• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    कोरोना संक्रमित व्यक्तिमा पुनः संक्रमण किन फैलदैछ ?

  • वीरगंज संजाल
  • ८ असार २०७७, सोमबार २२:११
  • २९५३

    वीरगंज | कोरोना भाइरसबाट विश्वभरमा ९० लाख बढी संक्रमित छन् । यसमध्ये ४८ लाखले कोरोनालाई जितेका छन् । जबकी कोरोना भाइरस विरुद्ध कुनै औषधि वा खोप तयार भइसकेको छैन । यसैले जतिपनि कोरोनालाई जितेर घर फर्केका छन्, त्यसमा उनीहरुको प्रतिरक्षा क्षमताले खास काम गरेको छ । खासगरी शरीरको प्रतिरक्षा प्रणालीद्वारा बनेको एन्टीबडीजको कारण ।सामान्यत शरीरमा कुनै भाइरस वा ब्याक्टेरियाका विरुद्ध जब एन्टीबडीज बन्छ, तब एन्टिबडिजले शरीलाई उक्त विशेष भाइरसबाट लामो समयका लागि रक्षा गर्छ । अर्थात केही बर्षसम्म वा जीवनभरका लागि एन्टिबडिजले सो भाइरसलाई हावी हुन दिदैन । तर, कोरोना भाइरसको हकमा अलि फरक नतिजा आएको छ ।

    एक नयाँ अध्ययन अनुसार कोरोना भाइरसको विरुद्ध मानव शरीरमा जुन एन्टीबडिज बनेको छ, त्यसले बढीमा २–३ महिनासम्म मात्र असर गर्छ । के त्यसो भए कोरोना संक्रमित व्यक्ति निको भइसकेपछि पुन उनमा यो भाइरसको संक्रमण फैलने जोखिम छ ?अहिलेका घटनाहरु हेर्दा यस्तै अनुमान गर्न सकिन्छ । अहिले कोरोना संक्रमित निरन्तर बढ्दो छ । उन्नत चिकित्सा पद्धती भएको मुलुक समेत कोरोना भाइरस सामु निरिह हुँदै आएको छ । विश्वका ४० बढी मुलुकमा कोरोना भाइरसको दोस्रो चरणको संक्रमण फैलने संकेत देखिएको छ ।

    के यसको संक्रमण पुन दोहोरिन्छ ?

    कोरोना भाइरस बिरुद्ध मानव शरीरमा जुन एन्टीबडिज बनेको छ, त्यसले केवल दुई–तीन महिनासम्म मात्र आफ्नो प्रभाव कायम राख्न सकेको देखिन्छ । किनभने कोरोनालाई जितेर घर फर्किएकाहरुमा केही महिना बित्न नपाउँदै पुन संक्रमण फैलिएको घटना धेरै देखिएको छ ।कोरोना भाइरस एन्टीबडीजमाथि गरिएको एक अध्ययन जुन, नेचर मेडिसिन नामक जर्नलमा प्रकासित भएको छ । उक्त शोधका लागि वैज्ञानिकले ३७ जना यस्ता व्यक्तिलाई छनौट गरे जुन भाइरस परीक्षणमा पोजेटिभ आएका थिए । जबकी उनीहरुको शरीरमा कुनै लक्षण देखिएको थिएन । उनीहरुको शरीरमा जुन एन्टिबडिज बनेको थियो, त्यसलाई अरु ३७ जनाको शरीरमा बनेको एन्टिबडिजसँग तुलना गरियो । यसबाट के थाह पाइयो भने, जुन व्यक्तिको शरीरमा लक्षण देखिएको थिएन, उनीहरुको एन्टिबडिज एकदम कमजोर थियो ।

    लक्षण नदेखाएको ८१ प्रतिशत व्यक्तिको एन्टिबडिज आठ हप्तामै निस्क्रिय हुन थाल्यो । जबकी जुन व्यक्तिमा लक्षण देखिएको थियो उनीहरुको ८ हप्तापछि यो एन्टिबडिज ६२ प्रतिशतसम्म निस्क्रिय देखिए । लक्षण नै नदेखिएका ४० प्रतिशत व्यक्तिको एन्टिबडिज त एकदमै कमजोर देखिए ।वैज्ञानिकका अनुसार यो अध्ययन अहिले सानो स्तरमा मात्र गरिएको छ । तर, यसले कोरोना प्रवृत्तिका सम्बन्धमा  मोटामोटी अवस्था देखाउन सक्छ ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न
  • बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला
  • नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश
  • वीरगन्ज लेडिज सर्कल ३ द्वारा नारायणी अस्पतालमा फलफुल वितरण
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश

    वीरगन्ज लेडिज सर्कल ३ द्वारा नारायणी अस्पतालमा फलफुल वितरण

    सामाजिक युवा एकता क्लबद्वारा रक्तदान, ५१ जनाले गरे रक्तदान

    छपकैयाका आलमलाई उपकार सेवा नेपालद्वारा व्हिलचेयर सहयोग

    वीरगंजमा कृत्रिम खानेपानी अभाव सिर्जना गर्ने कार्य: नेपाल खानेपानी संस्थानको गम्भीर ध्यानाकर्षण, नगरवासीलाई सचेत रहन अपिल

    लगातार ५ बलमा ५ विकेट लिएर विश्वरेकर्ड, कुनै पनि व्यसायिक क्रिकेटमा पहिलो घटना

    क्यानडामा कपिल शर्माको क्याफेमा गोली प्रहार, प्रहरीले के भन्यो?

    ट्रम्पको जन्मसिद्ध नागरिकता खारेज गर्ने आदेशमा संघीय अदालतको रोक

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश

    वीरगन्ज लेडिज सर्कल ३ द्वारा नारायणी अस्पतालमा फलफुल वितरण

    सामाजिक युवा एकता क्लबद्वारा रक्तदान, ५१ जनाले गरे रक्तदान

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    News

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    News

    नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश

    News

    वीरगन्ज लेडिज सर्कल ३ द्वारा नारायणी अस्पतालमा फलफुल वितरण

    News

    सामाजिक युवा एकता क्लबद्वारा रक्तदान, ५१ जनाले गरे रक्तदान

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑