वीरगंज | गण्डकी प्रदेशमा थप ४२ जनामा कोरोना पुष्टि भएको छ ।नवलपरासीमा १८, तनहुँमा १२, गोरखामा ११ र मनाङमा १ जनामा कोरोना संकूमित भेटिएको स्वास्थ्य निर्देशनालय पोखराले जनएको छ । मनाङमा पहिलोटक कोरोना भेटिएका संक्रमित चामे गाउँपालिकाका कर्मचारी हुन् ।यससँगै, गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या २८९ पुगेको छ ।