• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    अब चालक अनुमतिपत्र घरमै

  • वीरगंज संजाल
  • ३ असार २०७७, बुधबार ०७:५५
  • ६२९७

    वीरगंज | सरकारले घरमै चालक अनुमतिपत्र(स्मार्ट लाइसेन्स) उपलब्ध गराउने भएको छ। यो व्यवस्थासँगै अनुमतिपत्र प्राप्त गर्न बारम्बार धाइरहनुपर्ने बाध्यता अन्त्य हुनेछ। यातायात व्यवस्था कार्यालय काठमाडौंले अनुमतिपत्र होम डेलिभरी गर्ने सेवा उपलब्ध गराउन लागेको हो।यातायात व्यवस्था कार्यालयका शाखा अधिकृत उपेन्द्र शाहका अनुसार कार्यालयले यो तयारी गरे पनि कार्यान्वयनमा ल्याउन केही समय लाग्नेछ। उनले भने, ‘हामीले आवश्यक तयारी गरी वाग्मती प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालयलाई प्रस्ताव गरिसकेका छौं। स्वीकृत भएमा तत्कालै यो सुविधा उपलब्ध गराउछौं।’

    लकडाउन र कोरोना भाइरसको संक्रमणको समयमा होम डेलिभरी सेवा उपयुक्त हुने उनको सुझाव छ। सेवाग्राहीको पनि समयमै लाइसेन्स पाइएन भन्ने व्यापक गुनासो छ। सरकारी कार्यालयले पनि सेवाग्राहीलाई चुस्त र स्तरीय सेवा दिन सक्छन् भन्ने उद्देश्यले होमडेलिभरीको सुरुवात गर्न खोजिएको उनको भनाइ छ।‘सरकारी कार्यालयमध्ये धेरै भीड हुने ठाँउ हो। अन्य सेवाभन्दा पनि लाइसेन्सको विवरण बुझन आउने सेवाग्राही अत्यधिक छन्’, शाहले भने, ‘होमडेलिभरी सेवा सुरु गर्न सकिए लाइसेन्सका लागि धाउने सेवाग्राही कम हुन्छन्।’

    यातायात कार्यालयका कर्मचारीले अनुमतिपत्रमा प्रिन्ट भएको मोबाइल नम्बरमा सम्पर्क गरी सेवाग्राहीलाई होम डेलिभरीका लागि प्रस्ताव राख्नेछन्। सेवाग्राहीको स्वीकृतिमा होम डेलिभरी गरिनेछ।यातायात कार्यालयले तोकेको कुरियर सेवा प्रदायकले सेवाग्राहीसँग निश्चित रकम लिएर होम डिलेभरी गर्ने तयारी छ। होम डेलिभरी सेवा लिन चाहने काठमाडौं उपत्यकाभित्र ५० रुपैयाँ र मोसफलमा १०० रुपैयाँसम्म शुल्क व्यर्होनुपर्ने यातायात कार्यालयको तयारी छ।उनका अनुसार २०७६ पुससम्म छापिएका स्मार्ट लाइसेन्स यातायात कार्यालयमा आइसकेको छ। उक्त कार्यालयमा करिब डेढ लाखको संख्यामा स्मार्ट लाइसेन्स सञ्चय गरी राखिएको छ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • बारामा अनिश्चितकालीन सार्वजनिक यातायात बन्द
  • आ.व. २०८२/०८३ को नवौं नगरसभाको दोस्रो बैठक सम्पन्न
  • समाचार हटाउन धम्कीप्रति पत्रकार महासंघको ध्यानाकर्षण
  • भन्सार सुधार र आधुनिकीकरण योजनाबारे सुझावमूलक बैठक सम्पन्न
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    बारामा अनिश्चितकालीन सार्वजनिक यातायात बन्द

    आ.व. २०८२/०८३ को नवौं नगरसभाको दोस्रो बैठक सम्पन्न

    समाचार हटाउन धम्कीप्रति पत्रकार महासंघको ध्यानाकर्षण

    भन्सार सुधार र आधुनिकीकरण योजनाबारे सुझावमूलक बैठक सम्पन्न

    वीरगंजमा खानेपानी समस्या समाधानका लागि सर्वदलीय बैठक सम्पन्न, मन्त्रीद्वारा तत्काल समाधानको प्रतिबद्धता

    खानेपानी अभाव समाधानका लागि वीरगंजमा निरीक्षण तथा अनुगमन

    क्याम्पस चिफ हराएको भन्दै स्ववियुको विरोध, ठाकुर राममा चरम लापरबाहीको आरोप

    तराई–मधेसमा खडेरीले चर्काएको खानेपानी संकट, मन्त्री यादवद्वारा प्रभावित क्षेत्रको निरीक्षण

    खानेपानी मन्त्री प्रदिप यादवको सम्मानमा बीरगञ्जमा स्वागत तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न

    चर्चित अभिनेत्री आफ्नै फ्ल्याटमा मृत भेटिइन्, १ महिनादेखि सडिरहेको थियो लाश, मृत्युको कारण स्पष्ट छैन

    बारामा अनिश्चितकालीन सार्वजनिक यातायात बन्द

    आ.व. २०८२/०८३ को नवौं नगरसभाको दोस्रो बैठक सम्पन्न

    समाचार हटाउन धम्कीप्रति पत्रकार महासंघको ध्यानाकर्षण

    वीरगंजमा खानेपानी समस्या समाधानका लागि सर्वदलीय बैठक सम्पन्न, मन्त्रीद्वारा तत्काल समाधानको प्रतिबद्धता

    खानेपानी अभाव समाधानका लागि वीरगंजमा निरीक्षण तथा अनुगमन

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    बारामा अनिश्चितकालीन सार्वजनिक यातायात बन्द

    News

    आ.व. २०८२/०८३ को नवौं नगरसभाको दोस्रो बैठक सम्पन्न

    News

    समाचार हटाउन धम्कीप्रति पत्रकार महासंघको ध्यानाकर्षण

    News

    वीरगंजमा खानेपानी समस्या समाधानका लागि सर्वदलीय बैठक सम्पन्न, मन्त्रीद्वारा तत्काल समाधानको प्रतिबद्धता

    News

    खानेपानी अभाव समाधानका लागि वीरगंजमा निरीक्षण तथा अनुगमन

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑