• Home
  • election
  • election
  • e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • विश्व
    • बिशेष
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • विज्ञान/प्रविधि
      • विचित्र संसार
      • अविस्कार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • प्रदेश
        • प्रदेश नं.१
        • मधेश
        • बागमती
        • गण्डकी
        • लुम्बिनी
        • कर्णाली
        • सुदूरपश्चिम
    • दैनिक पत्रिका
    होमपेज / Breaking News

    विश्वमा हरेक सेकेण्ड ४ जना बच्चा जन्मिन्छन्, दुनियाँका केही रोचक तथ्यहरु

  • वीरगंज संजाल
  • ८ असार २०७७, सोमबार १५:३२
  • ३२९७

    यो संसार अनेक खालका रहस्यहरुले भरिपूर्ण छ । संसारकै सबै ठाउँ तथा घटनाहरुलाई आफ्नै आँखाले देखौँ र अनुभव गरौँ भन्ने चाहना सबैलाई हुन्छ । तर संसार यति ठूलो छ कि त्यस्तो मौका कसैलाई पनि प्राप्त हुँदैन । दुनियाँका कतिपय रोचक तथ्य तथा सन्दर्भहरु साँच्चिकै अनौठा छन्, जुन आफ्नै आँखाले नदेखेसम्म विश्वास नलाग्न पनि सक्दछ । यस्तै केही रोचक तथ्यहरु यस्ता छन्ः

    • विश्वमा सबैभन्दा लामो नाम भएको ठाउँ कुन हो ? धेरैलाई थाहा नहुनसक्छ । न्युजिल्याण्डमा एउटा यस्तो ठाउँ छ जसको नाम ८५ वटा अक्षरको छ । यो विश्वको सबैभन्दा लामो नाम भएको ठाउँ हो । यसको नाम ००० रहेको छ । यो न्युजिल्याण्डको हक बेस्थित पोराङगाहाउमा पर्ने एउटा पहाडको नाम हो । यसलाई छोटकरीमा टाउमाटा समेत भनिन्छ ।
    • न्यूजिल्याण्ड यस्तो देश हो जहाँ मानिसभन्दा भेँडाको संख्या धेरै छ । यदि भेँडाको संख्यालाई मानिसको जनसंख्यासँग तुलना गर्नेहो भने हरेक मानिसको भागमा ६ वटा भेँडा पर्न आउँछ ।
    • बुद्धिचाल अर्थात् चेस खेल सबैभनदा धेरै दिमागी कसरत गराउने खेल हो । यो खेलको आविष्कार छिमेकी मुलुक भारतमा भएको हो । मनोवैज्ञानिकहरुका अनुसार बुद्धिचाल खेल खेल्नाने बौद्धिक क्षमतामा सुधार आउनुका साथै जटिल प्रश्नहरुको समाधान गर्ने शक्ति पनि बढ्दछ । तपाईंलाई यो थाहा पाउँदा आश्चर्य लाग्न सक्दछ कि विश्वको अंग्रेजी भाषामा छापिएको दोश्रो किताब बुद्धिचाल खेलकै बारेमा थियो ।
    • विश्वमा हरेक सेकेण्ड ४ जना बच्चा जन्मिन्छन् । जस अनुसार एक मिनेटमा अढाई सय, एक घण्टामा १५ हजार तथा एक दिनमा ३ लाख ६० हजार बच्चा जन्मिन्छन् । तथ्यांकअनुसार एक वर्षमा विश्वमा १३ करोड १४ लाख बच्चा जन्मिने गरेका छन् ।
    • डल्फिनले पानीभित्र ५ देखि ८ मिनेटसम्म आफ्नो स्वास रोक्न सक्दछ । यतिमात्र होइन डल्फिन एउटा आँखा खुल्लै राखेरसमेत सुत्न सक्दछ ।
    • अष्ट्रिच चराको आँखाको आकार उसको मस्तिष्कभन्दा ठूलो हुन्छ । यो पृथ्वीको सबैभन्दा ठूलो चरा पनि हो । यो चरा ७० किलोमिटर प्रतिघण्टाको गतिमा दौडिन सक्दछ ।
    •  विश्वमा दुईवटा यस्ता देशहरु छन् जहाँ तपाईंले कोकाकोला किन्न पाउनुहुन्न । हो, उत्तर कोरिया र क्युबामा कोकाकोला प्रतिबन्धित छ ।
    • इण्डोनेसियालाई होचाहरुको देश पनि भनिन्छ । इण्डोनेसियालीहरुको औसत उचाइ विश्वका अन्य देशका मानिसहरुको भन्दा कम छ । वयस्क इण्डोनेसियनको औसत उचाइ ५ फिट १.८ इन्च मात्र छ । जबकि बोलिभियनको औसत उचाइ ५ फिट २.४ इन्च छ । त्यस्तै नेदरल्याण्डमा सबैभन्दा अग्ला मानिसहरु बस्दछन् । डचहरुको औसत उचाइ ६ फिट छ ।
    • पृथ्वीमा अहिलेसम्म १ खर्ब ८ अर्ब मानिस जन्मिए । अहिलेको मानव प्रजाति आजभन्दा ५० हजार वर्ष पहिले पृथ्वीमा अस्तित्वमा आएयताको संख्या हो यो । त्यसको निकै सानो हिस्सा अर्थात् ७ अर्ब ८० करोड मात्र अहिले पृथ्वीमा जिवित छन् । यो संख्या कुल जन्मिएका मानिसको ७ प्रतिशत मात्र हो ।
    • विश्वमा आफ्नो झण्डामा वैजनी रङको प्रयोग गर्ने देश केवल दुईवटा मात्र छन् । ती देशको नाम निकारागुवा र डोमिनिका हो । जबकि त्रिकोणात्मक झण्डा भएको एकमात्र देश नेपाल हो ।
    • विश्वमा सबैभन्दा धेरै टापु भएको देश स्विडेन हो । स्विडेनमा २ लाख २१ हजार ८ सय टापु छन् । त्यसमध्ये केवल १ हजार टापुमा मात्र मानिसको बसोबास छ ।
    • विश्वमा अहिले ४३ देशमा मात्र राजतन्त्रात्मक व्यवस्था छ । जबकि राजपरिवारको संख्या जम्मा २८ छ । विश्वका विभिन्न देशले बेलायती राजपरिवारलाई आफ्नो राजपरिवार मान्दछन् ।

    एजेन्सीको सहयोगमा

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • पोखरिया ९ मा मधेशको पहिचान बोकेको ‘माटो पार्कको डॉ सि के राउत द्वारा शिलन्यास सम्पन्न
  • सहकारी सशक्तीकरणका लागि १ दिने कार्यशाला सम्पन्न : नियम, पुँजी र कार्यान्वयनबारे ७० जनाको सहभागिता
  • परिवर्तन फाउन्डेशन र राकेश मितवाको संकल्प, घर पाएपछि किसानको अनुहारमा मुस्कान
  • गीत बजाएको आरोपमा १४ जना पक्राउ
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    पोखरिया ९ मा मधेशको पहिचान बोकेको ‘माटो पार्कको डॉ सि के राउत द्वारा शिलन्यास सम्पन्न

    सहकारी सशक्तीकरणका लागि १ दिने कार्यशाला सम्पन्न : नियम, पुँजी र कार्यान्वयनबारे ७० जनाको सहभागिता

    परिवर्तन फाउन्डेशन र राकेश मितवाको संकल्प, घर पाएपछि किसानको अनुहारमा मुस्कान

    गीत बजाएको आरोपमा १४ जना पक्राउ

    सरकारको नीति तथा कार्यक्रम अपाङ्ग, अदुरदर्शी र अवैज्ञानिक छः माओवादी नेता बिडारी

    कर्णालीमा बेपत्ता व्यक्तिको खोजी गर्न सशस्त्र प्रहरीको गोताखोर परिचालन

    बाजुरामा बढ्दो कुपोषण, २ महिने शिशुको मृत्यु

    बेल जुस उत्पादन गर्दै सामुदायिक वन

    उपल्लो मुस्ताङको चराङ र लोमान्थाङमा राष्ट्रिय परिचयपत्र वितरण

    नेपाल–भारत सीमा क्षेत्रमा १३ हजार सशस्त्र प्रहरी परिचालन,मधेसका मदरसा र मस्जिदमा निगरानी

    पोखरिया ९ मा मधेशको पहिचान बोकेको ‘माटो पार्कको डॉ सि के राउत द्वारा शिलन्यास सम्पन्न

    सहकारी सशक्तीकरणका लागि १ दिने कार्यशाला सम्पन्न : नियम, पुँजी र कार्यान्वयनबारे ७० जनाको सहभागिता

    परिवर्तन फाउन्डेशन र राकेश मितवाको संकल्प, घर पाएपछि किसानको अनुहारमा मुस्कान

    गीत बजाएको आरोपमा १४ जना पक्राउ

    सरकारको नीति तथा कार्यक्रम अपाङ्ग, अदुरदर्शी र अवैज्ञानिक छः माओवादी नेता बिडारी

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    पोखरिया ९ मा मधेशको पहिचान बोकेको ‘माटो पार्कको डॉ सि के राउत द्वारा शिलन्यास सम्पन्न

    News

    सहकारी सशक्तीकरणका लागि १ दिने कार्यशाला सम्पन्न : नियम, पुँजी र कार्यान्वयनबारे ७० जनाको सहभागिता

    News

    परिवर्तन फाउन्डेशन र राकेश मितवाको संकल्प, घर पाएपछि किसानको अनुहारमा मुस्कान

    News

    गीत बजाएको आरोपमा १४ जना पक्राउ

    News

    सरकारको नीति तथा कार्यक्रम अपाङ्ग, अदुरदर्शी र अवैज्ञानिक छः माओवादी नेता बिडारी

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑