• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    गुगलले हटायो ‘नक्कली टिकटक’ एप

  • वीरगंज संजाल
  • ३० जेष्ठ २०७७, शुक्रबार १६:०७
  • ४६०१

    गुगलले आफ्नो एन्ड्रोइड प्ले स्टोरबाट श्थलल नामक लोकप्रिय भिडियो शेयरिङ एप हटाएको छ ।नक्कली टिकटकको नामले समेत चिनिने जाइन एपले अन्य एपहरुबाट विना अनुमति सामाग्रीहरु चोरी तथा नक्कल गर्ने गरेको आरोप पछि गुगलले यस्तो कदम चालेको हो ।टिकटक जस्तै प्रकृतिको यो एपले प्रयोगकर्ताहरुलाई एपमा साइन अप गरेमा तथा भिडियोहरु हेरेको खण्डमा नगद रकम प्रदान गर्ने गर्दथ्यो । जसका कारण पनि यो एप पछिल्लो समय अमेरिकामा सबैभन्दा धेरै डाउनलोड भएका एपहरुमध्ये परेको थियो ।

    लोकप्रिय बन्दै गएको यो एपमाथि धेरै सोसल मिडिया सेलिब्रेटीहरुले आफ्ना भिडियो तथा अन्य सामाग्रीहरु अनुमति विना नै पोष्ट गरेको गुनासो गरेसँगै जाइन एप विवादित बनेको थियो । लाखौँ फलोअर्स भएका चर्चित टिकटक सेलिब्रेटीहरुले समेत जाइन एपमा बनाइएको आफुहरुको नक्कली खातामा आफ्ना टिकटक भिडियोहरु चोरी गरी अपलोड गर्ने कार्य भैरहेको बताउँदै आएका थिए ।यद्यपि जाइनले भने बौद्धिक सम्पत्ति चोरीको विषयमा उजुरी ग्र्नका लागि आफुले नयाँ विधिको सुरुवात गरेको बताएको थियो ।

    जाइन एप चिनिया कम्पनी कुआइशोउले उत्पादन गरेको हो । जुन चीनमा पनि टिकटकको मातृ कम्पनी बाइट डान्सको प्रतिस्पर्धीका रुपमा रहेको छ ।यहीँ मे महिनाको सुरुवात देखि मात्रै यो नयाँ एप आधिकारिक रुपमा गुगल प्ले स्टोरमा उपलब्ध भएकोमा छोटो समयमै व्यापक लोकप्रियता हासिल गरिसकेको थियो ।यद्यपि कतिपय नक्कली अकाउन्टहरुले भने यो प्लाटफर्ममा गत अप्रिल देखि नै सामाग्रीहरु अपलोड गर्न सुरु गरिसकेका थिए ।यो एपको सबैभन्दा आकर्षक पक्ष भनेकै यसलाई प्रयोग गरेबापत प्रयोगकर्ताले पैसा कमाउन सक्दछन् ।

    यो एपमा भिडियो हेर्दा वा अन्य साथीलाई इन्भाइट गर्दा पुरस्कारको रुपमा पैसा प्राप्त हुन्छ । आर्जित रकमलाई गिफ्ट कार्ड खरीद वा पेपलमार्फत खातामा पठाउन सकिन्छ ।तथापि यो एपमाथि सर्जकका सामाग्रीहरुको चोरी तथा नक्कलको आरोप लागेसँगै गुगलले त्यसलाई प्ले स्टोरबाट हटाएको छ । यद्यपि यस बारेमा गुगलले कुनै आधिकारिक जानकारी गराएको छैन ।उता एप्पलले चाहीँ यस एपका बारेमा अनुसन्धान चलिरहेको र हालसम्म एप स्टोरमा उपलब्ध रहेको जनाएको छ । एजेन्सी

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट
  • नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण
  • कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न
  • बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश

    वीरगन्ज लेडिज सर्कल ३ द्वारा नारायणी अस्पतालमा फलफुल वितरण

    सामाजिक युवा एकता क्लबद्वारा रक्तदान, ५१ जनाले गरे रक्तदान

    छपकैयाका आलमलाई उपकार सेवा नेपालद्वारा व्हिलचेयर सहयोग

    वीरगंजमा कृत्रिम खानेपानी अभाव सिर्जना गर्ने कार्य: नेपाल खानेपानी संस्थानको गम्भीर ध्यानाकर्षण, नगरवासीलाई सचेत रहन अपिल

    लगातार ५ बलमा ५ विकेट लिएर विश्वरेकर्ड, कुनै पनि व्यसायिक क्रिकेटमा पहिलो घटना

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    News

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    News

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    News

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    News

    नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑