भारत । भारतमा कोरोना संक्रमितको संख्या ४ लाख २५ हजार नाघेको छ । कोरोना संक्रमणका कारण भारतमा हालसम्म १३ हजार ६ सयको मृत्यु भइसकेको बीबीसीले जनाएको छ ।
भारत विश्वमा कोरोना संक्रमित धेरै हुने देशको सूचीमा चौथौ स्थानमा छ । अमेरिका, ब्राजिल र रुस पछि सबैभन्दा धेरै संक्रमित हुनेको संख्या भारतमा रहेको छ ।