त्यहाँ युद्धको खतरा बढाएको छ । कुनैपनि बेला भिडन्तको सम्भावना रहेको छ ।चीनले दश हजार भन्दा संख्यामा गलवान उपत्यकाको क्षेत्रमा सैनिक परिचालन गरिसकेको छ । भारतले पनि ३० हजारभन्दा बढी सैनिक पुर्याएको खबर छ ।

    चीनले रणनीतिक मार्ग नै रोकिने गरी सैनिक परिचालन गरेको भारतको आरोप छ । कतिपय भारतीय भुमिमा चिनियाँ सैनिक पसेको खबरहरु आइरहेका छन् जसलाई चीनले आफ्नो दाबी गरेको छ ।चीनले पाकिस्तान नियन्त्रित काश्मिरको कतिपय भुभागमा समेत कब्जा जमाएको टाइम्स अफ इन्डियाले उल्लेख गरेको छ । द्रुत गतिमा पाकिस्तान शासित काश्मिर र गिलगिट बलतिस्तानको महत्वपूर्ण भुभागमा कब्जा जमाएको भनेको छ ।-Photo Source: Agency

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा
  • सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट
  • नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण
  • कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश

    वीरगन्ज लेडिज सर्कल ३ द्वारा नारायणी अस्पतालमा फलफुल वितरण

    सामाजिक युवा एकता क्लबद्वारा रक्तदान, ५१ जनाले गरे रक्तदान

    छपकैयाका आलमलाई उपकार सेवा नेपालद्वारा व्हिलचेयर सहयोग

    वीरगंजमा कृत्रिम खानेपानी अभाव सिर्जना गर्ने कार्य: नेपाल खानेपानी संस्थानको गम्भीर ध्यानाकर्षण, नगरवासीलाई सचेत रहन अपिल

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    News

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    News

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    News

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    News

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑