पोखरिया | राजन कुमार बानिया | पर्सा जिल्लाको धोबिनी गाउँपालिका वार्ड नं ४ मा रहेको क्वारेन्टाईन बाट एकै चोटि सबै जना ले भागेको खबर ले धोबिनी गाउँपालिका मा दहस्तका महौल बनेको छ।धोबिनी गाउँपालिका वार्ड नं४ लंगडी मा रहेको श्री कालीप्रसाद लाखे माध्यमिक बिधालय का ४६ जना ले फरार भएको छ।बिहिवार साझ एउटा क्वारेन्टाईनबाट ४६ जना एकै पटक भागेको धोबिनी गाउँपालिका भरि दहस्त का माहौल बनेको थियोे ।
क्वारेन्टाईनबाट ४६ जना एकै पटक भागेको ले ईलाका प्रहरी कार्यालय लंगडी,र पोखरिया पर्सान भएको छ। क्वारेन्टाइन मा भारत को दिल्ली ,हरियाना,पंजाब ,केरला लगायत को ठाउँ बाट आएका हरु लाई क्वारेन्टाईनमा रहेको ले २२ दिन बितिसक्दा पनि स्वाब संकलन गरि लगेको ले अहिले सम्म रिपोर्ट नआएको ले सबै जना एकै चोटि भागेका छन।
क्वारेन्टाईनमा वसेको करीव १८ दिन देखि २० ।र कसैको २२ दिन पुगेको र पाँच दिन अगाडि नारायणी अस्पताल बाट आएका स्वाब संकलन टोली आएर स्वाब संकलन गरि लगेको ले अहिले सम्म स्वाब संकलन को रिपोर्ट नआएको ले आक्रोसित भई क्वारेन्टाइन बाट भागेको क्वारेन्टाइन मा रहेको एक जना ले जनाए का छन। बीस दिन देखि क्वारेन्टाइन मा घेरेर राखेका छन अहिले किसान खेति पाती ,परिवार पालन को लागि धावधाव भएको र परिवार बाल बचा हरु के खान्छ भन्दै आरोप लगाएका छन।
क्वारेन्टाइन बाट स्वाब संकलन गरि लगेको र अहिले सम्म स्वाब संकलन को रिपोर्ट नआएका ले सबै जना एकै चोटि भागेका छन। क्वारेन्टाइन बाट भागेको सम्बन्ध मा ईलाका प्रहरी कार्यालय पोखरिया का प्रनी चन्द्र सिंह का अनुसार हिजो राती देखि अहिले सम्म ३२ जना लाई हाम्रो टोली नियन्त्रण मा लिएर क्वारेन्टाइन मा राखिएको जनाएका छन।