• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    भागेका ४४ जनालाई फेरि क्‍वारेन्टाइनमा राखियो

  • वीरगंज संजाल
  • ३० जेष्ठ २०७७, शुक्रबार १५:४४
  • २६७७

    वीरगन्ज  | पर्साको धोबीनी गाउँपालिका-४ लङगडीस्थित विद्यालयको क्‍वारेन्टाइनबाट भागेका सबै जनालाई प्रहरीले नियन्त्रणमा लिएर फेरि क्‍वारेन्टाइनमा राखेको छ। लंगडीस्थित कालीप्रसाद लाखे माध्यमिक विद्यालयको क्‍वारेन्टाइनमा राखिएका ४४ जना एकै साथ बिहिबार राति क्‍वारेन्टाइनबाट भागेका थिए। त्यसको सुचना पाए लगत्तै इलाका प्रहरी कार्यालय पोखरिया र त्यस मातहतका प्रहरी चौकीबाट खटिएको प्रहरी टोलीले भागेकाहरुलाई गाउँ र घरमा लुकेर बसेको अवस्थामा नियन्त्रणमा लिएर फेरि फेरि क्‍वारेन्टाइनमा राखेको हो।

    खबर पाए लगत्तै खटिएको प्रहरी टोलीले बिहिबार राति नै २२ जना र शुक्रबार बिहान २२ गरि भागेका सबै ४४ जनालाई नियन्त्रणमा लिएर फेरि क्‍वारेन्टाइनमा लगेर राखेको प्रहरी निरिक्षक चन्द्र सिंहले बताए। उनका अनुसार क्‍वारेन्टाइनबाट भागेकाहरु आफनो गाउँ र घरमा लुकेर बसेको अवस्थामा प्रहरीले उनीहरुलाई नियन्त्रणमा लिएको हो। ‘क्‍वारेन्टाइनमा सुरक्षा दिने जिम्मा प्रहरीको थिएन। गाउँपालिकाकै चोकीदारले सुरक्षा दिन्थे’ प्रहरी निरिक्षक सिंहले भने ‘भागेको खबर आए लगत्तै प्रहरीले उनीहरुको गाउँमै पुगेर नियन्त्रणमा लिएको हो। भारतको दिल्ली, हरियाणा, पंजाब, केरलालगायतका स्थानबाट तीन हप्ता पहिले फर्किएका ४४ जनालाई धोबीनी गाउँपालिकाले लंगडीको विद्यालयको क्‍वारेन्टाइनमा राखेको थियो।

    क्‍वारेन्टाइनमा २०/२२ दिनदेखि राखिएको भए पनि ५ दिन पहिले मात्रै स्वास्थ्यकर्मीले उनीहरुको स्वाब संकलन गरि पीसीआर जाँचका लागि नारायणी अस्पतालमा पठाएका थिए। स्वाबको रिपोर्ट अहिलेसम्म आएको छैन्। क्‍वारेन्टाइनमा २०/२२ दिन थुनेर राखिएको र पीसीआर जाँचको लागि स्वाब संकलन गरेको ५ दिन बितिसक्दा पनि रिपोर्ट नआएपछि क्‍वारेन्टाइनमा राखिएका सबै ४४ जना एकै साथ बिहिबार राति भागेका थिए। अहिले खेतीपातीको सिजन भएकाले घरमा बालबच्चाको पनि बिजोग रहेको अवस्थामा आफुहरुलाई भने २०/२२ दिनदेखि क्‍वारेन्टाइनमा थुनेर मात्रै राखिएकोले बाध्य भएर घर गएको उनीहरुले बताएका थिए।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • वीरगञ्जमा एसइई दिएका विद्यार्थीका लागि लक्षित ‘भविष्य मेला’ हुँदै
  • विवादका कारण तानिए बाराकि डिएसपी शुभद्रा वाइवा
  • एक महिलामाथि प्रहरीले गरे हातपात
  • माहेश्वरी समाजद्वारा वीरगन्ज सेवा समाजलाई खाद्यान्न सहयोग
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    वीरगञ्जमा एसइई दिएका विद्यार्थीका लागि लक्षित ‘भविष्य मेला’ हुँदै

    विवादका कारण तानिए बाराकि डिएसपी शुभद्रा वाइवा

    एक महिलामाथि प्रहरीले गरे हातपात

    माहेश्वरी समाजद्वारा वीरगन्ज सेवा समाजलाई खाद्यान्न सहयोग

    वीरगंजमा निर्जला एकादशीको अवसरमा संस्कार संस्थाद्वारा ३ हजारभन्दा बढीलाई नि:शुल्क निम्बु सर्बत वितरण

    माधोपुरमा ८० जना महिलाको जनमत पार्टीमा प्रवेश, महिला सशक्तिकरण अभियानलाई ऊर्जा

    ३४ वर्षीया महिला र १९ वर्षीया किशोरी बलात्कृत

    पर्सामा २६३ वटा मोटरसाइकल हराउँदा १३ वटा मात्र फेला

    नारायणी रंगशालालाई अन्तर्राष्ट्रिय स्तरकाे रंगशालाका रुपमा विकास गर्ने मधेस सरकारकाे घाेषणा

    भारतबाट ब्राउन सुगर लिएर आउँदै गरेका ९ जना पक्राउ

    वीरगञ्जमा एसइई दिएका विद्यार्थीका लागि लक्षित ‘भविष्य मेला’ हुँदै

    विवादका कारण तानिए बाराकि डिएसपी शुभद्रा वाइवा

    एक महिलामाथि प्रहरीले गरे हातपात

    माहेश्वरी समाजद्वारा वीरगन्ज सेवा समाजलाई खाद्यान्न सहयोग

    वीरगंजमा निर्जला एकादशीको अवसरमा संस्कार संस्थाद्वारा ३ हजारभन्दा बढीलाई नि:शुल्क निम्बु सर्बत वितरण

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    वीरगञ्जमा एसइई दिएका विद्यार्थीका लागि लक्षित ‘भविष्य मेला’ हुँदै

    News

    विवादका कारण तानिए बाराकि डिएसपी शुभद्रा वाइवा

    News

    एक महिलामाथि प्रहरीले गरे हातपात

    News

    माहेश्वरी समाजद्वारा वीरगन्ज सेवा समाजलाई खाद्यान्न सहयोग

    News

    वीरगंजमा निर्जला एकादशीको अवसरमा संस्कार संस्थाद्वारा ३ हजारभन्दा बढीलाई नि:शुल्क निम्बु सर्बत वितरण

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑