• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    ‘सरकार सरिताहरुलाई अङ्गीकृत बनाएर मन्त्री बनाउने मेलोमा छैन’

  • वीरगंज संजाल
  • ९ असार २०७७, मंगलवार १६:५३
  • २३१३

    विरगंज । नेकपा सांसद रामनारायण बिडारीले सरकार धेरै सरिताहरुलाई अङ्गीकृत बनाएर मन्त्री बनाउने मेलोमा नभएको बताएका छन्।  मंगलबार राष्ट्रियसभामा  प्रतिनिधिसभा, राज्य व्यवस्था तथा सुशासन समितिले वैवाहिक अङ्गीकृत नागरिकता विषयमा गरेको निर्णयको विषयमा भएको छलफलमा सहभागी हुँदै बिडारीले यस्तो बताएका हुन्।

    ‘कुनै पनि नेपाली नागरिकलाई विदेशीसँग विवाह गर्न रोकेको छ ? छ भने भन्नु पर्यो। विदेशीसँग बिहे गर्न पाइन्छ। मजाले गर्नू। के को भारतसँग नि क्यानडा गएर नि गर्नू त्यो पनि नेपालले दिन्छ। अमेरिका गएर गर्नू, त्यो पनि दिन्छ’, बिडारीले संसदमा बोल्र्दै भने, ‘अब हामी धेरै सरिताहरु चाँडै अङ्गीकृत बनाएर देशमा मन्त्री बनाउने, सांसद बनाउने मेलोमा छैनौँ। यत्ति कुरा ठुक्क सँग जान्नु है। त्यसैले सीमा नियमित गर्छौँ। दुई देश अलगअलग हो। दुई देशको मित्रतालाई सुदृढ गर्छौँ। तर खुला सीमाना राख्न दिदैनौँ। अन्तर्राष्ट्रिय मान्यता अनुसार गर्छौँ।’

    बिडारीले नागरिकतासम्बन्धी ऐन भारतीय नागरिकका लागि मात्र नआएको प्रष्ट पारे । ‘भारतीय नागरिकलाई मात्र लागू हुने गरी सदनले ऐन बनाएको हो ? यस्तो होइन । संसारभरबाट नेपालका ठिटाहरुले विदेशका ठिटीहरु विवाह गर्न सक्छन् । त्यो छुट छ । कसैलाई रोकटोक छैन । त्यसैले भारतीय नागरिकलाई मात्र लागू हुने कुरा होइन’, उनले भने, ‘संसारमा सार्वभौम राष्ट्रले नागरिकता सम्बन्धी आफ्नै खालको नीति ल्याउँछ ।’

    उनले अब स्वाभिमानी नेपाल बन्ने भन्दै नेपाल चीन, भारत र अमेरिकी मोडलमा नभएर नेपाली मोडल अनुसार अगाडि बढ्ने बताए। उनले नेपालको राष्ट्रियतालाई कोही कसैले पनि कमजोर बनाउन नसक्ने जनाउँदै एकापसमा मिलेर बसेको र एकार्कालाई सम्मान गरेको नेपाली समाजबारे गलत मनसायका साथ प्रचार नगर्न सम्बद्ध पक्षको ध्यानकर्षण गराए।

    सार्वभौमसत्तासम्पन्न मुलुकले आआफ्नै तरिकाले नागरिकता दिने प्रचलन रहेको उल्लेख गर्दै उनले नेपालले आफ्नै सापेक्षतामा निर्णय गर्न नपाउने भने जसरी संसद्मा अभिव्यक्ति दिनु सुहाउँदो विषय नभएको बताए।

    उनले प्रतिनिधिसभाको एउटा समितिमा विचाराधिन भएको विषयलाई लिएर राष्ट्रियसभामा कुरा उठ्नु ठिक नभएको बताए। बिडारीले आज नागरिकता लिएर भोलि नै मन्त्री सांसद बनाउने र बन्न पाउनुपर्छ भन्ने कुरा कुनै पनि अर्थमा नमिल्ने बताए।

    ‘सीमा रक्षा गरिरहेका नेपाली नागरिकलाई सरकारले रक्षा गर्छ, उनीहरुलाई नागरिकता दिइन्छ। तराईका मुसहर, डोम, चमार जस्ता पछाडि पारिएका नागरिकलाई  अधिकारसम्पन्न गराइन्छ तर आज नागरिकता लियो, भोलि नै मन्त्री सांसद बनाउने र बन्न पाउनुपर्छ भन्ने कुरा कुनै पनि अर्थमा मिल्दैन, हुँदैन’, उनले भने।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • फाइनान्स कम्पनीहरूलाई निक्षेपमा लगाइएको सीमा हट्यो
  • ‘शार्क ट्यांक नेपाल’मा एउटै स्टार्टअपसँग ६ करोडको डिल
  • यू-१७ महिला फुटबल टिमको लागि छनोट कार्यक्रम हुने
  • मानसिक स्वास्थ्यको चिन्ताबीच जस्टिन बिबरले ल्याए सातौं एल्बम ‘स्वाग’
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    फाइनान्स कम्पनीहरूलाई निक्षेपमा लगाइएको सीमा हट्यो

    ‘शार्क ट्यांक नेपाल’मा एउटै स्टार्टअपसँग ६ करोडको डिल

    यू-१७ महिला फुटबल टिमको लागि छनोट कार्यक्रम हुने

    मानसिक स्वास्थ्यको चिन्ताबीच जस्टिन बिबरले ल्याए सातौं एल्बम ‘स्वाग’

    चन्द्रागिरिमा मोटरसाइकलले स्कुटरलाई ठक्कर दिँदा एक जनाको मृत्यु, २ जना घाइते

    पतञ्जली जग्गा प्रकरणः विशेष अदालतमा चार जनाको बयान सुरु

    नेपाल र गौतमबीच पार्टी एकताको सहमति, साउन २ मा घोषणा हुने

    जीतपुरसिमरा उपमहानगरपालिकाको चालु खर्च र पूँजीगत खर्चमा उतार चढाव

    काठमाडौँ महानगरपालिकाको आगामी बजेट २५ अर्ब ११ करोड निर्धारण

    गण्डक नहरमा भारतले यसपालि पनि दिएन सम्झौता अनुसारको पानी, किसानलाई रोपाइँमा समस्या

    फाइनान्स कम्पनीहरूलाई निक्षेपमा लगाइएको सीमा हट्यो

    ‘शार्क ट्यांक नेपाल’मा एउटै स्टार्टअपसँग ६ करोडको डिल

    यू-१७ महिला फुटबल टिमको लागि छनोट कार्यक्रम हुने

    मानसिक स्वास्थ्यको चिन्ताबीच जस्टिन बिबरले ल्याए सातौं एल्बम ‘स्वाग’

    चन्द्रागिरिमा मोटरसाइकलले स्कुटरलाई ठक्कर दिँदा एक जनाको मृत्यु, २ जना घाइते

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    फाइनान्स कम्पनीहरूलाई निक्षेपमा लगाइएको सीमा हट्यो

    News

    ‘शार्क ट्यांक नेपाल’मा एउटै स्टार्टअपसँग ६ करोडको डिल

    News

    यू-१७ महिला फुटबल टिमको लागि छनोट कार्यक्रम हुने

    News

    मानसिक स्वास्थ्यको चिन्ताबीच जस्टिन बिबरले ल्याए सातौं एल्बम ‘स्वाग’

    News

    चन्द्रागिरिमा मोटरसाइकलले स्कुटरलाई ठक्कर दिँदा एक जनाको मृत्यु, २ जना घाइते

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑