• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / जीवनशैली

    बालबालिका र किशोर किशोरीलाई मोटोपनको समस्या दश गुणा धेरै

  • वीरगंज संजाल
  • ६ असार २०७७, शनिबार ०७:३४
  • ७४५३

    विश्वमा मोटोपनको समस्या सामना गरिरहेका बालबालिका र किशोरकिशोरीको संख्या बढ्ने एक अध्ययनले जनाएको छ। शरिरको तौल कम हुने समस्याभन्दा यो झनै ठूलो हुने अध्ययनमा देखिएको छ।

    विकसित देशले लामो समयदेखि झेलिरहेको मोटोपन अब विकासोन्मुख देशका बालबालिकाका लागि जोखिम बनेको छ। शारीरक तौल कम हुने समस्या भोगिरहेका आधा जनसंख्या भारतमा छन्। स्वस्थ जीवनशैली र आहारको अभावले भारतमा पनि समस्या बढ्दै गएको छ। न्युन र मध्यम आय भएका देशका बालबालिका मोटोपनको समस्यामा जेलिने क्रम तिव्र बढिरहेको  छ।

    – न्युन र मध्यम आय भएका देश विशेष गरि पूर्वी, दक्षिण र दक्षिणपूर्वी एसियामा बालबालिकारकिशोरकिशोरीमा हुने मोटोपन बढेको छ ।

    – सन् २००० यता थुप्रै उच्च आय भएका देशमा यो स्थिर छ ।

    – सस्ता, प्रशोधित र क्यालोरीले भरिएका तर पोषणको अभाव भएका खानेकुराले मोटोपन बढाउने ।

    – शारीरिक तौल कम भएका बालबालिकालाई विशेष गरि कार्बोहाइड्रेट बढि भए बढि तौल हुने समस्या हुने विशेषज्ञहरू बताउछँन् ।

    – भारतमा चामल र गहुँ मुख्य अन्न हो। यसमा कार्बोहाइड्रेटको मात्रा धेरै हुन्छ। तर कुपोषण भएकालाई अण्डा वा दालजस्ता प्रोटिन धेरै भएका खानेकुरा आवश्यक हुन्छ ।

    मोटोपन कसरी निर्धारण गरिन्छ ?

    – अध्ययनले सन् १९७५ देखि २०१६ सम्म बालबालिका, किशोरकिशोरी र वयस्कको बडी मास इन्डेक्स (बिएमआइ) अध्ययन गरेको थियो ।

    – व्यक्तिको शारीरिक तौल (केजी) लाई निजको उचाइँको वर्गले भाग गरेर बिएमआइ निर्धारण गरिन्छ ।

    – सामान्यतया बिएमआइ ३० वा बढि भएको व्यक्तिलाई मोटोपन भएको बुझिन्छ ।

    – २५ भन्दा धेरै बिएमआइ भए शारीरिक तौल धेरै भएको मानिन्छ  ।

    शारीरिक तौल कम भएका ५० प्रतिशत बालबालिका भारतमा छन्  । सन् २०१६ मा नौ करोड सत्तरी लाख बालबालिका र किशोरकिशोरीको शारीरिक तौल मध्यम वा अत्यन्तै कम थियो। वास्तवमा गएको चार दशकयता शारीरिक तौल मध्यम वा अत्यन्तै कम भएको जनसंख्या भारतमा विश्वकै उच्च छ।

    सन् २०१६ मा महिला र पुरूष दुवैको बिएमआइ न्युन भएको देशमा भारत पनि परेको थियो। मोटोपन अहिले भारतको समस्या बन्दै गएको छ। भातरको शहरी क्षेत्रमा ३० प्रतिशत बालबालिकाले मोटोपनको समस्या झेलिरहेको विशेषज्ञहरू बताउँछन्।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • वीरगंजमा कृत्रिम खानेपानी अभाव सिर्जना गर्ने कार्य: नेपाल खानेपानी संस्थानको गम्भीर ध्यानाकर्षण, नगरवासीलाई सचेत रहन अपिल
  • लगातार ५ बलमा ५ विकेट लिएर विश्वरेकर्ड, कुनै पनि व्यसायिक क्रिकेटमा पहिलो घटना
  • क्यानडामा कपिल शर्माको क्याफेमा गोली प्रहार, प्रहरीले के भन्यो?
  • ट्रम्पको जन्मसिद्ध नागरिकता खारेज गर्ने आदेशमा संघीय अदालतको रोक
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    वीरगंजमा कृत्रिम खानेपानी अभाव सिर्जना गर्ने कार्य: नेपाल खानेपानी संस्थानको गम्भीर ध्यानाकर्षण, नगरवासीलाई सचेत रहन अपिल

    लगातार ५ बलमा ५ विकेट लिएर विश्वरेकर्ड, कुनै पनि व्यसायिक क्रिकेटमा पहिलो घटना

    क्यानडामा कपिल शर्माको क्याफेमा गोली प्रहार, प्रहरीले के भन्यो?

    ट्रम्पको जन्मसिद्ध नागरिकता खारेज गर्ने आदेशमा संघीय अदालतको रोक

    क्यानडालाई ३५ प्रतिशत भन्सार शुल्क लगाउने ट्रम्पको घोषणा

    हिन्दी फिल्म ‘उदयपुर फाइल्स’लाई नेपालमा रिलिज नगर्न मुस्लिम समुदायको आग्रह

    जनमतले सोध्यो दुई केन्द्रीय नेतालाई स्पष्टीकरण

    २० वर्ष पुगेपछि विवाह गरेर सन्तान जन्माउन प्रेरित गर्नुपर्छ : प्रधानमन्त्री

    जनसंख्या संकट रोक्न नीति सुधार र प्रोत्साहनको तयारी

    विदेश भ्रमणमा जाने नेपालीले लैजान पाउने सीमा ३ हजार डलर

    वीरगंजमा कृत्रिम खानेपानी अभाव सिर्जना गर्ने कार्य: नेपाल खानेपानी संस्थानको गम्भीर ध्यानाकर्षण, नगरवासीलाई सचेत रहन अपिल

    लगातार ५ बलमा ५ विकेट लिएर विश्वरेकर्ड, कुनै पनि व्यसायिक क्रिकेटमा पहिलो घटना

    क्यानडामा कपिल शर्माको क्याफेमा गोली प्रहार, प्रहरीले के भन्यो?

    ट्रम्पको जन्मसिद्ध नागरिकता खारेज गर्ने आदेशमा संघीय अदालतको रोक

    क्यानडालाई ३५ प्रतिशत भन्सार शुल्क लगाउने ट्रम्पको घोषणा

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    वीरगंजमा कृत्रिम खानेपानी अभाव सिर्जना गर्ने कार्य: नेपाल खानेपानी संस्थानको गम्भीर ध्यानाकर्षण, नगरवासीलाई सचेत रहन अपिल

    News

    लगातार ५ बलमा ५ विकेट लिएर विश्वरेकर्ड, कुनै पनि व्यसायिक क्रिकेटमा पहिलो घटना

    News

    क्यानडामा कपिल शर्माको क्याफेमा गोली प्रहार, प्रहरीले के भन्यो?

    News

    ट्रम्पको जन्मसिद्ध नागरिकता खारेज गर्ने आदेशमा संघीय अदालतको रोक

    News

    क्यानडालाई ३५ प्रतिशत भन्सार शुल्क लगाउने ट्रम्पको घोषणा

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑