• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / देश

    नेबिसंघ द्वारा मेयर बिजय सरावगीलाई ज्ञापनपत्र

  • वीरगंज संजाल
  • ४ असार २०७७, बिहीबार १३:५५
  • २३३७

    वीरगंज। नेपाल विद्यार्थी संघ ठाकुरराम बहुमुखी क्याम्पस ईकाई समिति अध्यक्ष मनोज साहको नेतुत्वमा गएको टोलिले बिरगंज महानगर पालिकाको कार्यालय पुगि मेयर बिजय सरावगीलाई ज्ञापन पत्र बुझाएको थियो ।
    ६ बुदे माग सहित ज्ञापनपत्र पढेर हस्तान्तरण गरेको हो।

    विश्वभरी कोरोनाको महामारीले नेपाल लगायत पुरै विश्व नै प्रभावित र त्रासित छ । कोरोना विरुद्धको संघर्षका क्रममा नेपाल सरकार प्रदेश सरकार तथा स्थानिय सरकारले गम्भीरता नराख्दा यो माहामारीको जोखिम अप्रत्यासित रुपमा तिब्र गतिमा बढ्दै गैरहेको छ ।

    लकडाउनको अवधिभर आम नागरिकहरुमा त्रास बढ्दै जानु, जनशक्ति र स्वास्थ्य समाग्रीहरुको अप्रयाप्त देखेर पिसिआर परिक्षण सुस्त गतिमा गरिनु मानवीय संवेदनशिलताको ख्याल नगरी मापदण्ड विपरितका कोरेन्टाइनहरु निमार्ण गरी कोरेन्टाइन मै संक्रमण बढ्ने कारखाना बन्दै जानु र दिनानुदिन घरायसी बन्दै गैरहेको कृषि पर्यटन र उद्योग व्यवसायलाई पुन: उत्पादनका लागि राहतको कुनै कार्यक्रम नल्याई श्रमिक बेरोजगार विधार्थीलाई राहत एवंम कुनै विशेष कार्यक्रम ल्याउन नसक्नु ।

    लकडाउनका कारण स्कुल कलेज बन्द भई विधार्थीहरुको शैक्षिक भविष्य अनमल भएको बेला गम्भीर रुपमा दृष्टिकोण र आवश्यक कार्ययोजना निमार्ण गर्न वी।रगंज महानगरपालिका असफल हुनु महानगरपालिको यस्तो विशेष परिस्थितीमा पनि वीरगंज महानगरपालिका अनियमिता र भ्रष्टाचारमा संलग्न रहेको हाम्रो ठहर छ ।
    अत :: कोभिड–१९ को महामारी रोग नियन्त्रण गर्न यसका अल्पकालिन र दीर्घकालिन

    नाकारात्मक प्रभाव न्यून गर्न जनताको सरोकार र आवश्यकता विषयलाई सम्बोधन गराउन वीरगंज महानगरपालिकाले तत्काल निम्नलिखित कदम चलोस भने जोरदार मांग ने.वि.संघ ठा.रा.ब. इकाई समितिले मांग गर्दछ । सो कार्यक्रममा नेबि संघका युवा नेता धिरज गुप्ता , अन्जन गुप्ता , उपेन्द्र यादव , राहुल शर्मा , राजीब गुप्ता र नेबि संघका जिल्ला सदस्य राहुल गुप्ता लगायतकाको सहभागीता रहेको थियो ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • वीरगञ्जमा एसइई दिएका विद्यार्थीका लागि लक्षित ‘भविष्य मेला’ हुँदै
  • विवादका कारण तानिए बाराकि डिएसपी शुभद्रा वाइवा
  • एक महिलामाथि प्रहरीले गरे हातपात
  • माहेश्वरी समाजद्वारा वीरगन्ज सेवा समाजलाई खाद्यान्न सहयोग
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    वीरगञ्जमा एसइई दिएका विद्यार्थीका लागि लक्षित ‘भविष्य मेला’ हुँदै

    विवादका कारण तानिए बाराकि डिएसपी शुभद्रा वाइवा

    एक महिलामाथि प्रहरीले गरे हातपात

    माहेश्वरी समाजद्वारा वीरगन्ज सेवा समाजलाई खाद्यान्न सहयोग

    वीरगंजमा निर्जला एकादशीको अवसरमा संस्कार संस्थाद्वारा ३ हजारभन्दा बढीलाई नि:शुल्क निम्बु सर्बत वितरण

    माधोपुरमा ८० जना महिलाको जनमत पार्टीमा प्रवेश, महिला सशक्तिकरण अभियानलाई ऊर्जा

    ३४ वर्षीया महिला र १९ वर्षीया किशोरी बलात्कृत

    पर्सामा २६३ वटा मोटरसाइकल हराउँदा १३ वटा मात्र फेला

    नारायणी रंगशालालाई अन्तर्राष्ट्रिय स्तरकाे रंगशालाका रुपमा विकास गर्ने मधेस सरकारकाे घाेषणा

    भारतबाट ब्राउन सुगर लिएर आउँदै गरेका ९ जना पक्राउ

    वीरगञ्जमा एसइई दिएका विद्यार्थीका लागि लक्षित ‘भविष्य मेला’ हुँदै

    विवादका कारण तानिए बाराकि डिएसपी शुभद्रा वाइवा

    एक महिलामाथि प्रहरीले गरे हातपात

    माहेश्वरी समाजद्वारा वीरगन्ज सेवा समाजलाई खाद्यान्न सहयोग

    वीरगंजमा निर्जला एकादशीको अवसरमा संस्कार संस्थाद्वारा ३ हजारभन्दा बढीलाई नि:शुल्क निम्बु सर्बत वितरण

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    वीरगञ्जमा एसइई दिएका विद्यार्थीका लागि लक्षित ‘भविष्य मेला’ हुँदै

    News

    विवादका कारण तानिए बाराकि डिएसपी शुभद्रा वाइवा

    News

    एक महिलामाथि प्रहरीले गरे हातपात

    News

    माहेश्वरी समाजद्वारा वीरगन्ज सेवा समाजलाई खाद्यान्न सहयोग

    News

    वीरगंजमा निर्जला एकादशीको अवसरमा संस्कार संस्थाद्वारा ३ हजारभन्दा बढीलाई नि:शुल्क निम्बु सर्बत वितरण

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑