• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / देश

    वीरगञ्ज सुक्खा बन्दरगाहको सञ्चालन ठेक्का ३ अर्ब ३३ करोड प्रस्ताव

  • वीरगंज संजाल
  • १ असार २०७७, सोमबार १०:२७
  • ३०२१

    वीरगञ्ज। वीरगञ्ज सुक्खा बन्दरगाह सञ्चालन ठेक्काको आर्थिक प्रस्तावमा भारतीय कम्पनी प्रिस्टाइन लजेष्टिक अग्रस्थानमा परेको छ ।आर्थिक अभियानमा खबर छ – नेपाल इण्टरमोडल यातायात विकास समिति (एनआईटीडीबी)ले आइतवार खोलेको आर्थिक प्रस्तावमा प्रिस्टाइनको सबैभन्दा बढी रू. ३ अर्ब ३३ करोड प्रस्ताव रहेको हो ।एनआईटीडीबीले ५ वर्षका लागि न्यूनतम् रू. २ अर्ब तोकेर ठेक्का आह्वान गरेको थियो । प्रतिस्पर्धामा आएका ५ ओटै कम्पनी प्राविधिक मूल्यांकनमा छनौट भएकामा आर्थिक प्रस्तावमा प्रिस्टाइन अगाडि देखिएको समितिका एक अधिकारीले बताए ।

    आर्थिक प्रस्तावको दोस्रो स्थानमा कन्टेनर कर्पोरेशन अफ इन्डिया (कोन्कर) रहेको छ । कोन्करले रू. २ अर्ब ८१ करोड प्रस्ताव गरेको छ । प्राविधक मूल्यांकनमा प्रिस्टाइनभन्दा अगाडि रहेको कोन्कर आर्थिक प्रस्तावमा पछि धकेलिएको हो ।प्राविधिक प्रस्तावमा प्रिस्टाइन कोन्करपछि दोस्रो स्थानमा परेको छ । नआईटीडीबीको मूल्यांकन समितिकाअनुसार प्राविधिक क्षमताको ६० र आर्थिक प्रस्तावमा ४० अंकका आधारमा ठेक्काको निर्णय हुन्छ ।अदानी लजिष्टिक प्रालिले रू. २ अर्ब ८० करोडको सकारेको छ । इन्टरनेशनल कार्गो टर्मिनल एण्ड इन्फ्रास्टक्चरले रू. २ अर्ब ४४ करोड र र अपना/ हाइवे/ जगदम्बा ज्वाइन्ट भेन्चरले सबैभन्दा कम रू. २ अर्ब ४० करोड आर्थिक प्रस्ताव पेश गरेका छन् । आर्थिक प्रस्ताव खोलिए पनि अन्तिम निर्णय भने भइनसकेको एनआईटीडीबीका उच्च अधिकारीले बताए ।

    ठेक्काको मूल्यांकन प्रक्रियामै रहेको जानकारी ती अधिकारीले दिए । आर्थिक र प्राविधिक दुवै मूल्यांकनका आधारमा ठेक्का स्वीकृत गर्ने प्रावधान छ ।अहिले सुक्खा बन्दरगाह सञ्चालन गरिरहेको हिमालयन टर्मिनलको ५ वर्षे ठेक्का गत जनवरी ६ मै सकिएको थियो । समयमै ठेक्का प्रक्रिया नथाल्दा त्यसयता पनि हिमालयनले नै बन्दरगाह चलाइरहेको छ । कोन्कर हिमालयन टर्मिनलको मुख्य साझेदार हो ।यो बन्दरगाहमा कोन्करले नै रेल सेवा दिइरहेको छ । गत माघ १० गतेसम्मका लागि अन्तिम म्याद तोकेर ठेक्का आह्वान गरिएकोमा ४ महीनापछि आर्थिक प्रस्ताव खोलिएको हो ।yatradaily

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न
  • बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला
  • नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश
  • वीरगन्ज लेडिज सर्कल ३ द्वारा नारायणी अस्पतालमा फलफुल वितरण
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश

    वीरगन्ज लेडिज सर्कल ३ द्वारा नारायणी अस्पतालमा फलफुल वितरण

    सामाजिक युवा एकता क्लबद्वारा रक्तदान, ५१ जनाले गरे रक्तदान

    छपकैयाका आलमलाई उपकार सेवा नेपालद्वारा व्हिलचेयर सहयोग

    वीरगंजमा कृत्रिम खानेपानी अभाव सिर्जना गर्ने कार्य: नेपाल खानेपानी संस्थानको गम्भीर ध्यानाकर्षण, नगरवासीलाई सचेत रहन अपिल

    लगातार ५ बलमा ५ विकेट लिएर विश्वरेकर्ड, कुनै पनि व्यसायिक क्रिकेटमा पहिलो घटना

    क्यानडामा कपिल शर्माको क्याफेमा गोली प्रहार, प्रहरीले के भन्यो?

    ट्रम्पको जन्मसिद्ध नागरिकता खारेज गर्ने आदेशमा संघीय अदालतको रोक

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश

    वीरगन्ज लेडिज सर्कल ३ द्वारा नारायणी अस्पतालमा फलफुल वितरण

    सामाजिक युवा एकता क्लबद्वारा रक्तदान, ५१ जनाले गरे रक्तदान

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    News

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    News

    नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश

    News

    वीरगन्ज लेडिज सर्कल ३ द्वारा नारायणी अस्पतालमा फलफुल वितरण

    News

    सामाजिक युवा एकता क्लबद्वारा रक्तदान, ५१ जनाले गरे रक्तदान

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑