• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Mobile Phones

    एप्पल वाचको ५ वर्ष, बिक्री भए ७ करोड स्मार्टवाच

  • वीरगंज संजाल
  • ६ असार २०७७, शनिबार ०६:४९
  • २५७७

    एप्पलले सन् २०१५ को अप्रिलमा पहिलोपटक स्मार्टघडी सार्वजनिक गरेको हो । यो वर्ष एप्पलको स्मार्टघडी एप्पल वाचले पाँच वर्ष पूरा गरेको छ र यसबीचमा कम्पनीले विभिन्न संस्करणका घडी बजारमा ल्याइसकेको छ । पछिल्लोपटक गत सेप्टेम्बरमा एप्पलले पाँचौँ संस्करणको एप्पल वाच ल्याएको थियो, जसले बजारमा व्यापक लोकप्रियता हासिल गरिरहेको छ ।पछिल्लो आधा दशकमा एप्पलले विश्वको स्मार्टफोन बजारमा आफ्नो प्रभुत्व कायम गर्न सफल भएको छ । आगामी ३ महिनाभित्रमा एप्पल वाचको बिक्रीले १० करोडको कोशेढुङ्गा पार गर्ने एक रिपोर्टले देखाएको छ ।

    मार्केट एनालिसिल कम्पनी क्यानालिसको रिपोर्ट अनुसार सन् २०२० को पहिलो त्रैमासिकमा पनि एप्पल विश्व स्मार्टवाच बजारमा पहिलो स्थानमै रहन सफल भएको छ । यद्यपि गत वर्षको सो अवधिको भन्दा एप्पल वाचको बिक्रीमा १३ प्रतिशतको गिरावट आयो ।विश्व स्मार्टवाच बजारमा ३६.३ प्रतिशत हिस्सा ओगटेको एप्पलले सन् २०२० को पहिलो त्रैमासिकमा ५२ लाख गोटा स्मार्टवाच बेच्न सफल भयो ।साथै यसबीचमा एप्पलको वाच आईओएसका थप ४० लाख सक्रिय प्रयोगकर्ता थपिएका छन् । त्योसँगै एप्पलको वाच आईओएसका प्रयोगकर्ता ७ करोड पुगेका छन् ।

    रिपोर्टअनुसार युरोपमा र उत्तर अमेरिकामा चाहिँ एप्पलले आफ्नो स्मार्टवाचको अपेक्षित बिक्री गर्न सकेन । अमेरिकी तथा युरोपेली प्रयोगकर्ताहरुले एप्पल घडीको साटो एयरपड्सलाई आफ्नो अत्यावश्यकीय ग्याजेटका रुपमा खरिद गर्न थालेका कारण ती भूगोलहरुमा एप्पल वाचको बिक्री अपेक्षित हुन नसकेको छ । तर दक्षिणपूर्वी एसिया र ल्याटिन अमेरिकामा चाहिँ एप्पल वाचले उल्लेख्य रुपमा बिक्री हुन सफल भएको छ ।रिपोर्टअनुसार सन् २०२० को पहिलो त्रैमासिकमा विश्वमा एक करोड ४३ लाख गोडा स्मार्टवाच बिक्री भएका छन् । यो संख्या गत वर्षको सोही अवधिको तुलनामा १२ प्रतिशतले बढी हो । सन् २०१९ को पहिलो त्रैमासिकमा विश्व बजारमा एक करोड २७ लाख गोटा स्मार्टवाच बिक्री भएका थिए ।

    यो वर्षको पहिलो त्रैमासिकमा बजार हिस्साको हिसाबले दोश्रो स्थानमा हुवावे परेको छ । हुवावले स्मार्टफोन बजारको १४.९ प्रतिशत हिस्सा ओगटेको छ ।त्यस्तै तेश्रो स्थानको सामसुङ र चौथो स्थानको गार्मिनले पहिलो त्रैमासिकमा गत वर्षको सोही अवधिको भन्दा  क्रमशः ४६ र ३९ प्रतिशतको वृद्धिदर हासिल गर्न सफल भएका छन् । यी दुई ब्राण्डले युरोप र उत्तर अमेरिकी बजारमा राम्रो प्रदर्शन गर्न सफल भए ।लोकप्रियताको पाँचौ स्थानमा गुगल स्वामित्वको फिटबिट रहेको छ । फिटबिटले पहिलो त्रैमासिकमा ९ लाख स्मार्टवाच बेच्न सफल भएको छ । जुन कुल बजार हिस्सा ६.२ प्रतिशत हो ।

    एजेन्सी

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • पिकनिक मनाउन गएका वीरगञ्ज पुरुषोत्तम शर्मालाई खोलाले बगाउँदा मृत्यु
  • वीरगंज भन्सारमा प्रहरीकै संलग्नतामा तस्करीको जालो, DSP कै निर्देशनमा सञ्चालन
  • पर्सामा आफ्नै शरिरमा डिजेल खन्याएर आगाे लगाएका एक पुरुषको मृत्यु
  • वीरगञ्ज बजार बन्द र टायर बालेर प्रदर्शन
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    पिकनिक मनाउन गएका वीरगञ्ज पुरुषोत्तम शर्मालाई खोलाले बगाउँदा मृत्यु

    वीरगंज भन्सारमा प्रहरीकै संलग्नतामा तस्करीको जालो, DSP कै निर्देशनमा सञ्चालन

    पर्सामा आफ्नै शरिरमा डिजेल खन्याएर आगाे लगाएका एक पुरुषको मृत्यु

    वीरगञ्ज बजार बन्द र टायर बालेर प्रदर्शन

    अख्तियार प्रमुखसहित यी हुन् सर्वोच्चबाट नियुक्ति सदर भएका ५२ संवैधानिक पदाधिकारी

    जगदम्बा स्टीलमा विस्फोट: उद्योग बाहिर स्थानीयको भीड, स्थिति तनावपूर्ण

    जनकपुरधाममा ज्वाइँले गरे छुरा प्रहार गरी ससुराको हत्या

    घरायसी विवादका कारण श्रीमतीको हत्या गर्ने पति पक्राउ

    पूर्वराष्ट्रपति भण्डारीद्वारा सरकारी सेवासुविधा फिर्ता

    साइलेन्सर’ जस्ता सांसदहरु

    पिकनिक मनाउन गएका वीरगञ्ज पुरुषोत्तम शर्मालाई खोलाले बगाउँदा मृत्यु

    वीरगंज भन्सारमा प्रहरीकै संलग्नतामा तस्करीको जालो, DSP कै निर्देशनमा सञ्चालन

    पर्सामा आफ्नै शरिरमा डिजेल खन्याएर आगाे लगाएका एक पुरुषको मृत्यु

    वीरगञ्ज बजार बन्द र टायर बालेर प्रदर्शन

    अख्तियार प्रमुखसहित यी हुन् सर्वोच्चबाट नियुक्ति सदर भएका ५२ संवैधानिक पदाधिकारी

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    पिकनिक मनाउन गएका वीरगञ्ज पुरुषोत्तम शर्मालाई खोलाले बगाउँदा मृत्यु

    News

    वीरगंज भन्सारमा प्रहरीकै संलग्नतामा तस्करीको जालो, DSP कै निर्देशनमा सञ्चालन

    News

    पर्सामा आफ्नै शरिरमा डिजेल खन्याएर आगाे लगाएका एक पुरुषको मृत्यु

    News

    वीरगञ्ज बजार बन्द र टायर बालेर प्रदर्शन

    News

    अख्तियार प्रमुखसहित यी हुन् सर्वोच्चबाट नियुक्ति सदर भएका ५२ संवैधानिक पदाधिकारी

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑