• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र द्धारा एकदिने स्थानिय जडिबुटी परिच्यात्मक कार्यक्रम  सम्पन्न

  • वीरगंज संजाल
  • १० असार २०७७, बुधबार १६:१०
  • ४८२१

    वीरगन्ज ।अनिल साह। जिल्ला आयुर्वेद स्वास्थ केन्द्र पर्सा द्धारा एक दिने स्थानिय जडिबुटी परिच्यात्मक कार्यक्रम  सम्पन्न गरेको छ।कोरोना उपचारका विषेशरुपमा प्रयोग हुने  जडिबुटीहरुलाई पहिचान गरि दैनिक जिवनामा उपयोग गर्ने उदेश्यका साथ आज बुधबार एक दिने कार्यक्रम सपन्न गरेको छ।

    कोरोनाको सम्बन्धमा नेपाल सरकार स्वास्थ तथा जनसंख्या मन्त्रालय  र आयुर्वेद तथा बैकल्पिक चिकित्सा  बिभागले निकालेको कोभिड १९ प्रोटोकलको अनुसार बेसार , अदुवा  , गुडुची , तुल्सी , मरिच , असोगन्धा ,स्टिमधु ,कागती , धनिया लगायतका स्थानिय जडिबुटीहरु मानिसको शरीरमा रोग प्रतिधात्मक क्षमता बडाउनुका साथै आगन्तुक रोगलागन नदिन उपयुक्त रहेकोले सो कार्यक्रम गरिएको वरिष्ठ कविराज निरिक्षक नागेन्द्र प्रसाद पटेलले बताएका छन।

    सो कार्यक्रममा उपस्थित जिल्ला आयुर्वेद स्वास्थ केन्द्रका प्रमुख डाक्टर रमेश मिश्राले उद्धघान गरेका थिए । बिगतका दिनमा स्थानिय द्धारा पुर्णरुपमा औषधि नपाएको गुनासो आए पछि । सो अवसरमा बोल्दै डाक्टर मिश्राले सरकारले औषधिका लागि ३ देखि ४ लाख सम्म पठाइएको हुदा पुर्णरुपमा औषधि वितरण गर्न नसकिएको बताएका छन। उनका अनुसार कोरोना कोभिड १९ को कहरको समयमा धेरै जस्तो स्वास्थ्य केन्द्रको  ओपिडी सेवा लगायत अन्यसेवा बिभागले बन्द गर्ने निर्देशन दिए पनि जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र पर्साले दैनिकरुपमा सम्पुर्ण सेवा सन्चालन गर्दै आएको बताएका छन। साथै जेष्ठनगरिकको हकमा नि:शुल्क  औषधि वितरणमा असोवगन्धा वितरण गर्दै आएको बताएका छन।

    कार्यक्रममा प्रशिक्षक  धिरेन्द्र सिंहले स्थानीय विभिन्न जडिबुटीको प्रयोगात्मक  विधिबारे प्रशिक्षण दिएका थिए । भने अर्को प्रशिक्षक राज सुन्दरले स्वस्थरहन आहार , बिहार , अचार अर्थात खानपिनले मान्छेको व्यवहारमा कसरी परिवर्तन गर्न सकिन्छ भने सन्दर्भमा प्रशिक्षण दिएका थिए।

    सो कार्यक्रममा भिस्वा यूवा कल्बका अध्यक्ष उदय  कुशुवाहा ,  जिल्ला आयुर्वेद स्वास्थ केन्द्र पर्साका अस्थायी समितीका अध्यक्ष मुकेश यादब , कर्मचारी , स्थानि लगायतको उपस्तिथि रहेको थियो।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • पर्सालगायत आसपासको जिल्लामा हावाहुरीसहित हल्का वर्षा
  • सङ्घीय निजामती सेवा विधेयक संसदीय समितिबाट पारित
  • राजनीतिक चलखेलमा कुलमान-रविहरूलाई हटाइन्छ’
  • महालेखाद्वारा सवा चार खर्ब असुल्न सरकारलाई निर्देशन
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    पर्सालगायत आसपासको जिल्लामा हावाहुरीसहित हल्का वर्षा

    सङ्घीय निजामती सेवा विधेयक संसदीय समितिबाट पारित

    राजनीतिक चलखेलमा कुलमान-रविहरूलाई हटाइन्छ’

    महालेखाद्वारा सवा चार खर्ब असुल्न सरकारलाई निर्देशन

    वीरगनंजमा खाने पानीको संकट: मुहान सुक्दै

    आज शुक्रबारको राशिफल

    वार्षिक कार्यक्रमहरू समयमै सम्पन्न गर्न मन्त्री गुप्ताको निर्देशन

    नेशनल मेडिकल कलेजद्वारा घडीर्वा पोखरी अवस्थित नि:शुल्क स्वास्थ्य शिविर सम्पन्न

    जानकी महिला जागरण समाज र कानुनी सहायता केन्द्रद्वारा उप–प्रमुख आलमसँग लैंगिक न्यायबारे छलफल

    पोखरिया अस्पतालमा नसा तथा हाडजोर्नी , डेन्टल लगाएत बाल रोग सम्बधी उपचार हुने

    पर्सालगायत आसपासको जिल्लामा हावाहुरीसहित हल्का वर्षा

    सङ्घीय निजामती सेवा विधेयक संसदीय समितिबाट पारित

    राजनीतिक चलखेलमा कुलमान-रविहरूलाई हटाइन्छ’

    महालेखाद्वारा सवा चार खर्ब असुल्न सरकारलाई निर्देशन

    वीरगनंजमा खाने पानीको संकट: मुहान सुक्दै

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    पर्सालगायत आसपासको जिल्लामा हावाहुरीसहित हल्का वर्षा

    News

    सङ्घीय निजामती सेवा विधेयक संसदीय समितिबाट पारित

    News

    राजनीतिक चलखेलमा कुलमान-रविहरूलाई हटाइन्छ’

    News

    महालेखाद्वारा सवा चार खर्ब असुल्न सरकारलाई निर्देशन

    News

    वीरगनंजमा खाने पानीको संकट: मुहान सुक्दै

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑