• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    जिल्ला प्रशासन कार्यालय पर्साले टोकन प्रणाली लागू

  • वीरगंज संजाल
  • १ असार २०७७, सोमबार १३:१९
  • ५६७३

    वीरगञ्ज । सरकारले सरकारी कार्यालय खोलेर सार्वजनिक सेवा प्रवाहका लागि निर्देशन जारी गरेपछि पर्सामा कार्यालय खुल्ने क्रम सुरु भएको छ । सोही क्रममा धेरै भिडभाड हुने कार्यालय मध्येको एक जिल्ला प्रशासन कार्यालय पर्साले टोकन प्रणाली लागू गरेको छ ।जेठ २८ गते बसेको मन्त्रिपरिषदको बैठकले असार एक गतेदेखि लागू हुने गरी सरकारी कार्यालयहरु सञ्चालन गर्ने निर्णय गरेको थियो ।

    गृह मन्त्रालयको निर्देशन एवं संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको सेवा सञ्चालन सम्बन्धमा जेठ ३२ गते जारी गरिएको प्रोटोकल समेतलाई मध्यनजर गरेर सेवा प्रवाह गर्न लागिएको हो ।कोटा अनुसार पहिला आउने वा सम्पर्क गर्ने सेवाग्राहीहरुलाई प्राथमिकताको आधारमा टोकन नम्बर दिइने र सेवा लिन आउने समय समेत निर्धारण गरी जानकारी गराइने भएको छ ।

    कोरोना भाइरस संक्रमणको जोखिमबाट बच्न सार्वजनकि सेवा प्रवाहमा कोटा सिस्टममा जाने निर्णय गरिएको सहायक प्रमुख जिल्ला अधिकारी ललितकुमार बस्नेतले जानकारी दिए ।

    ‘पर्सा कोरोना संक्रमित धेरै भएको जिल्ला हो, संक्रमणको उच्च जोखिमै छ, संक्रमणबाट आफू पनि बच्नुपर्छ र अरुलाई बचाउनुपर्छ,’ सहायक प्रजिअ बस्नेतले भने, ‘त्यसैले सेवा प्रवाहको क्रममा भिडभाड नहोस् भनेर कोटा सिस्टम लगाएका छौं । ’

    कोरोनाको संक्रमण फैलन नदिन, त्यसको रोकथाम, नियन्त्रण र व्यस्थापनलाई प्रभावकारी बनाउन अति आवश्यक नपरी सेवा लिन हतार समेत नगर्न उनको सुझाव छ । दैनिक नयाँ नागरिकता २० वटा, नागरिकता प्रतिलिपि १० वटा र राहदानी सम्बन्धी १५ वटा कोटा निर्धारण गरिएको छ ।

    सेवा प्राप्त गर्न भिडभाड नहुने गरी बिहान ८ बजेदेखि साँझ ६ बजेसम्म कार्यालयमा सञ्चालन हुने हेल्प डेस्कमा आई वा फोन नम्बर ०५१–५२२११० मा सम्पर्क गरी वा मबयउबचकब को फेसबुक आईडीमा व्यक्तिगत विवरण र काम सम्बन्धमा जानकारी गराउन प्रशासनले आग्रह गरेको छ ।
    सेवा लिनका लागि प्रशासनले केही अनिवार्य गनुपर्ने नियम बनाएको छ । हरेक सेवाग्राही (कर्मचारी समेत)ले मास्क लगाएको हुनुपर्ने, कार्यालय प्रवेश गर्नुपूर्व थर्मल गनमार्फत तापक्रम जाँच गराउनुपर्ने, कार्यालय प्रवेश गर्नुपूर्व परिसर बाहिर व्यवस्था गरिएको ठाउँमा साबुन पानीले हात धुनुपर्ने, कम्तिमा २ मिटरको भौतिक दुरी कायम गर्नुपर्ने, टोकन नम्बर उपलब्ध गराउँदा निर्धारण गरिएको समयमा अनिवार्य आउनुपर्ने भनिएको छ ।शान्ति सुरक्षा लगायत अति आवश्यक प्रकृतिको सेवाको लागि भने टोकन आवश्यक नपर्ने जिल्ला प्रशासन कार्यालय पर्साले जनाएको छ ।

     

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा
  • सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट
  • नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण
  • कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश

    वीरगन्ज लेडिज सर्कल ३ द्वारा नारायणी अस्पतालमा फलफुल वितरण

    सामाजिक युवा एकता क्लबद्वारा रक्तदान, ५१ जनाले गरे रक्तदान

    छपकैयाका आलमलाई उपकार सेवा नेपालद्वारा व्हिलचेयर सहयोग

    वीरगंजमा कृत्रिम खानेपानी अभाव सिर्जना गर्ने कार्य: नेपाल खानेपानी संस्थानको गम्भीर ध्यानाकर्षण, नगरवासीलाई सचेत रहन अपिल

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    News

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    News

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    News

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    News

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑