• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    स्वास्थ्य मन्त्रालयले भन्यो : संक्रमण झन् फैलिन्छ, ‘कोरोना मैया’को पूजा नगर्नू

  • वीरगंज संजाल
  • ८ असार २०७७, सोमबार ०७:०८
  • ३९३७

    काठमाडौं | स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले केही दिनयता कोरोना देवी र कोरोना मैयाको नाममा भिड जम्मा भएर पूजा गरिरहेको कुरामा ध्यानाकर्षण भएको जनाएको छ। मन्त्रालयका प्रवक्ता प्रा. डा. जागेश्‍वर गौतमले आइतबारको नियमित प्रेस ब्रिफिङमा बोल्दै देशका विभिन्‍न स्थानमा कोरोना मैया र कोरोना देवीको नाममा महिलाहरुले पूजा गर्न लागेको भन्दै यस्तो काम तत्काल बन्द गर्न आग्रह गरेका हुन्। उनले यसरी नदी किनार, धार्मिक स्थान तथा मन्दिरहरूमा भिडभाड भएर पूजा गर्दा कोरोना फैलिने झनै जोखिम बढेको बताएका छन्।

    ‘देशका विभिन्‍न स्थानमा महिलाहरुले कोरोना देवी र कोरोना मैयाको पूजा गरिरहेको सुनेका छौं। मानिसहरुले नदी किनार र धार्मिकस्थलमा पूजा गरिरहेको खबर आएको छ’, उनले भने, ‘देवीलाई पूजा गरेमा कोरोना भाइरस नियन्त्रणमा आउँछ भन्‍ने सुनिएको छ। यो भाइरस हराए जान्छ भन्‍ने विश्‍वासका साथ गरिएको भन्‍ने आएको छ। यस्तो अन्धविश्‍वासले झनै जोखिम बढाउँछ, सबैले सचेत हुनुपर्छ।’ गौतमले यसलाई अन्धविश्वास भन्दै औषधि नै नभएको रोग देवी देउता पुजेर नजाने बताए। ‘यस्ता अन्धविश्‍वासले हामीलाई झनै समस्यामा पार्छ।

    मानिसहरुलाई समूह जम्मा हुन प्रतिबन्ध गरिएको छ’, उनले भने, ‘समूह र भिड जम्मा हुँदा संक्रमण बढ्ने झनै खतरा हुन्छ। एक व्यक्तिलाई संक्रमण हुँदा सबैलाई सर्ने भएकाले अबदेखि यस्तो गतिविधि नगर्नू’, उनले भने, ‘कुनै देवी देउताका कारणले यो रोग भएको होइन। देवी देवताको पूजा गरेर कोरोना निको हुँदैन।’   गौतमले अहिलेसम्म कोरोनाको दबाई पनि नभएको बताए। ‘अहिलेसम्म कोरोनाको दबाइ बनेकै छैन’, उनले भने, ‘संसारभरका वैज्ञानिकहरुले अनुसन्धान गरिरहेका छन्। त्यसैले देउदेउता पुजेर कोरोना निको हुने भ्रममा कोही नपर्नु।’

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • सरकारले आन्तरिक रोजगारको प्रवद्र्धनमा काम गरिरहेको छ : मन्त्री भण्डारी
  • अमेरिकाले वैदेशिक सहयोग कटौती गर्दा १ करोड ४० लाखको ज्यान जाने खतरा
  • सिरहामा १८ प्रतिशत धान रोपाइँ
  • प्रत्येक नागरिकलाई स्वच्छ खानेपानी र सरसफाइमा पहुँच हुनुपर्छ: प्रधानमन्त्री
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    सरकारले आन्तरिक रोजगारको प्रवद्र्धनमा काम गरिरहेको छ : मन्त्री भण्डारी

    अमेरिकाले वैदेशिक सहयोग कटौती गर्दा १ करोड ४० लाखको ज्यान जाने खतरा

    सिरहामा १८ प्रतिशत धान रोपाइँ

    प्रत्येक नागरिकलाई स्वच्छ खानेपानी र सरसफाइमा पहुँच हुनुपर्छ: प्रधानमन्त्री

    सुनचाँदी व्यवसायीहरुको माग जायज : नेता निधि

    ‘प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त केही नेपाल ऐन संशोधन गर्ने विधेयक, २०८० लाई पारित गरियोस्’ भन्ने प्रस्ताव पारित

    चालीस लाखभन्दा बढीको चिनी नष्ट

    वीरगन्जबाट हुण्डीको २८ लाख रकमसहित तीन जना पक्राउ

    वीरगन्ज महानगरले मेनरोड विस्तारका लागि थालेको काम तत्काल रोक्न घरधनीहरुको माग

    नक्कली प्रहरी बनेर डकैति गरेको आरोपमा दुई जना पक्राउ

    सरकारले आन्तरिक रोजगारको प्रवद्र्धनमा काम गरिरहेको छ : मन्त्री भण्डारी

    अमेरिकाले वैदेशिक सहयोग कटौती गर्दा १ करोड ४० लाखको ज्यान जाने खतरा

    सिरहामा १८ प्रतिशत धान रोपाइँ

    प्रत्येक नागरिकलाई स्वच्छ खानेपानी र सरसफाइमा पहुँच हुनुपर्छ: प्रधानमन्त्री

    सुनचाँदी व्यवसायीहरुको माग जायज : नेता निधि

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    सरकारले आन्तरिक रोजगारको प्रवद्र्धनमा काम गरिरहेको छ : मन्त्री भण्डारी

    News

    अमेरिकाले वैदेशिक सहयोग कटौती गर्दा १ करोड ४० लाखको ज्यान जाने खतरा

    News

    सिरहामा १८ प्रतिशत धान रोपाइँ

    News

    प्रत्येक नागरिकलाई स्वच्छ खानेपानी र सरसफाइमा पहुँच हुनुपर्छ: प्रधानमन्त्री

    News

    सुनचाँदी व्यवसायीहरुको माग जायज : नेता निधि

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑