• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    महानगर द्वारा नारायणी अस्पताल लाई PCR मेसिन हस्तान्तरण{भिडियो सहित}

  • वीरगंज संजाल
  • ६ असार २०७७, शनिबार २२:२६
  • ७१६५

    वीरगन्ज |महानगरपालिकाद्वारा खरिद गरिएको पीसीआर मेशिन प्रदेश नम्बर २ का मुख्यमन्त्री लालबाबु राउत गद्दीले नारायणी अस्पतालका मेडिकल सुपरिटेण्डेण्ट डाक्टर मदन उपाध्यायलाई हस्तान्तरण गर्नुभयो । वीरगन्ज उद्योग वाणिज्य संघ तथा वीरगन्जका उद्योगी व्यवसायी तथा विभिन्न संघ संस्थाहरुको आर्थिक सहयोगमा खरिद गरिएको पीसीआर मेशिन शनिबार नारायणी अस्पताललाई हस्तान्तरण गरिएको हो ।महानगरपालिकाका मेयर सरावगीको अध्यक्षतामा भएको कार्यक्रममा वीरगन्ज उद्योग वाणिज्य संघका अध्यक्ष गोपाल केडिया, नारायणी अस्पतालका मेडिकल सुपरिटेण्डेण्ट डाक्टर मदन कुमार उपाध्याय लगायतले बोल्नु भएको थियो ।

    कार्यक्रममा प्रदेशसभा सदस्य रमेश पटेल, वीरगन्ज महानगरपालिकाका उपमेयर शान्ति कार्की, नेपाल पत्रकार महासंघ प्रदेश नम्बर २ का उपाध्यक्ष केसी लामिछाने, पर्सा अध्यक्ष श्याम बञ्जरा लगायत मेशिन खरिद गर्न सहयोग गर्ने उद्यापतिहरुको पनि उपस्थिसित रहेको थियो ।

    वीरगन्ज महानगरपालिकाका मेयर विजय कुमार सरावगीले कोरोना भाईरस नेपालमा विस्तारै ७७ जिल्लामा पुग्ने अवस्था रहेकोले वीरगन्ज देशको मुख्य प्रवेशद्वार र आर्थिक गतिविधि हुने स्थान भएकोले पनि अझैपनि जोखिम कायम रहेको बताउनुभयो ।उहाँले त्यहि जोखिम कम गर्नका लागि पीसीआर मेशिनको आवश्यकता महशुस गरेर नै महानगरपालिकाले सहयोग आह्वान गरेपछि उद्योगी व्यवसायी र विभिन्न संघ संस्थाहरुको सहयोगमा पीसीआर खरिद गर्न सफल भएको बताउनुभयो ।

    उहाँले पीसीआर मेशिन जडान पछि एकघरबाट एकजनाको परीक्षण गर्ने यसले समुदायमा कोरोना फैलिनबाट रोक्ने भएपछि पर्सा जिल्लालाई नै कोरोनामुक्त हुने बताउनुभयो ।महानगरपालिकाका मेयर सरावगीले मेशिन खरिदका लागि उद्योगी व्यवसायीले मात्रै सहयोग गरेको नभई अन्य संघ संस्था र व्यक्तिहरुले पनि सहयोग गरेकोले उद्योगी व्यवसायीहरुले मात्रै सहयोग गरेको भन्ने भ्रममा नपर्न आग्रह गर्दै पीसीआर मेशिन खरिदमा विशेष उद्योगी व्यवसायीहरुको महत्वपूर्ण भूमिका रहेको बताउनुभयो । उहाँले दाताहरुले दिएको सहयोगले भने भिटिएम कीट, आईलोलेशन व्यावस्थापन लगायतका अन्य व्यावस्थापनमा लगाईने बताउनुभयो ।

    वीरगन्ज उद्योग वाणिज्य संघका अध्यक्ष गोपाल केडिया बोल्दै भने वीरगन्ज उद्योग वाणिज्य संघले प्क्र मात्र नभई महानगर माथी परेको हरेक बिपतामा साथनै छोम । बिगतमा पनि हावाहुरी को बेला पनि सहयोग गरेकाइ छौं साथै भारतमा पसेका दक्ष जन्सक्ती लाई नेपाल ल्याउने वतावरन मिलाउन पहल गरेपनी २० दिन पुगदा सम्म कुनै प्रतिकृया नआएको बाताएका छ्न |

    पीसीआर मेशिन हस्तान्तरण कार्यक्रममा बोल्दै मुख्यमन्त्री लालबाबु राउत गद्दीले कोरोना भाइरस संक्रमण रोकथाम र नियन्त्रणका लागि तीन तहको सरकारबीच समन्वय अभाव देखिएको बताउनुभयो । उहाँले प्रदेश सरकारको तर्फबाट व्यावस्थापनका लागि आर्थिक सहयोगको कुनै कमी नगरेकाे दावी गर्दै संघ सरकारले कोरोना महामारी व्यवस्थापनमा केही पनि सहयोग नगरेको आरोप लगाउनुभयो ।उहाँले अन्यप्रदेशले भन्दा बढी कोरोना रोकथाम र नियन्त्रणका लागि प्रदेश नम्बर २ सरकारले खर्च गरेको पनि दावी गर्नुभयो ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • वीरगञ्जमा एसइई दिएका विद्यार्थीका लागि लक्षित ‘भविष्य मेला’ हुँदै
  • विवादका कारण तानिए बाराकि डिएसपी शुभद्रा वाइवा
  • एक महिलामाथि प्रहरीले गरे हातपात
  • माहेश्वरी समाजद्वारा वीरगन्ज सेवा समाजलाई खाद्यान्न सहयोग
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    वीरगञ्जमा एसइई दिएका विद्यार्थीका लागि लक्षित ‘भविष्य मेला’ हुँदै

    विवादका कारण तानिए बाराकि डिएसपी शुभद्रा वाइवा

    एक महिलामाथि प्रहरीले गरे हातपात

    माहेश्वरी समाजद्वारा वीरगन्ज सेवा समाजलाई खाद्यान्न सहयोग

    वीरगंजमा निर्जला एकादशीको अवसरमा संस्कार संस्थाद्वारा ३ हजारभन्दा बढीलाई नि:शुल्क निम्बु सर्बत वितरण

    माधोपुरमा ८० जना महिलाको जनमत पार्टीमा प्रवेश, महिला सशक्तिकरण अभियानलाई ऊर्जा

    ३४ वर्षीया महिला र १९ वर्षीया किशोरी बलात्कृत

    पर्सामा २६३ वटा मोटरसाइकल हराउँदा १३ वटा मात्र फेला

    नारायणी रंगशालालाई अन्तर्राष्ट्रिय स्तरकाे रंगशालाका रुपमा विकास गर्ने मधेस सरकारकाे घाेषणा

    भारतबाट ब्राउन सुगर लिएर आउँदै गरेका ९ जना पक्राउ

    वीरगञ्जमा एसइई दिएका विद्यार्थीका लागि लक्षित ‘भविष्य मेला’ हुँदै

    विवादका कारण तानिए बाराकि डिएसपी शुभद्रा वाइवा

    एक महिलामाथि प्रहरीले गरे हातपात

    माहेश्वरी समाजद्वारा वीरगन्ज सेवा समाजलाई खाद्यान्न सहयोग

    वीरगंजमा निर्जला एकादशीको अवसरमा संस्कार संस्थाद्वारा ३ हजारभन्दा बढीलाई नि:शुल्क निम्बु सर्बत वितरण

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    वीरगञ्जमा एसइई दिएका विद्यार्थीका लागि लक्षित ‘भविष्य मेला’ हुँदै

    News

    विवादका कारण तानिए बाराकि डिएसपी शुभद्रा वाइवा

    News

    एक महिलामाथि प्रहरीले गरे हातपात

    News

    माहेश्वरी समाजद्वारा वीरगन्ज सेवा समाजलाई खाद्यान्न सहयोग

    News

    वीरगंजमा निर्जला एकादशीको अवसरमा संस्कार संस्थाद्वारा ३ हजारभन्दा बढीलाई नि:शुल्क निम्बु सर्बत वितरण

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑