संक्रमित तीनै जनाको स्वाब सिम्रौनगढ नगरपालिकाबाट पठाइएको थियो । योसँगै बारा जिल्लामा संक्रमितको संख्या १०६ पुगेको छ ।एकजना महिलासहित २० जनाको कलैया अस्पताल अन्र्तगत शैक्षिक तालिम केन्द्र गंगापुर आइसोलेसनमा उपचार भइरहेको छ । अरु संक्रमित डिस्चार्ज भइसकेका छन् ।