• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    कोरोना संक्रमितमाथि प्रहरीको लाठी

  • वीरगंज संजाल
  • ३२ जेष्ठ २०७७, आईतवार ०६:५३
  • २०४५

    सुर्खेत | कर्णालीमा कोरोना संक्रमितको व्यवस्थापनमा गम्भिर चुनौती देखिएको छ। संक्रमितहरु आइसोलेसन र क्वारेन्टाइन छाडेर सडकमा निस्कन थालेका छन्। यहीक्रममा प्रहरीले दैलेखमा संक्रमितमाथि लाठी बर्साएको हो। सडकमा निस्किएकाहरुलाई नियन्त्रणमा लिन प्रहरीले लाठी चार्ज गर्दा चारजना संक्रमित घाइते भएका छन्।दैलेखमा संक्रमितको संख्या धेरै भएपछि व्यवस्थापनमा सकस भएको छ। आफूहरुको व्यवस्थापनमा लापरबाही भएको, उपचार तथा परीक्षणमा ढिलाइ गरिएको र आइसोलेसनको नाममा क्वारेन्टाइनमै थुन्ने काम भएको भन्दै संक्रमितहरु आन्दोलित भएका छन्। विभिन्न माग राख्दै शनिवार नारायण नगरपालिकास्थित त्रिभुवन माविको क्वारेन्टाइनमा राखिएका संक्रमितहरु सडकमै निस्किए। प्रहरीले बल प्रयोग गरेर उनीहरुलाई नियन्त्रणमा लिएको हो।

    नारायण नगरपालिकाका विभिन्न वडाका कोरोना संक्रमितहरुलाई त्यही विद्यालयमा राखिएको छ। वडा नम्बर १ का वडाध्यक्ष तिर्थनारायण श्रेष्ठका अनुसार २९ जना संक्रमितसहित ४३ जनालाई सँगै राखिएको छ। उनीहरु ३२ दिनसम्म क्वारेन्टाइनमा बस्दा पनि रिपोर्ट नआएको र घर जान पाउनुपर्ने भन्दै आन्दोलनमा उत्रिएका हुन् घाइतेहरुलाई सरस्वती मावि तर्ताङ्गमा रहेको आइसोलेसन वार्डमा उपचार भइरहेको प्रहरीले जनाएको छ। आन्दोलनमा उत्रिएका कोरोना संक्रमितका आफन्तले भने जनप्रतिनीधिहरुले नै लाठीचार्ज गर्न लगाएको बताएका छन्।

    ‘मेरै अगाडी प्रहरीले मेरो छोरालाई कुटे, घरबाट ल्याएको सामान नै छोरालाई दिन पाइँन’ स्थानीय सुर्यप्रसाद रेग्मीले भने,‘परीक्षण समयमै नगर्ने, स्कुलमै थुनेर कहिलेसम्म राख्ने हो ? राम्रो उपचार र रिपोर्ट छिटो निकाल्नु प¥यो भन्दा संक्रमितलाई नै निर्मम तरिकाले कुट्ने काम गरिएको छ, यो राज्यकै असफलता हो।’ जिल्ला प्रहरी कार्यालय दैलेखका प्रहरी निरीक्षक उपेन्द्रप्रसाद आचार्यले भने अवस्था नियन्त्रणमा लिन बल प्रयोग गरिएको बताए। ‘संक्रमितहरु बजारमै निस्केर आन्दोलन गर्न थालेपछि थप संक्रमणको जोखिम भयो, हामीले सडकमा नआउन भनी सम्झाउँदा नमानेपछि दोहोरो झडप भएको हो।’

    आन्दोलनमा उत्रिएका संक्रमितहरु लट्ठी लिएर बजारमा निस्केको र प्रहरीलाई नै आक्रमण गर्न खोजेपछि लाठी चार्ज गर्नुपरेको प्रहरीको दाबी छ। दैलेखमा शनिवारसम्म संक्रमितको संख्या पाँच सय नाघेको छ। यसले उनीहरुको उपचार र व्यवस्थापन भद्रगोल बनेको छ। स्थानीय तहले थेग्न नसकेपछि संक्रमितहरु सडकमा उत्रिन थालेका हुन्। जिल्लाकै चुप्रामा पनि शनिवार संक्रमितले सडकमै निस्केर प्रदर्शन गरे। संक्रमितहरु चिसो भुइँमै सुत्न बाध्य छन्। डाक्टरको निगरानी, उपचार तथा औषधीको व्यवस्थासमेत छैन। यही कारण देखाउँदै संक्रमित आन्दोलित भएका हुन्।

    कोरोना पुष्टि भएको दुई दिनपछि एउटा क्वारेन्टाइनबाट अर्को क्वारेन्टाइनमा पठाइएका डुङ्गेश्वर गाउँपालिकाका ३५ जना कोरोना संक्रमित पनि शनिवार आन्दोलनमा उत्रिए। खाना, बस्ने ठाउँ, शौचालय र पानीको असुविधा भएपछि उनीहरु आन्दोलनमा उत्रिएका हुन्। गाउँपालिकाले संक्रमितहरुलाई वडा नम्बर १ चुप्रास्थित त्रिवेणाी माविको राख्ने निणर्य गरेको थियो। सोही निर्णयअनुसार ३५ जनालाई शुक्रवार हिँडाएरै चुप्रा पठाइएको थियो। तर संक्रमितले त्यहाँ असुविधा भएको भन्दै आन्दोलन गरेपछि सिता माविमा लिएर राखिएको गाउँपालिकाका अध्यक्ष नगेन्द्रबहादुर मल्लले बताए।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा
  • सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट
  • नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण
  • कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश

    वीरगन्ज लेडिज सर्कल ३ द्वारा नारायणी अस्पतालमा फलफुल वितरण

    सामाजिक युवा एकता क्लबद्वारा रक्तदान, ५१ जनाले गरे रक्तदान

    छपकैयाका आलमलाई उपकार सेवा नेपालद्वारा व्हिलचेयर सहयोग

    वीरगंजमा कृत्रिम खानेपानी अभाव सिर्जना गर्ने कार्य: नेपाल खानेपानी संस्थानको गम्भीर ध्यानाकर्षण, नगरवासीलाई सचेत रहन अपिल

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    News

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    News

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    News

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    News

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑