• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    एसईईको नतिजा साउन दोस्रो साता

  • वीरगंज संजाल
  • ९ असार २०७७, मंगलवार २०:५७
  • ५३७७

    काठमाडौं, असार ९ । माध्यमिक शिक्षा परीक्षा (एसईई)को नतिजा आन्तरिक मूल्यांकनका आधारमा गर्ने निर्णय मन्त्रिपरिषद्बाट भएपनि समयमा नतिजा नआउँदा विद्यार्थीहरु अन्योलमा छन् ।

    असार मसान्तसम्म विद्यालयबाट मूल्यांकन भएमा साउन दोस्रो सातासम्ममा एसईईको नतिजा आउने राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ ।अवस्था सामान्य थियो भने असारको पहिलो साता या दोस्रो सातामा माध्यमिक शिक्षा परीक्षा (एसईई)को नतिजा आइसक्ने थियो ।तर, कोरोना कहरका कारण चैत ६ गतेदेखि सञ्चालन गर्न समयतालिका बनाइएको एसईई चैत ५ गते स्थगित गरिएको थियो ।

    चार लाख ८२ हजार विद्यार्थी साढे दुई महिना अलमलमा बसेपछि सरकारले गत जेठ २८ गते विद्यालयको आन्तरिक मूल्यांकनलाई वैधता दिने निर्णय गरेको थियो । जसलाई राष्ट्रिय परीक्षा बोर्डले कार्यविधि बनाएर प्रमाणित गर्नुपर्ने थियो ।

    विद्यालयबाट यसअघि हुँदै आएको मूल्यांकनकै आधारमा राष्ट्रिय परीक्षा बोर्डबाट प्रमाणीकरण गर्नेगरी काम भइरहेको छ ।

    एक त परीक्षा नै दिन नपाएको र अर्को नतिजा आउनमा ढिलाइ हुँदा विद्यार्थीहरु चिन्तित छन् ।

    देशभरका चार हजारभन्दा बढी विद्यालयलाई ‘क्वारेन्टिन’स्थल बनाइएको छ । कतिपय ठाउँमा विद्यालय प्रशासन नै सुचारु अवस्थामा छैनन् । यसले एसईईको नतिजामा अझ ढिलाइ हुनसक्ने बोर्डको भनाइ छ ।

    शिक्षा विकास तथा समन्वय इकाइबाट असार मसान्तसम्ममा विद्यार्थीको मूल्यांकन आएमा साउन दोस्रो सातामा एसईईको नतिजा आउने राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष प्रा. डा. चन्द्र पौडेल बताउनुहुन्छ ।

    आगामी वर्षदेखि एसईई के गर्ने भन्ने विषयमा संघीय शिक्षा ऐनबाटै सम्बोधन गर्नेगरी मन्त्रालयले काम गरिरहेको छ ।

    ‘लकडाउन’का कारण परीक्षा रोकिएकोमात्र होइन, नतिजा प्रकाशनमा समेत समस्या आएको छ ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • वीरगन्ज महानगरपालिकामा साउन १३ गतेदेखि वर्षे विदा
  • ट्राफिक प्रहरी निरीक्षक लोकराज भट्ट असार महिनाको ‘उत्कृष्ट ट्राफिक प्रहरी’ घोषित
  • अनेरास्ववियु पर्साद्वारा ठाकुरराम क्याम्पसमा वृक्षारोपण कार्यक्रम सम्पन्न
  • संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    वीरगन्ज महानगरपालिकामा साउन १३ गतेदेखि वर्षे विदा

    ट्राफिक प्रहरी निरीक्षक लोकराज भट्ट असार महिनाको ‘उत्कृष्ट ट्राफिक प्रहरी’ घोषित

    अनेरास्ववियु पर्साद्वारा ठाकुरराम क्याम्पसमा वृक्षारोपण कार्यक्रम सम्पन्न

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश

    वीरगन्ज लेडिज सर्कल ३ द्वारा नारायणी अस्पतालमा फलफुल वितरण

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    वीरगन्ज महानगरपालिकामा साउन १३ गतेदेखि वर्षे विदा

    News

    ट्राफिक प्रहरी निरीक्षक लोकराज भट्ट असार महिनाको ‘उत्कृष्ट ट्राफिक प्रहरी’ घोषित

    News

    अनेरास्ववियु पर्साद्वारा ठाकुरराम क्याम्पसमा वृक्षारोपण कार्यक्रम सम्पन्न

    News

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    News

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑