• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    दक्षिण चीन सागरमा चिनियाँ सेनाको आमने–सामने हुँदै अमेरिकी युद्धपोत

  • वीरगंज संजाल
  • ५ असार २०७७, शुक्रबार ०६:५२
  • २८२९

    एजेन्सी । अमेरिकाले प्रशान्त महासागरमा ३ वटा युद्धपोत परिचालन गरेको छ । चीनको सरकारी अखबार ग्लोबल टाइम्सका अनुसार अमेरिकाको यो कदमबाट दक्षिण चीन सागरमा चिनियाँ सेनामाथि खतरा बढेको छ ।अमेरिकी युद्धपोतहरु तैनाथ भएलगत्तै चिनियाँ नौसेनाका विशेषज्ञ ली जीले भनेका छन्– ‘अमेरिका यो ढंगले प्रशान्त क्षेत्र लगायत सम्पूर्ण विश्वमा आफुलाई सबैभन्दा शक्तिशाली नौसेना शक्तिका रुपमा देखाउने कोसिस गरिरहेको छ । उनीहरु (अमेरिकी नौसैनिक) यति नजिक छन् कि जतिबेला पनि चीन सागरमा घुस्न सक्छन् ।’चिनियाँ नौसेना विशेषज्ञहरुका अनुसार प्रशान्त महासागरमा अमेरिकी युद्धपोतहरुको उपस्थितिले स्प्राटली र पारसल टापुमा रहेका चिनियाँ सेनामाथि खतरा देखिएको छ र ती टापुहरुमा जाने जहाजहरु पनि जोखिममा परेका छन् ।

    अमेरिका भन्छ– युद्धपोत तैनाथ गर्नुमा कुनै राजनीतिक कारण छैन 
    अमेरिकाले प्रशान्त महासागरमा युद्धपोतको तैनाथी गर्नुमा कुनै राजनीतिक कारण नभएको बताएको छ । अमेरिकी नौसेनाका प्रवक्ता कमाण्डर रियन मोम्सेनले भने– ‘अमेरिकी नौसेना प्रशान्त क्षेत्रमा हरेक दिन सक्रिय रहन्छ । यस क्षेत्रमा हामी आफ्ना मित्रहरुलाई सहयोग गर्न हामी उपस्थित भएको हौं । विगत ७५ वर्षदेखि अमेरिकी जहाजहरु नियमित रुपमा दक्षिण चीन सागर, पूर्वी चीन सागर र फिलिपिन्स सागरमा गस्ती गर्दै आएका छन् । यो प्रशान्त महासागरमा सुरक्षा व्यवस्था र शान्ति कायम गर्ने हाम्रा धेरै तरिकाहरुमध्ये एक हो ।’

    दक्षिण चीन सागरमा अमेरिका र चीनबीच विगत देखिनै तनाव हुँदै आएको छ । यो वर्ष अप्रिल ६ मा चीन र अमेरिकी युद्धपोतहरु १०० मिटरको दूरीमा आमने सामने भएका थिए । सन् २०१८ अक्टुबरमा पनि एक चिनियाँ युद्धपोत अमेरिकी युद्धपोतभन्दा ४१ मिटर नजिक पुगेको थियो ।सन् २०१८ मा अमेरिकी विमानले दक्षिण चीन सागरमा उडान भरेको थियो । यो उडानप्रति चीनले तत्काल आपत्ति जनाएको थियो । दक्षिण चीन सागर एक विवादित समुद्री क्षेत्र हो । जुन क्षेत्रमा चीन, भियतनाम, फिलिपिन्स र ताइवाले आ–आफ्नो दावी गर्दै आइरहेका छन् । यद्यपि, यो अहिले चीनको कब्जामा रहेको छ ।

    अमेरिकाले अहिले त्यहाँ थिओडोर रुजवेल्ट, रोनाल्ड रेगन र निमित्ज र निमित्ज युद्धपोत तैनाथ गरेको छ । अमेरिकी नौसेनाका अनुसार रेगन र रुजबेल्ट पश्चिमी प्रशान्त महासागरमा तैनाथ गरिएको छ भने निमित्ज युपोत पूर्वी चीन सागरमा तैनाथ गरिएको छ । ३ वटा युद्धपोतको वजन १ लाख टन रहेको बताइएको छ भने ६० वटा लडाकू विमानहरु तैनाथ रहेका छन् । सन् २०१७ मा उत्तरकोरियासँगको विवाद चर्किएपछि पहिलोपटक यो क्षेत्रमा अमेरिकाले आफ्ना युद्धपोतहरु तैनाथ गर्न सुरु गरेको थियो ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • अनेरास्ववियु पर्साद्वारा ठाकुरराम क्याम्पसमा वृक्षारोपण कार्यक्रम सम्पन्न
  • संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा
  • सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट
  • नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    अनेरास्ववियु पर्साद्वारा ठाकुरराम क्याम्पसमा वृक्षारोपण कार्यक्रम सम्पन्न

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश

    वीरगन्ज लेडिज सर्कल ३ द्वारा नारायणी अस्पतालमा फलफुल वितरण

    सामाजिक युवा एकता क्लबद्वारा रक्तदान, ५१ जनाले गरे रक्तदान

    छपकैयाका आलमलाई उपकार सेवा नेपालद्वारा व्हिलचेयर सहयोग

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    अनेरास्ववियु पर्साद्वारा ठाकुरराम क्याम्पसमा वृक्षारोपण कार्यक्रम सम्पन्न

    News

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    News

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    News

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    News

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑