• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    कोभिड-१९ {अपडेट} प्रदेश २ मा एकैदिन थपिए २ सय बढी कोरोना संक्रमित

  • वीरगंज संजाल
  • ३० जेष्ठ २०७७, शुक्रबार २०:५१
  • २०८५

    पर्सा | प्रदेश २ मा एकै दिन २ सय ४ जना कोरोना संक्रमित थपिएका छन्। थपिएका संक्रमित सबै भारतबाट केही दिन अगाडि आई क्वारेन्टाइनमा रहेकाहरु हुन्।  प्रदेश २ मा कुल संक्रमितको संख्या १ हजार ८ सय ६ पुगेको छ। पर्साबाहेकका बाँकी सातै जिल्लामा नयाँ संक्रमित थपिएका प्रदेश २ को सामाजिक विकास मन्त्रलयले जनाएको छ।  नयाँ थपिएका संक्रमित सबैभन्दा बढी ८६ जना रौतहटका छन्। त्यसैगरी सर्लाहीका ५७, सप्तरीका १८, महोत्तरीका १६, धनुषाका १५, सिरहाका ११ र बाराका एक गरी कुल २ सय ४ पुगेका सामाजिक विकास मन्त्रालयका वरिष्ठ स्वास्थ्य प्रशासक विजयकुमार झाले बताए।

    योसहित प्रदेश मा कुल १ हजार ८ सय ६ जना संक्रमित पुगेका उनको भनाइ छ। कोरोना जितेर ३९ डिस्चार्ज  शुक्रबार प्रदेशभर कोरोना जितेर ३९ जना डिस्चार्ज पनि भएका छन्। यो सहित डिस्चार्ज हुनेको कुल संख्या पनि ४ सय २० पुगेको छ। डिस्चार्ज हुनेहरुमा सप्तरीका १७ जना, धनुषाका १० जना र महोत्तरीका १२ जना रहेका मत्रालयले जनाएको छ।

    १४ हजार ९ सय १८ जनाको रिपोर्ट आउन बाँकी स्वास्थ्य परीक्षणका लागि शुक्रबार ३ सय ७९ को स्वाब संकलन पनि गरिएको छ। स्वाब संकलनको कुल संख्या ३० हजार ९ सय २२ पुगेको छ। यसमा अझै १४ हजार ९ सय १८ जनाको परीक्षण रिपोर्ट आउन बाँकी रहेकोले संक्रमितको संख्या थप बढ्न सक्ने सम्भावनालाई नकार्न नसकिने वरिष्ठ स्वास्थ्य प्रशासक झाले बताए। क्वारेन्टाइनमा २८ हजार १ सय ७ जना सीमापारि भारतबाट आएर यो प्रदेशका क्वारेन्टाइनमा बसेका मानिसको संख्या १८ हजार ३ सय १९ रहेको छ। त्यसै गरी होम क्वारेन्टाइनमा पनि ९ हजार ७ सय ८८ जना छन्।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • वार्षिक कार्यक्रमहरू समयमै सम्पन्न गर्न मन्त्री गुप्ताको निर्देशन
  • नेशनल मेडिकल कलेजद्वारा घडीर्वा पोखरी अवस्थित नि:शुल्क स्वास्थ्य शिविर सम्पन्न
  • जानकी महिला जागरण समाज र कानुनी सहायता केन्द्रद्वारा उप–प्रमुख आलमसँग लैंगिक न्यायबारे छलफल
  • पोखरिया अस्पतालमा नसा तथा हाडजोर्नी , डेन्टल लगाएत बाल रोग सम्बधी उपचार हुने
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    वार्षिक कार्यक्रमहरू समयमै सम्पन्न गर्न मन्त्री गुप्ताको निर्देशन

    नेशनल मेडिकल कलेजद्वारा घडीर्वा पोखरी अवस्थित नि:शुल्क स्वास्थ्य शिविर सम्पन्न

    जानकी महिला जागरण समाज र कानुनी सहायता केन्द्रद्वारा उप–प्रमुख आलमसँग लैंगिक न्यायबारे छलफल

    पोखरिया अस्पतालमा नसा तथा हाडजोर्नी , डेन्टल लगाएत बाल रोग सम्बधी उपचार हुने

    कीर्ते शैक्षिक प्रमाणपत्र बनाउने कारखानामा छापा, तीनजना पक्राउ

    हेटौँडाकाे गैरीगाउँमा बोरिङकै कारण जमिन भासिएको भूगर्भ विभागकाे निष्कर्ष

    अमला एक फाइदा अनेक

    अत्यधिक गर्मीका कारण वीरगन्जका विद्यालयमा बिहान पठनपाठन

    प्रहरीसँगको दोहोरो भिडन्तमा ३१ माओवादी मारिए

    मधेशका सीमानाकाबाट सेटिङमा व्यापक तस्करी

    वार्षिक कार्यक्रमहरू समयमै सम्पन्न गर्न मन्त्री गुप्ताको निर्देशन

    नेशनल मेडिकल कलेजद्वारा घडीर्वा पोखरी अवस्थित नि:शुल्क स्वास्थ्य शिविर सम्पन्न

    जानकी महिला जागरण समाज र कानुनी सहायता केन्द्रद्वारा उप–प्रमुख आलमसँग लैंगिक न्यायबारे छलफल

    पोखरिया अस्पतालमा नसा तथा हाडजोर्नी , डेन्टल लगाएत बाल रोग सम्बधी उपचार हुने

    कीर्ते शैक्षिक प्रमाणपत्र बनाउने कारखानामा छापा, तीनजना पक्राउ

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    वार्षिक कार्यक्रमहरू समयमै सम्पन्न गर्न मन्त्री गुप्ताको निर्देशन

    News

    नेशनल मेडिकल कलेजद्वारा घडीर्वा पोखरी अवस्थित नि:शुल्क स्वास्थ्य शिविर सम्पन्न

    News

    जानकी महिला जागरण समाज र कानुनी सहायता केन्द्रद्वारा उप–प्रमुख आलमसँग लैंगिक न्यायबारे छलफल

    News

    पोखरिया अस्पतालमा नसा तथा हाडजोर्नी , डेन्टल लगाएत बाल रोग सम्बधी उपचार हुने

    News

    कीर्ते शैक्षिक प्रमाणपत्र बनाउने कारखानामा छापा, तीनजना पक्राउ

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑