• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / देश

    ५ हजार वर्ष पहिला नै पुराणमा लेखिएको थियो कलियुगमा के-के हुन्छ भन्ने ​

  • वीरगंज संजाल
  • ५ असार २०७७, शुक्रबार ०६:१८
  • ३५५३

    श्रीमद्भागवत पुराण हिन्दू धर्मको सबैभन्दा महत्वपूर्ण ग्रन्थ मध्ये एक हो ।यस ग्रन्थको रचना आजभन्दा लगभग ५ हजार वर्ष पहिला गरिएको थियो ।तर आश्चर्य लाग्दो कुरा यो छ कि कलियुगमा के के घटना हुन्छन् भन्ने भविष्यवाणी भागवत पुराणमा ५ हजार वर्ष पहिला नै गरिएको थियो ।

    केही भविष्यवाणी

    श्लोक १

    ततश्चानुदिनं धर्मः सत्यं शौचं क्षमा दया ।कालेन बलिना राजन् नङ्‌क्ष्यत्यायुर्बलं​;क्ष्यत्यायुर्बलं स्मृतिः ॥अर्थ- धर्म, सत्यवादिता, स्वच्छता, सहिष्णुता, दया, जीवन को अवधि, शारीरिक शक्ति तथा स्मृति सबै दिन प्रति दिन घट्दै जानेछ ।

    श्लोक २

    वित्तमेव कलौ नॄणां जन्माचारगुणोदयः ।धर्मन्याय व्यवस्थायां कारणं बलमेव हि ॥अर्थ- कलयुगमा जुन व्यक्तिसँग जति धन हुनेछ उतिनै गुणी मानिने छ । र कानून, न्याय केवल शक्ति का आधारमा लागू गरिने छ ।

     

    श्लोक ३

    दाम्पत्येऽभिरुचिर्हेतुः मायैव व्यावहारिके ।स्त्रीत्वे पुंस्त्वे च हि रतिः विप्रत्वे सूत्रमेव हि ॥अर्थ- कलियुगमा पुरुष-स्त्री विवाह विना नै एक अर्काबीच रुचीका आधारमा साथ बस्न थाल्नेछन् ।व्यापार को सफलता छल कपटमा निर्भर हुनेछ । कलियुग मा ब्राह्मण सिर्फ एक धागो लगाएर ब्राह्मण हुने दाबी गर्छ ।

     

    श्लोक ४

    लिङ्‌गं एवाश्रमख्यातौ अन्योन्यापत्ति कारणम् ।अवृत्त्या न्यायदौर्बल्यं पाण्डित्ये चापलं वचः ॥अर्थ- जो मानिस घूस दिन या धन खर्च गर्न असमर्थ हुन्छ, उसले अदालतबाट न्याय पाउन सक्ने छैन। जो व्यक्ति बहुत चलाख तथा स्वार्थी हुन्छ उ यो युगमा निकै विद्वान मानिन्छ ।

    श्लोक- ५

    क्षुत्तृड्भ्यां व्याधिभिश्चैव संतप्स्यन्ते च चिन्तया ।त्रिंशद्विंशति वर्षाणि परमायुः कलौ नृणाम्  अर्थ- मानिसहरु भोक-प्यास तथा कयौं खालका दुख चिन्ताका कारण दुखि रहनेछन् । अनेक खालका बिरामीले  उनीहरुलाई घेरिरहन्छ । कलियुगमा मनुष्य की उमेर घट्ने छ । उमेर केवल बीस या तीस वर्ष को हुनेछ ।

     

    श्लोक ६

    दूरे वार्ययनं तीर्थं लावण्यं केशधारणम् ।उदरंभरता स्वार्थः सत्यत्वे धार्ष्ट्यमेव हि ॥ अर्थ- मानिसहरुले टाढाको नदी-तलाउलाई तीर्थ मान्छन् तर आफ्नो नजिक रहेका आमा बुबालाई बेवास्ता र निंदा गर्छन् । कपाल पाल्नै सुन्दरता मानिन्छ र केवल पेट भर्नु नै मानिसको लक्ष हुनेछ ।

     

    श्लोक ७

    अनावृष्ट्या विनङ्‌क्ष्यन्ति;क्ष्यन्ति दुर्भिक्षकरपीडिताः शीतवातातपप्रावृड् हिमैरन्योन्यतः प्रजाः ॥अर्थ-  पानी कम पर्नेछ ।  सूख्खा हुनेछ । कहिले निकै जाडो हुनेछ भने कहिले निकै गर्मी हुनेछ । कहिले आंधी आउने छ भने कहिले बाढी आउनेछ ।यस्ता परिस्तिथिका कारण मानिसहरु समस्यामा पर्ने छन् र नष्ट हुन थाल्ने छन् ।

     

    श्लोक ८

    अनाढ्यतैव असाधुत्वे साधुत्वे दंभ एव तु ।स्वीकार एव चोद्वाहे स्नानमेव प्रसाधनम् ॥कलियुगमा जो व्यक्तिसँग धन हुनेछैन उ अधर्मी, अपवित्र तथा बेकार मानिनेछ। विवाह दुई जनाबीच एक समझौता हुनेछ । मानिसले नुहाउँदैमा अन्तरआत्मादेखि शुद्ध भए भन्ने सोच्छन् ।

     

    श्लोक ९

    दाक्ष्यं कुटुंबभरणं यशोऽर्थे धर्मसेवनम् ।एवं प्रजाभिर्दुष्टाभिः आकीर्णे क्षितिमण्डले ॥धर्म-कर्मको काम केवल मानिसका अगाडि राम्रो देखिन तथा देखावाका लागि हुनेछ । पृथ्वी भ्रष्ट मानिसले भरिनेछ ।  मानिस सत्ता प्राप्तिका लागि एक अर्कालाई मार्ने छन्।

     

    श्लोक १०

    आच्छिन्नदारद्रविणा यास्यन्ति गिरिकाननम् ।शाकमूलामिषक्षौद्र फलपुष्पाष्टिभोजनाः ॥अकाल तथा अत्याधिक करका कारण समस्यामा परेका मानिस घर छोडेर सडक तथा पहाड गुफमा बस्न बाध्य हुनेछन् । साथै मानिहरु रुख विरुवाका पात जरा मासु जंगली मह फूल तथा बीज खान बाध्य हुनेछन् ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • सिरहामा काठ तस्करी: प्रहरी र वन कर्मचारीकै ‘सेटिङ’ को आशंका !
  • ‘मार्केटिङ’ को नाममा बन्धक बनाइएका १२ बालबालिकाको उद्धार, दुई पक्राउ
  • स्वास्थ्य बिमामा राष्ट्रसेवक आबद्ध गराउन स्थानीय तहलाई मन्त्रालयको पत्र
  • कोही किन सन्तान जन्माउन अनिच्छुक ?
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    सिरहामा काठ तस्करी: प्रहरी र वन कर्मचारीकै ‘सेटिङ’ को आशंका !

    ‘मार्केटिङ’ को नाममा बन्धक बनाइएका १२ बालबालिकाको उद्धार, दुई पक्राउ

    स्वास्थ्य बिमामा राष्ट्रसेवक आबद्ध गराउन स्थानीय तहलाई मन्त्रालयको पत्र

    कोही किन सन्तान जन्माउन अनिच्छुक ?

    जी–७ ले गरेन इजरायल–इरान युद्धविराम आह्वान

    बम काण्ड: ८४ वर्षमा छोराको लागि न्याय खोज्दै राजपूत, भन्छन्: ‘सास रहुन्जेलसम्म लडिरहन्छु’

    भारतबाट अवैध रूपमा ल्याइएको मल्टिभिटामिन ट्याब्लेटसहित दुई मोटरसाइकल नियन्त्रणमा

    पुर्वमुख्यमन्त्री लालबाबु राउतको कार्यकालमा १ करोड ६० लाखका पंखा गायब

    यातायात पर्साका अधिकृत गौतमविरुद्ध साढे २ करोडको भ्रष्टाचार मुद्दा

    तरकारी लोड गरेको ट्रकबाट ४२ सय किलो गाँजा बरामद

    सिरहामा काठ तस्करी: प्रहरी र वन कर्मचारीकै ‘सेटिङ’ को आशंका !

    ‘मार्केटिङ’ को नाममा बन्धक बनाइएका १२ बालबालिकाको उद्धार, दुई पक्राउ

    स्वास्थ्य बिमामा राष्ट्रसेवक आबद्ध गराउन स्थानीय तहलाई मन्त्रालयको पत्र

    कोही किन सन्तान जन्माउन अनिच्छुक ?

    बम काण्ड: ८४ वर्षमा छोराको लागि न्याय खोज्दै राजपूत, भन्छन्: ‘सास रहुन्जेलसम्म लडिरहन्छु’

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    सिरहामा काठ तस्करी: प्रहरी र वन कर्मचारीकै ‘सेटिङ’ को आशंका !

    News

    ‘मार्केटिङ’ को नाममा बन्धक बनाइएका १२ बालबालिकाको उद्धार, दुई पक्राउ

    News

    स्वास्थ्य बिमामा राष्ट्रसेवक आबद्ध गराउन स्थानीय तहलाई मन्त्रालयको पत्र

    News

    कोही किन सन्तान जन्माउन अनिच्छुक ?

    News

    जी–७ ले गरेन इजरायल–इरान युद्धविराम आह्वान

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑