• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    द्वन्द्वमा यौन हिंसाको उन्मूलनको लागि अन्तर्राष्ट्रिय दिवस

  • वीरगंज संजाल
  • ५ असार २०७७, शुक्रबार ०६:०९
  • ५२२९

    वीरगंज | युद्धका समयमा भएका यौनहिंसा अनि बलात्कारबाट जन्मेका बालबालिकाले पहिचानको द्वन्द्व र आफ्नो अस्तित्वका लागि युद्ध सकिएको दशकौंसम्म पनि संघर्ष गर्नुपर्ने हुन्छ । उनीहरुकी आमा युद्ध पश्चातपनि आफ्नै समुदाय र परिवार बाटै पनि अपहेलित हुनपर्ने हुन्छ । यसवर्षको द्वन्द्वमा यौन हिंसाको उन्मूलनको लागि अन्तर्राष्ट्रिय दिवस मा युद्धका समयमा भएका यौनहिंसाका पीडीतहरुका आवाज संयूक्त राष्ट्रसंघ अझ बुलन्द गर्न चाहन्छ, उनीहरुले भोगेका भेदभाव, लाज अनि समाजले दिएको ध्रुबिकरणका बिरुद्ध हामी सबै एक हुन जरुरी छ ।

    संयुक्त राष्ट्रले द्वन्द्व सम्बन्धी यौन हिंसालाई एक परिभाषाको रूपमा परिभाषित गर्दछ जुन “(…) ले बलात्कार, यौन दासत्व, जबरजस्ती वेश्यावृत्ति, जबरजस्ती गर्भावस्था, जबरजस्ती गर्भपात, बलपूर्वक नसबन्दी, जबरजस्ती विवाह, र तुलनात्मक यौन हिंसाको कुनै पनि अन्य प्रकारलाई जनाउँछ। महिला, पुरुष, केटी वा केटाहरू बिरूद्धका पिडक जोकोहीलाई पनि यस परिभाषाले प्रतिबद्ध गर्दछ जुन प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा (अस्थायी रूपमा, भौगोलिक वा या एक पटक या बुहपटक जुनसुकै प्रकारका घटना) जुन द्वन्द्वमा जोडिएको हुन्छ”।विश्वले युद्ध देखेको छ, इतिहासका पानामा युद्धका खापाहरु लगभग हरेक देश अनि पृष्ठभूमिमा रहेको छ । कुनै अर्को जात, धर्म, देश या पहिचान भएको शाषक या सैनिकले कमजोर देशलाई निर्ममतापूर्वक हराँउदछन् । यसरी युद्धका क्रममा अनि पश्चात पनि युद्धग्रस्त देशका नागरीकमाथि यौनहिंसा हुने गर्दछ, यस्ता हिंसावाट हजारौंलाखौं मान्छेहरु वर्षेनी पिडित हुने गर्दछन् र हुँदैआएका छन् ।नेपालमै पनि त सशस्त्र द्वन्द्वका समयमा यस्ता धेरै घटना अनि दुव्र्यबहार भएको छ र त्यसको परिघटना र असरहरु आज सम्म पनि हामीले समाजमा देखिरहेका छौं ।

    युद्धमा भएका यौनहिंसावाट जन्मेका बालबालिकाको मुद्धा अनि समस्या पुस्तौंसम्म चल्नेगर्दछ, उता यसरी हिंसामा पर्ने महिलाका वेदनाहरु अनि तिनका ध्वनी र प्रतिध्वनीहरु शताव्दीयौं सम्म चल्ने गर्दछन् । यसरी युद्धका समयमा भएको यौनहिंसा पश्चात असुरक्षित गर्भपतन अनि अन्य यौन तथा प्रजजन समस्याका कारणले हजारौंको अकालमै मृत्यू पनि त हुन्छ । यस्ता यौन हिंसामा पर्नेहरुका वेदनाको सम्बोधन अनि अधिकारको प्रत्याभूत गर्दै विश्व समक्ष उनिहरुको आवाज सुनाउनलाई हरेक वर्ष जुन १९ तारिखमा संयुक्त राष्ट्रसंघले द्वन्द्वमा यौन हिंसाको उन्मूलनको लागि अन्तर्राष्ट्रिय दिवस मनाउने गर्दछ ।यसरी द्वन्द्वका समयमा जन्मेका बच्चाहरुको शारीरीक स्वास्थ अनि मानसिक स्वास्थ दुबै सही नहुन सक्ने संभावना धेरै हुन्छ भने उनीहरुको पहिचान अनि कानुनी संरक्षण पनि नुहने हुन्छ । अप्रत्यक्ष रुपमा भएपनि यी बालबालिका पनि जन्मदैं द्वन्द्वका शिकार भएर जन्मेका हुन्, यी बालबालिकाहरुको देश या नागरीकता अनि अन्य पहिचानगत संवर्धन हुन नसक्दा अधिकांशहरु बेचबिखन, मानव तस्कर लगायत अन्य जोखिमयूक्त क्षेत्रमा लगिन्छन् जुन दर्दनाक अनि दुख्खलाग्दो कुरा हो ।

    द्वन्द्वको पनि नियम हुन्छ जहाँ निशस्त्रलाई हमला नगर्ने, स्वास्थ केन्द्रमा हमला नगर्ने लगायत थुप्रै पर्दछन तर युद्धमा जति नियम अन्य कहिँ पनि मिचिने गरिदैन् । युद्धग्रस्त क्षेत्रमा सैनिक या अन्य जत्था अनि राज्यहिनताको फाईदा उठाउने तत्वले बलात्कारलाई प्रसय दिने गर्दछन जुन अत्यन्तै गलत कुरा हो। निर्दोष असाहय अनि निहत्था उपर गरिने युद्धजन्य हरेक अपराधहरु बन्द गरिनु जरुरी छ भनेर आजको दिनले वकालत पनि गर्दछ । प्यालीस्टाईन, सिरिया, ईराक लगायत सैंयौ अफ्रीकन देशहरु आज पनि बाहिरी या आन्तरिक द्वन्द्वको खतरामा छन्, द्वन्द्वमा यौन्हिंसा रोक्न राज्यहरु सफल हुन अनि भएका हिंसाका परिघटना अनि असरहरु न्यूनतम गर्न सफल हुन जरुरी छ । द्वन्द्वमा यौन हिंसाको उन्मूलनको लागि अन्तर्राष्ट्रिय दिवस को शुभकामना ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • बारामा अनिश्चितकालीन सार्वजनिक यातायात बन्द
  • आ.व. २०८२/०८३ को नवौं नगरसभाको दोस्रो बैठक सम्पन्न
  • समाचार हटाउन धम्कीप्रति पत्रकार महासंघको ध्यानाकर्षण
  • भन्सार सुधार र आधुनिकीकरण योजनाबारे सुझावमूलक बैठक सम्पन्न
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    बारामा अनिश्चितकालीन सार्वजनिक यातायात बन्द

    आ.व. २०८२/०८३ को नवौं नगरसभाको दोस्रो बैठक सम्पन्न

    समाचार हटाउन धम्कीप्रति पत्रकार महासंघको ध्यानाकर्षण

    भन्सार सुधार र आधुनिकीकरण योजनाबारे सुझावमूलक बैठक सम्पन्न

    वीरगंजमा खानेपानी समस्या समाधानका लागि सर्वदलीय बैठक सम्पन्न, मन्त्रीद्वारा तत्काल समाधानको प्रतिबद्धता

    खानेपानी अभाव समाधानका लागि वीरगंजमा निरीक्षण तथा अनुगमन

    क्याम्पस चिफ हराएको भन्दै स्ववियुको विरोध, ठाकुर राममा चरम लापरबाहीको आरोप

    तराई–मधेसमा खडेरीले चर्काएको खानेपानी संकट, मन्त्री यादवद्वारा प्रभावित क्षेत्रको निरीक्षण

    खानेपानी मन्त्री प्रदिप यादवको सम्मानमा बीरगञ्जमा स्वागत तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न

    चर्चित अभिनेत्री आफ्नै फ्ल्याटमा मृत भेटिइन्, १ महिनादेखि सडिरहेको थियो लाश, मृत्युको कारण स्पष्ट छैन

    बारामा अनिश्चितकालीन सार्वजनिक यातायात बन्द

    आ.व. २०८२/०८३ को नवौं नगरसभाको दोस्रो बैठक सम्पन्न

    समाचार हटाउन धम्कीप्रति पत्रकार महासंघको ध्यानाकर्षण

    वीरगंजमा खानेपानी समस्या समाधानका लागि सर्वदलीय बैठक सम्पन्न, मन्त्रीद्वारा तत्काल समाधानको प्रतिबद्धता

    खानेपानी अभाव समाधानका लागि वीरगंजमा निरीक्षण तथा अनुगमन

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    बारामा अनिश्चितकालीन सार्वजनिक यातायात बन्द

    News

    आ.व. २०८२/०८३ को नवौं नगरसभाको दोस्रो बैठक सम्पन्न

    News

    समाचार हटाउन धम्कीप्रति पत्रकार महासंघको ध्यानाकर्षण

    News

    वीरगंजमा खानेपानी समस्या समाधानका लागि सर्वदलीय बैठक सम्पन्न, मन्त्रीद्वारा तत्काल समाधानको प्रतिबद्धता

    News

    खानेपानी अभाव समाधानका लागि वीरगंजमा निरीक्षण तथा अनुगमन

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑