• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    इतिहासमा आज – मुमताजको मृत्यु र ताज महल निर्माणको कसम

  • वीरगंज संजाल
  • ३ असार २०७७, बुधबार ०६:४३
  • २७३७

    आज १७ जुन । दिल्लीका मुगल सम्राट शाहजहाँकी पत्नी अर्थात् रानी मुमताजको निधन सन् १९३१ मा आजैका दिन भएको थियो । सम्राट शाहजहाँका धेरै रानीमध्ये मुमताज एक भएपनि उनीहरुबीचको प्रेमप्रसङ्गबारे इतिहास र साहित्यमा विशेष चर्चा हुन्छ किनकी शाहजहाँले मुमताजकै सम्झनामा ताज महल निर्माण गराएका थिए । यस महललाई धेरैले प्रेमको प्रतिक मान्छन् ।

    चौधौँ सन्तानलाई जन्म दिनेक्रममा अत्यधिक रक्तस्राव र पीडाका कारण उनको निधन भएको मानिन्छ । भनिन्छ, मुमताजलाई देख्नेबित्तिकै उनको प्रेममा परेका शाहजहाँले लगत्तै इन्गेजमेन्ट गरेका थिए । त्यसको ५ वर्षपछि सन् १६१२ मा उनीहरुले विवाह गरे । मुमताजपट्टीबाट शाहजहाँका १३ सन्तान थिए ।

    इतिहासकारहरुका अनुसार सन् १९३१ मा दक्षिण भारतमा लोधीहरुले विद्रोहको झण्डा उठाएपछि गर्भवती पत्नी समेतलाई लिएर शाहजहाँ त्यहाँ पुगेका थिए । यस क्रममा मुमताजले आगराबाट ७ सय ८७ किलोमिटरको यात्रा गर्नुप¥यो । यसैको असरस्वरुप अत्यधिक पीडा र रक्तस्रावले बुरहानपुरको जैनावदामा उनको निधन भएको थियो ।

    मुमताजको मृत्युपछि शाहजहाँले त्यस्तो महल बनाउने कसम खाए, जसको बराबरी दुनियाँमा कुनै दोस्रोले गर्न नसकोस् । त्यसपछि उनले आगरामा मुमताजको अन्त्येष्टी गरिएकै स्मारकमा ताज महल बनाउन लगाए । सन् १६३२ मा सुरु भएको ताजमहल निर्माण कार्यले १६५३ मा पूर्णता पायो । यसलाई धेरैले मानव निर्मित आश्चर्यजनक सम्पदामध्ये एक मान्छन् । सन् २००७ मा एकै वर्ष ७० लाखभन्दा धेरै ताज महल भ्रमण गरेका थिए ।

    अन्य घटनाक्रम

    सन् १७९९– नेपोलियन बोनापार्टद्वारा इटलीमाथि कब्जा ।

    सन् १९७४–  बेलायतको संसद्मा बम हमला हुँदा ११ मानिसको मृत्यु ।

    सन् १९८० – विश्वचर्चित महिला टेनिस खेलाडी भेनस विलियम्सको जन्म ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • वीरगंजमा कृत्रिम खानेपानी अभाव सिर्जना गर्ने कार्य: नेपाल खानेपानी संस्थानको गम्भीर ध्यानाकर्षण, नगरवासीलाई सचेत रहन अपिल
  • लगातार ५ बलमा ५ विकेट लिएर विश्वरेकर्ड, कुनै पनि व्यसायिक क्रिकेटमा पहिलो घटना
  • क्यानडामा कपिल शर्माको क्याफेमा गोली प्रहार, प्रहरीले के भन्यो?
  • ट्रम्पको जन्मसिद्ध नागरिकता खारेज गर्ने आदेशमा संघीय अदालतको रोक
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    वीरगंजमा कृत्रिम खानेपानी अभाव सिर्जना गर्ने कार्य: नेपाल खानेपानी संस्थानको गम्भीर ध्यानाकर्षण, नगरवासीलाई सचेत रहन अपिल

    लगातार ५ बलमा ५ विकेट लिएर विश्वरेकर्ड, कुनै पनि व्यसायिक क्रिकेटमा पहिलो घटना

    क्यानडामा कपिल शर्माको क्याफेमा गोली प्रहार, प्रहरीले के भन्यो?

    ट्रम्पको जन्मसिद्ध नागरिकता खारेज गर्ने आदेशमा संघीय अदालतको रोक

    क्यानडालाई ३५ प्रतिशत भन्सार शुल्क लगाउने ट्रम्पको घोषणा

    हिन्दी फिल्म ‘उदयपुर फाइल्स’लाई नेपालमा रिलिज नगर्न मुस्लिम समुदायको आग्रह

    जनमतले सोध्यो दुई केन्द्रीय नेतालाई स्पष्टीकरण

    २० वर्ष पुगेपछि विवाह गरेर सन्तान जन्माउन प्रेरित गर्नुपर्छ : प्रधानमन्त्री

    जनसंख्या संकट रोक्न नीति सुधार र प्रोत्साहनको तयारी

    विदेश भ्रमणमा जाने नेपालीले लैजान पाउने सीमा ३ हजार डलर

    वीरगंजमा कृत्रिम खानेपानी अभाव सिर्जना गर्ने कार्य: नेपाल खानेपानी संस्थानको गम्भीर ध्यानाकर्षण, नगरवासीलाई सचेत रहन अपिल

    लगातार ५ बलमा ५ विकेट लिएर विश्वरेकर्ड, कुनै पनि व्यसायिक क्रिकेटमा पहिलो घटना

    क्यानडामा कपिल शर्माको क्याफेमा गोली प्रहार, प्रहरीले के भन्यो?

    ट्रम्पको जन्मसिद्ध नागरिकता खारेज गर्ने आदेशमा संघीय अदालतको रोक

    क्यानडालाई ३५ प्रतिशत भन्सार शुल्क लगाउने ट्रम्पको घोषणा

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    वीरगंजमा कृत्रिम खानेपानी अभाव सिर्जना गर्ने कार्य: नेपाल खानेपानी संस्थानको गम्भीर ध्यानाकर्षण, नगरवासीलाई सचेत रहन अपिल

    News

    लगातार ५ बलमा ५ विकेट लिएर विश्वरेकर्ड, कुनै पनि व्यसायिक क्रिकेटमा पहिलो घटना

    News

    क्यानडामा कपिल शर्माको क्याफेमा गोली प्रहार, प्रहरीले के भन्यो?

    News

    ट्रम्पको जन्मसिद्ध नागरिकता खारेज गर्ने आदेशमा संघीय अदालतको रोक

    News

    क्यानडालाई ३५ प्रतिशत भन्सार शुल्क लगाउने ट्रम्पको घोषणा

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑