• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    इतिहासमा आज – जर्ज पाँचौ बने बेलायतको राजा

  • वीरगंज संजाल
  • ८ असार २०७७, सोमबार ०७:५५
  • २४६५

    आज जुन २२ । आजैका दिन बेलायतमा महाराजा जर्ज पाँचौले राज्यभिषेक गरेका थिए । सन् १८६५ जन्मिएका जर्ज पाँचौ आफ्ना बाबु इडवार्ड आठौँको मृत्युपछि ६ मेइ, १९१० मा राजा बनेका थिए । त्यसको एक महिना २ हप्तापछि आयोजित राज्याभिषेकमा विभिन्न युरोपेली देशका सम्राट तथा बेलायती उपनिवेशअन्तर्गतका भू–भागका विभिन्न शाही परिवार तथा उनीहरुका प्रतिनिधि उपस्थित थिए ।जर्ज जन्मदाँ उनकी हजुरबामा भिक्टोरिया बेलायतकी महारानी थिइन् र उनले आफु राजा हुन्छु भने चिताएका थिएनन् किनकी उनका बाबुपछि गद्दीको उत्तराधिकारी उनका दाजु थिए । जर्जको नाम भने गद्दीको उत्तराधिकारीका रुपमा तेस्रो नम्बरमा थियो । तर दाजु प्रिन्स अल्बर्ट भिक्टोरको असामयिक निधनपछि उनी उत्तराधिकारी बनेका थिए ।

    जर्ज पाचौँको शासनकालमा युरोपमा समाजवाद, कम्युनिजम, फासीवाद, आईरिस गणतन्त्रवाद, भारतीय स्वतन्त्रता संग्रामलगायतको उदय भयो ।  यी सबै घटनाले राजनीतिक परिदृश्यलाई नाटकीय रुपमा बदल्यो । सन् १९११ को संसदीय ऐनले हाउस अफ लर्ड्सको साटो निर्वाचित ब्रिटिस हाउस अफ कमन्सलाई नै सर्वोच्च बनायो ।पहिलो विश्वयुद्धपछि उनका आफन्त रुसका सम्राट र जर्मनीमा सम्राट गद्दीबाट च्युत भए, जबकी यही समय बेलायती सम्राज्यले आफ्नो साम्राज्यलाई निकै बिस्तार ग¥यो । २० जनवरी १९३६ मा उनको मृत्युपछि जेठा छोरा इडवार्ड आठौँले राजगद्दी सम्हाले ।

    सन् १८४४ – येल विश्वविद्यालयमा डेल्टा कप्पा एप्सिलन सोसाइटीको स्थापना भयो ।

    सन् १९३२–  बलिउडका चर्चित कलाकार अमरिश पुरीको जन्म । १२ जनवरी २००५  मा पुरीको निधन भयो ।

    सन् १९४१– दोस्रो विश्वयुद्धमा जर्मनीद्वारा सोभियत युनियनमाथि आक्रमण ।

    सन् १९४४– अमेरिकाद्वारा सेवानिवृत सैनिकहरुको सहयोगका लागि कानून निर्माण ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • ट्राफिक प्रहरी निरीक्षक लोकराज भट्ट असार महिनाको ‘उत्कृष्ट ट्राफिक प्रहरी’ घोषित
  • अनेरास्ववियु पर्साद्वारा ठाकुरराम क्याम्पसमा वृक्षारोपण कार्यक्रम सम्पन्न
  • संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा
  • सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    ट्राफिक प्रहरी निरीक्षक लोकराज भट्ट असार महिनाको ‘उत्कृष्ट ट्राफिक प्रहरी’ घोषित

    अनेरास्ववियु पर्साद्वारा ठाकुरराम क्याम्पसमा वृक्षारोपण कार्यक्रम सम्पन्न

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश

    वीरगन्ज लेडिज सर्कल ३ द्वारा नारायणी अस्पतालमा फलफुल वितरण

    सामाजिक युवा एकता क्लबद्वारा रक्तदान, ५१ जनाले गरे रक्तदान

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    ट्राफिक प्रहरी निरीक्षक लोकराज भट्ट असार महिनाको ‘उत्कृष्ट ट्राफिक प्रहरी’ घोषित

    News

    अनेरास्ववियु पर्साद्वारा ठाकुरराम क्याम्पसमा वृक्षारोपण कार्यक्रम सम्पन्न

    News

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    News

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    News

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑