• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / देश

    बेइजिङका स्कुल, खेल र मनोरन्जन स्थल बन्द

  • वीरगंज संजाल
  • २ असार २०७७, मंगलवार ०८:०७
  • २९९३

    चीन। चीनमा कोरोना भाइरस संक्रमणको दोस्रो लहर फैलिने खतरा बढेपछि राजधानी बेइजिङमा कडा पाबन्दी लगाइएको छ ।बेइजिङका धेरैजसो जिल्लाका स्कुलहरु बन्द गरिएको छ । ठाउँ–ठाउँमा सुरक्षा चेक पोष्ट राखिएको छ ।बेइजिङवासीलाई कोरोना परीक्षण गराउन आह्वान गरिएको छ । खेल र मनोरन्जन केन्द्र पनि बन्द गरिएको छ । सुपरमार्केट र कार्यालयहरुमा प्रवेश गर्नेहरुको शरीरको तापक्रम जाँच्न थालिएको छ ।

    ग्लोबल टाइम्स लेख्छ– यस्तो लाग्छ राजधानी अब चीनको अन्य क्षेत्रको लागि ‘नो गो जोन’ बनेको छ । किनभने धेरै क्षेत्रहरुले बेइजिङको यात्राका लागि सतर्कता बढाएका छन् र बेइजिङ आगमनमा पनि स्वास्थ्य जाँच कडा पारिएको छ ।कोरोना संक्रमणको दोस्रो लहर बेइजिङको सबैभन्दा ठूलो होलसेल मार्केटबाट सुरु भएको थियो । सिन्फाडी भनिने सो होलसेल मार्केटको जनरल म्यानेजरलाई स्थानीय सरकारले बर्खास्त गरेको छ । सो मार्केटमा ७९ जना संक्रमित फेला परेका थिए ।

    यो होलसेल मार्केटका १० हजार कर्मचारीमा कोरोना भाइरसको परीक्षण गरिने भएको छ । पछिल्लो समय चीनको अन्य भागको जनजीवन सामान्य बन्दै गइरहेको अवस्थामा राजधानी बेइजिङमा नयाँ संक्रमित भेटिन सुरु गरेपछि सावधानीका कडा उपाय उपनाउन थालिएको हो ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • नवलपुरमा श्रीमानले चलाएको ट्याक्टर दुर्घटनामा च्यापिएर श्रीमतीको मृत्यु
  • महिला विश्वकपका पाकिस्तानका सबै खेल श्रीलंकामा
  • ‘भिजिट भिसा’ अहिलेको मात्र समस्या होइनः प्रचण्ड
  • सहकार्य र समझदारीको जगमा विकसित हुनुपर्छ चीन–अमेरिका सम्बन्ध
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    नवलपुरमा श्रीमानले चलाएको ट्याक्टर दुर्घटनामा च्यापिएर श्रीमतीको मृत्यु

    महिला विश्वकपका पाकिस्तानका सबै खेल श्रीलंकामा

    ‘भिजिट भिसा’ अहिलेको मात्र समस्या होइनः प्रचण्ड

    सहकार्य र समझदारीको जगमा विकसित हुनुपर्छ चीन–अमेरिका सम्बन्ध

    उदयपुरमा एकजना कालाजारका बिरामी फेला

    रेशमकोटीस्थित एक गोदाममा प्रहरीको छापा,ठूलो परिमाणमा कपडा बराम

    भारतको महावाणिज्य दूतावासद्वारा योग कार्यक्रम, नागरिकको उत्साहजनक सहभा

    बढ्यो पेट्रोलियम पदार्थको मूल्य

    ९ वर्षपछि संघीय निजामती ऐन संसदमा पेस , मन्त्री गुप्ताको नेतृत्वमा ऐतिहासिक प्रगति

    ११औं अन्तर्राष्ट्रिय योग दिवसमा बीरगंजस्थित भारतीय दूतावासद्वारा नेपालमा विविध कार्यक्रम

    महिला विश्वकपका पाकिस्तानका सबै खेल श्रीलंकामा

    ‘भिजिट भिसा’ अहिलेको मात्र समस्या होइनः प्रचण्ड

    सहकार्य र समझदारीको जगमा विकसित हुनुपर्छ चीन–अमेरिका सम्बन्ध

    उदयपुरमा एकजना कालाजारका बिरामी फेला

    रेशमकोटीस्थित एक गोदाममा प्रहरीको छापा,ठूलो परिमाणमा कपडा बराम

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    नवलपुरमा श्रीमानले चलाएको ट्याक्टर दुर्घटनामा च्यापिएर श्रीमतीको मृत्यु

    News

    महिला विश्वकपका पाकिस्तानका सबै खेल श्रीलंकामा

    News

    ‘भिजिट भिसा’ अहिलेको मात्र समस्या होइनः प्रचण्ड

    News

    सहकार्य र समझदारीको जगमा विकसित हुनुपर्छ चीन–अमेरिका सम्बन्ध

    News

    उदयपुरमा एकजना कालाजारका बिरामी फेला

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑