• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    कोरोना भाइरस लागेपछि कसरी निको हुन्छन् रोगी ?

  • वीरगंज संजाल
  • १ असार २०७७, सोमबार ०६:३४
  • ३०२१

    वीरगंज | रोनाभाइरस नाक, मुख र आँखाबाट शरीरमा प्रवेश गर्छ र श्वासनली वा फोक्सोभित्र गएर बस्न थाल्छ ।भाइरसले बिस्तारै बिस्तारै कोशिकाहरूलाई हाइज्याक गर्न थाल्छ र कोशिकालाई मारिदिन्छ । त्यसपछि भाइरसले एक मानिसबाट अर्कोमा फैलिने क्षमता पनि विकसित गर्छ । भाइरसले थुप्रै कोशिकाहरूलाई सिध्याएपछि त्यसविरुद्ध लड्न शरीरको इम्युन सिस्टम सक्रिय हुन्छ । अनि अलिक पोलेको जस्तो लाग्न थाल्छ । फोक्सोभित्रका नलीहरूमा तरल पदार्थ जम्न थाल्छ र त्यसैले सुक्खा खोकी र सास फेर्न समस्या गराउँछ ।

    गम्भीर संक्रमण भएमा फोक्सो पोल्न थाल्छ र साइटोकाइन स्टोर्मको स्थिति बन्छ । सार्स तथा मर्स महामारीमा पनि यही लक्षण देखिएको थियो । फोक्सोका नलीहरू यस भाइरसका कारण ध्वस्त भएपछि रोगीलाई भेन्टिलेटर आवश्यक पर्छ । गम्भीर स्थिति हुँदा शरीरका अंगहरू विफल हुन थाल्छन् र रोगीको मृत्यु हुन्छ । सामान्य संक्रमण भएको रोगीलाई पूरै ठीक हुन लगभग डेढ महिना लाग्छ । त्यसो त कोरोनाको १५ देखि २० प्रतिशत केस मात्र गम्भीर हुन्छ । सामान्य संक्रमण भएका मानिसलाई खोकी, ज्वरो, छाती दुख्ने र मांसपेशीमा पीडा जस्ता लक्षण देखिन्छन् ।

    यस्ता रोगी दुई हप्तामा ठीक हुन्छन् । उनीहरू सेल्फ आइसोलेसनमा बसेरै ठीक हुन्छन् । केही रोगीमा चाहिँ कोरोनाको लक्षणै देखिँदैन तर उनीहरूले अरूलाई रोग सार्छन् ।गम्भीर संक्रमण भएका रोगीको फोक्सोमा अत्यधिक तरल भरिएपछि सास फेर्नै मुश्किल पर्छ र भेन्टिलेटरमा राख्नुपर्ने हुन्छ । वृद्धवृद्धा, दीर्घरोगी वा मुटुरोगीलाई कोरोना लागेपछि ठीक हुन निकै मुश्किल पर्छ । यस्तो अवस्थाका ३० देखि ४० प्रतिशत रोगीको मृत्यु हुन्छ ।

    गम्भीर रोगीलाई भेन्टिलेटरबाट हटाउनुअघि उसले केही कुरा निल्न सक्छ कि सक्दैन भन्ने कुरा सुनिश्चित गर्नुपर्ने हुन्छ । उसलाई सामान्य अक्सिजन भए पुग्ने र कार्बनडाइअक्साइडलाई फाल्न सक्ने उसको स्थिति बन्यो भने भेन्टिलेटरबाट निकालिन्छ । कुनै पनि रोगीको रिपोर्ट लगातार दुईचोटि नेगेटिभ आयो भने बल्ल डिस्चार्ज गरिन्छ । तर विभिन्न देशका यसका फरक फरक नियम छन् । चीनमा कुनै रोगीलाई चार दिनसम्म ज्वरो आएन र फोक्सो पोल्ने भएन भने ठीक भएको मानिन्छ । अमेरिकामा चाहिँ सामान्य लक्षणहरूमा पनि कम्तीमा एक हप्ता निगरानी गरिन्छ । ठीक भएपछि पनि रोगीले दुई हप्ता सेल्फ क्वारेन्टाइनमा बस्नुपर्ने हुन्छ ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • वीरगन्ज महानगरपालिकामा साउन १३ गतेदेखि वर्षे विदा
  • ट्राफिक प्रहरी निरीक्षक लोकराज भट्ट असार महिनाको ‘उत्कृष्ट ट्राफिक प्रहरी’ घोषित
  • अनेरास्ववियु पर्साद्वारा ठाकुरराम क्याम्पसमा वृक्षारोपण कार्यक्रम सम्पन्न
  • संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    वीरगन्ज महानगरपालिकामा साउन १३ गतेदेखि वर्षे विदा

    ट्राफिक प्रहरी निरीक्षक लोकराज भट्ट असार महिनाको ‘उत्कृष्ट ट्राफिक प्रहरी’ घोषित

    अनेरास्ववियु पर्साद्वारा ठाकुरराम क्याम्पसमा वृक्षारोपण कार्यक्रम सम्पन्न

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश

    वीरगन्ज लेडिज सर्कल ३ द्वारा नारायणी अस्पतालमा फलफुल वितरण

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    वीरगन्ज महानगरपालिकामा साउन १३ गतेदेखि वर्षे विदा

    News

    ट्राफिक प्रहरी निरीक्षक लोकराज भट्ट असार महिनाको ‘उत्कृष्ट ट्राफिक प्रहरी’ घोषित

    News

    अनेरास्ववियु पर्साद्वारा ठाकुरराम क्याम्पसमा वृक्षारोपण कार्यक्रम सम्पन्न

    News

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    News

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑