• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / देश

    भारतमा १० हजारबढी संक्रमितको मृत्यु, चीनमा फेरि खतराको अवस्था

  • वीरगंज संजाल
  • ३ असार २०७७, बुधबार ०८:१३
  • २९८५

    वीरगंज | कोभिड–१९ (कोरोना) भाइरसका कारण भारतमा ज्यान गुमाउनेको संख्या १० हजार नाघेको छ। वल्र्डोमिटरडटइन्फोले आफ्नो ड्यासबोर्डमा भारतका दुई हजार ६ जना संक्रमितले एकैदिन ज्यान गुमाएको तथ्यांक राखेको छ।  ब्राजिलमा पछिल्लो २४ घण्टाभित्रै ३४ हजार ९१८ जना संक्रमित थपिएका छन्। त्यहाँको स्वास्थ्य मन्त्रालयका अनुसार यो अवधिमा त्यहाँ एक हजार २८२ जनाको मृत्यु भएको छ। संक्रमित संख्या नौ लाख २३ हजार १८९ पुगेको छ। कूल ४५ हजार २४१ जनाले ज्यान गुमाएको ब्राजिल यतिखेर कोरोनाबाट अति-प्रभावित मुलुकको सूचीको दोस्रो स्थानमा छ।

    अर्गनाइजेशन फर इकोनोमिक कोअपरेशन एण्ड डेभलपमेन्ट (ओइसीडी) ले ब्राजिलमा कोरोना महामारीको दोस्रो लहर देखिए त्यहाँको अर्थव्यवस्थामा ९.१ प्रतिशतभन्दा धेरै गिरावट हुने प्रक्षेपण गरेको छ। अहिलेकै स्थितिमा पनि यस वर्ष ब्राजिलको अर्थव्यवस्थामा ७.४ प्रतिशतको गिरावट आउने उल्लेख छ।  चीनको राजधानी बेइजिङमा संक्रमण तीव्र रुपमा फैलिरहेको छ। स्थानीय प्रशासनले त्यहाँ कोरोना संक्रमण फेरि खतरनाक स्तरमा पुगेको जानकारी दिएको छ। दर्जनौं नयाँ संक्रमित थपिएका छन्। मानिसहरूको आवतजावतमा रोक लगाइएको छ।

    केही वर्षयता निकै राम्रो सम्बन्ध बनाएका अष्ट्रेलिया र चीनबीच कोरोना महामारीका कारण तनाव बढेको छ। अष्ट्रेलियाले चीनमाथि डर र विभाजनलाई मलजल गरेको आरोप लगाएको छ। दुई देशबीच कुटनीतिक तनाव बढिरहेको छ। अमेरिका र पश्चिमी राष्ट्रले झै पछिल्लोपटक अष्ट्रेलियाले पनि कोरोना फैलनुमा चीन जिम्मेवार रहेको भन्दा त्यहाँ जाँच हुनुपर्ने माग राखेको थियो।  कोरोनाबाट अति-प्रभावित फ्रान्सले त्यहाँ स्वास्थ्यसँग सम्बन्धित माग राखेर प्रदर्शन गरिरहेका नागरिकमाथि अश्रुग्यास प्रहार गरेको छ। त्यहाँका स्वास्थ्य कर्मचारीहरू कोरोना महामारी नियन्त्रणका लागि आवश्यक प्रणाली र थप लगानीको माग राख्दै आन्दोलनरत छन्।

    अहिलेसम्म फ्रान्समा एक लाख ९४ हजार ३४७ संक्रमित भेटिएका छन् भने २९ हजार ५५० जनाको ज्यान गएको छ।  संयुक्त राष्ट्रसंघ (युएन) ले दक्षिण अमेरिकामा कोरोना भाइरसका कारण भोकमरी निम्तिन सक्ने जनाएको छ। दक्षिण, मध्य र क्यारेबियन देशहरूमा कोरोना महामारीका बीच करोडौं मानिसहरूले खाद्य असुरक्षा व्यहोरिरहेको अनुमान गरिएको छ।   स्पेनले बेलायतबाट आउने मानिसहरूले क्वारेन्टाइनको सामना गर्नुपर्ने बताएको छ।

    युरोपमा बेलायत यतिखेर कोरोना महामारीबाट सबैभन्दा प्रभावित मुलुक बनेको छ। त्यहाँ दुई लाख ९९ हजार ६०० जना संक्रमित भेटिएका छन् भने ४२ हजार ५४ जनाको ज्यान गइसकेको छ। विश्वमा बेलायत अमेरिकापछि कोरोनाबाट सबैभन्दा प्रभावित छ।  मंगलबार इटलीमा कोरोना भाइरस संक्रमित थप ३४ जनाको मृत्यु भएको छ। निकै ठूलो मानवीय हताहती निम्त्याएर बीचमा केही मत्थर बनेको महामारीको दोस्रो लहर त्यहाँ पनि देखिन थालेको छ। सोमबार पनि इटलीमा २६ जनाको मृत्यु भएको थियो। इटलीमा मंगलबार सम्ममा दुई लाख ३७ हजार ५०० जना संक्रमित भेटिएका छन् भने ३४ हजार ४०५ जना संक्रमितले ज्यान गुमाएका छन्।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • पिकनिक मनाउन गएका वीरगञ्ज पुरुषोत्तम शर्मालाई खोलाले बगाउँदा मृत्यु
  • वीरगंज भन्सारमा प्रहरीकै संलग्नतामा तस्करीको जालो, DSP कै निर्देशनमा सञ्चालन
  • पर्सामा आफ्नै शरिरमा डिजेल खन्याएर आगाे लगाएका एक पुरुषको मृत्यु
  • वीरगञ्ज बजार बन्द र टायर बालेर प्रदर्शन
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    पिकनिक मनाउन गएका वीरगञ्ज पुरुषोत्तम शर्मालाई खोलाले बगाउँदा मृत्यु

    वीरगंज भन्सारमा प्रहरीकै संलग्नतामा तस्करीको जालो, DSP कै निर्देशनमा सञ्चालन

    पर्सामा आफ्नै शरिरमा डिजेल खन्याएर आगाे लगाएका एक पुरुषको मृत्यु

    वीरगञ्ज बजार बन्द र टायर बालेर प्रदर्शन

    अख्तियार प्रमुखसहित यी हुन् सर्वोच्चबाट नियुक्ति सदर भएका ५२ संवैधानिक पदाधिकारी

    जगदम्बा स्टीलमा विस्फोट: उद्योग बाहिर स्थानीयको भीड, स्थिति तनावपूर्ण

    जनकपुरधाममा ज्वाइँले गरे छुरा प्रहार गरी ससुराको हत्या

    घरायसी विवादका कारण श्रीमतीको हत्या गर्ने पति पक्राउ

    पूर्वराष्ट्रपति भण्डारीद्वारा सरकारी सेवासुविधा फिर्ता

    साइलेन्सर’ जस्ता सांसदहरु

    पिकनिक मनाउन गएका वीरगञ्ज पुरुषोत्तम शर्मालाई खोलाले बगाउँदा मृत्यु

    वीरगंज भन्सारमा प्रहरीकै संलग्नतामा तस्करीको जालो, DSP कै निर्देशनमा सञ्चालन

    पर्सामा आफ्नै शरिरमा डिजेल खन्याएर आगाे लगाएका एक पुरुषको मृत्यु

    वीरगञ्ज बजार बन्द र टायर बालेर प्रदर्शन

    अख्तियार प्रमुखसहित यी हुन् सर्वोच्चबाट नियुक्ति सदर भएका ५२ संवैधानिक पदाधिकारी

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    पिकनिक मनाउन गएका वीरगञ्ज पुरुषोत्तम शर्मालाई खोलाले बगाउँदा मृत्यु

    News

    वीरगंज भन्सारमा प्रहरीकै संलग्नतामा तस्करीको जालो, DSP कै निर्देशनमा सञ्चालन

    News

    पर्सामा आफ्नै शरिरमा डिजेल खन्याएर आगाे लगाएका एक पुरुषको मृत्यु

    News

    वीरगञ्ज बजार बन्द र टायर बालेर प्रदर्शन

    News

    अख्तियार प्रमुखसहित यी हुन् सर्वोच्चबाट नियुक्ति सदर भएका ५२ संवैधानिक पदाधिकारी

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑