• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    निजगढ विमानस्थल निर्माणको क्रममा हुने वन फडानीको घण्टाअघरमा बिरोध

  • वीरगंज संजाल
  • ६ असार २०७७, शनिबार २३:३०
  • ३४७७

    वीरगंज ।यो देशको वातावरणको सबभन्दा ठूलो अपराधी राजा महेन्द्र भएको नेपाली कांग्रेस पर्साका सभापति अजय द्विवेदीले आरोप लगाउनु भएको छ । वातावरण जिउने आधार पर्साद्वारा वीरगंजको घण्टाघरमा सिरिस्या नदीको प्रदुषण र निजगढ विमानस्थल निर्माणको क्रममा हुने वन फडानीको मुद्दाको सन्दर्भमा आयोजित प्रदर्शन सभामा प्रमुख अतिथिको रुपमा सहभागी द्विवेदीले नेपाल देश रहुन्जेल सम्म राजा महेन्द्रले लिएको गलत नीतिको कारण चारकोसे झाँडी फाँडेर आफ्नो मान्छेलाई बसाउने काम भयो, जसकारणले गर्दा शहर विस्तारको नाउँमा महेन्द्र राजमार्गमा वर्तमान र भविष्यमा जंगल फडानी भइरहने दावी गर्नु भयो ।

    अब पर्यावरणलाई ध्यानमा राखेर विकासको अवधारणा ल्याउनु पर्छ भन्दै सिमरा विमानस्थललाई विस्तार गरेर वन विनाश रोक्न सक्ने तर्क द्विवेदीले प्रस्तुत गर्दै सिर्सिया नदीको लडाई तेस्रो पुस्तामा सरेको चर्चा गर्दै यसको लागि सरकार र स्थानीय निकायले कडा कदम उठाउन जरुरी बताउनु भयो ।सो कार्यक्रममा बोल्दै वातावरण जिउने आधार ( Living with Environment ) का केन्द्रिय अध्यक्ष आकाश चौहानले जंगलको विकल्प वृक्षारोपण हुन नसक्ने भन्दै यही प्रकृतिसंग यसै गरी खेलवाड भइरहयो भने कोरोना भन्दा ठुलो विपतीको सामना गर्नुपर्ने हुन्छ ।

    सो कार्यक्रममा नेपाल पत्रकार महासंघ प्रदेश नं. २ का अध्यक्ष दीपेन्द्र चौहान, नगर कार्यसमिति सदस्य अर्बिन्द गुप्ता,नागरिक समाजका अगुवा डा. दिपक शाक्य, युवा नेता ओमप्रकाश सर्राफ, आकाश दास, आशुतोष चतुर्वेदी, प्रभाकर चौरसिया लगायतले आ–आफ्नो धारणा राख्नु भएको थियो।तेस्तै कार्यक्रममा केन्द्रिय संचालक रोशन पटेल, पर्सा सह–संचालक विकास चौहान, पर्सा उपाध्यक्ष सौरभ वर्णवाल, दिपु वर्णवाल, पवन पटेल, मयंक रौनियार, मुस्कान श्रेष्ठ, निशा ताम्राकर, राजा कलवार, गरिमा पाण्डे, सुशिला पौडेल, आकाश दाश लगायतकाे उपस्थित रहेको थियो ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • सरकारले आन्तरिक रोजगारको प्रवद्र्धनमा काम गरिरहेको छ : मन्त्री भण्डारी
  • अमेरिकाले वैदेशिक सहयोग कटौती गर्दा १ करोड ४० लाखको ज्यान जाने खतरा
  • सिरहामा १८ प्रतिशत धान रोपाइँ
  • प्रत्येक नागरिकलाई स्वच्छ खानेपानी र सरसफाइमा पहुँच हुनुपर्छ: प्रधानमन्त्री
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    सरकारले आन्तरिक रोजगारको प्रवद्र्धनमा काम गरिरहेको छ : मन्त्री भण्डारी

    अमेरिकाले वैदेशिक सहयोग कटौती गर्दा १ करोड ४० लाखको ज्यान जाने खतरा

    सिरहामा १८ प्रतिशत धान रोपाइँ

    प्रत्येक नागरिकलाई स्वच्छ खानेपानी र सरसफाइमा पहुँच हुनुपर्छ: प्रधानमन्त्री

    सुनचाँदी व्यवसायीहरुको माग जायज : नेता निधि

    ‘प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त केही नेपाल ऐन संशोधन गर्ने विधेयक, २०८० लाई पारित गरियोस्’ भन्ने प्रस्ताव पारित

    चालीस लाखभन्दा बढीको चिनी नष्ट

    वीरगन्जबाट हुण्डीको २८ लाख रकमसहित तीन जना पक्राउ

    वीरगन्ज महानगरले मेनरोड विस्तारका लागि थालेको काम तत्काल रोक्न घरधनीहरुको माग

    नक्कली प्रहरी बनेर डकैति गरेको आरोपमा दुई जना पक्राउ

    सरकारले आन्तरिक रोजगारको प्रवद्र्धनमा काम गरिरहेको छ : मन्त्री भण्डारी

    अमेरिकाले वैदेशिक सहयोग कटौती गर्दा १ करोड ४० लाखको ज्यान जाने खतरा

    सिरहामा १८ प्रतिशत धान रोपाइँ

    प्रत्येक नागरिकलाई स्वच्छ खानेपानी र सरसफाइमा पहुँच हुनुपर्छ: प्रधानमन्त्री

    सुनचाँदी व्यवसायीहरुको माग जायज : नेता निधि

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    सरकारले आन्तरिक रोजगारको प्रवद्र्धनमा काम गरिरहेको छ : मन्त्री भण्डारी

    News

    अमेरिकाले वैदेशिक सहयोग कटौती गर्दा १ करोड ४० लाखको ज्यान जाने खतरा

    News

    सिरहामा १८ प्रतिशत धान रोपाइँ

    News

    प्रत्येक नागरिकलाई स्वच्छ खानेपानी र सरसफाइमा पहुँच हुनुपर्छ: प्रधानमन्त्री

    News

    सुनचाँदी व्यवसायीहरुको माग जायज : नेता निधि

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑