• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / देश

    प्रदेश सभा सदस्य डा. अञ्जु कुमारी यादवद्वारा जीराभवानी गाउपालिकामा राहत वितरण

  • वीरगंज संजाल
  • २९ जेष्ठ २०७७, बिहीबार २०:५५
  • ५७५३

    वीरगन्ज | राजन कुमार बानिया | पर्सा जिल्ला जिराभवानी गाऊँपालिक वार्ड नम्बर छ को हरैया सखुवानियाटोलामा बसोबास गर्दै आइरहेको सकुमबासी, बिपन्न गरीब मुसहर९माँझी० चमार तथा दुसाध डण् अस्सी घर परिवारहरु आज लॉकडौन को ७७ औ डा. यादवद्वारा राहत वितरण गर्नु भयो विश्वभरी फैलिएको कोरोनाभाइरसको संक्रमणबाट सुरक्षित रहनका लागि विगत ७८ दिनदेखी देश लकडाउन छ ।

    लकडाउनका कारण दैनिक ज्यालामजदुरी गरेर जिवन निर्वाह गर्दै आएका गरीब तथा दलित परिवारहरु प्रभावित भएको अवस्थालाई मध्यनजर गर्दै प्रदेश सभा सदस्य डा। अञ्जु कुमारी यादबले आफ्नो व्यक्तिगत खर्चमा राहत वितरण गर्नुभएको हो ।

    स्थानिय सरकारको ध्यान नपुगेको दलित बस्तिमा पुगेर राष्ट्रिय जनता पार्टीकी प्रदेशसभा सदस्य डा। यादबले दलित परिवारलाई १ हप्ता पुग्ने गरी राहत स्वरुप खाद्यान्न सामाग्री वितरण गराउनुभएको हो ।

    राहतमा प्रति परिवार चामल, दाल, तेल, आलु, सोयाबिन, नुन लगायतका खाद्य सामाग्री वितरण गर्नुभएको हो । यसका साथै सो क्षेत्रका एकल महिलाका लागि १० थान साडी समेत वितरण गरिएको छ ।

    विश्व विषम परिस्थितीबाट गुज्रिरहेको अवस्थामा प्रदेश सभा सदस्य भन्दा पनि नागरीकको हिसाबले आफ्नो सामाजिक उत्तरदायित्व वहन गर्दै निर्वाचन क्षेत्रभन्दा बाहिर पनि उहाँले राहत वितरण गर्नुभएको हो ।

    अरु कसैले पनि राहत वितरण नगरेको क्षेत्रमा एक पटकको अनुरोधमै आएर राहत वितरण गरेकोमा प्रदेश सभा सदस्य डा। यादबलाई सामाजिक अभियानता प्रकाश थारुले आभार व्यक्त गर्नुभयो ।

    राहत वितरण राष्ट्रिय जनता पार्टी पर्साका उपाध्यक्ष अनुज यादब, सामाजिक अभियानता प्रकाश थारु, महमद निजामुद्धिनलगायतको उपस्थिती रहेको थियो ।

    ठड दिन बीती सकदा पनि तीन तहका सरकार मध्ये कुनै पनीं सरकार को उपस्थित देखिएन र ऊनि हरूको अवस्था अहिले त्राहिमाम त्राहिमाम छ१ ई सबै जानाले ज्याला मजदूरी मात्रै गरेर आफ्नो घर परिवार को द्द छाक को व्यवस्था गर्छन तर अहिलेको महामारी को बख़्त निषेधाज्ञा तथा लॉकडौन समयमा चाहेर पनीं ज्याला मजदुरी गर्न सकिरहेको छैन र आज सम्म कसैले राहतको नाममा एक चम्च नून समेत वितरण गरेकोथिएन १

    त्यसैले गर्दा अब यिनी हरु कॅरोना असर अघिपछि हुन्छ तर भोक मरिको चपेटा मा पक्कै पर्छ त्यसकारण ऊनि हरुलाई राहतको ूअति आवश्यकता छ१ कोभिड़ ज्ञढ ले अघिपछि असर गर्छ तर अहिले भोकमरिले पक्कै प्रभावित हुन सक्छ १यिनी बिपन्न गरीब बर्ग का व्यक्तिहरुलाई साहयोग को अझै आवश्यकता भएको छ ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • गोलबजारमा युवतीद्वारा युवकमाथि डेरामै छुरा प्रहार, प्रेम सम्बन्धबाट उत्पन्न विवादको आशंका
  • पर्सा–३ मा रुपेश पाण्डे : उदाउँदो राजनीतिक तारा किशोरदेखि युवासमूहसम्मको रोजाइ, ज्येष्ठ नागरिकको भरोसा बटुल्दै
  • बाँकेमा अगुवा कार्यकर्ता भेटघाट कार्यक्रम सम्पन्न : मन्त्री राजकुमार गुप्ताको संगठन सुदृढीकरणमा जोड
  • अमेरिकाले फेरि विदेशी विद्यार्थीहरूलाई भिसा दिने प्रक्रिया सुरु गर्ने, तर शर्त पालना गर्नुपर्ने
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    गोलबजारमा युवतीद्वारा युवकमाथि डेरामै छुरा प्रहार, प्रेम सम्बन्धबाट उत्पन्न विवादको आशंका

    पर्सा–३ मा रुपेश पाण्डे : उदाउँदो राजनीतिक तारा किशोरदेखि युवासमूहसम्मको रोजाइ, ज्येष्ठ नागरिकको भरोसा बटुल्दै

    बाँकेमा अगुवा कार्यकर्ता भेटघाट कार्यक्रम सम्पन्न : मन्त्री राजकुमार गुप्ताको संगठन सुदृढीकरणमा जोड

    अमेरिकाले फेरि विदेशी विद्यार्थीहरूलाई भिसा दिने प्रक्रिया सुरु गर्ने, तर शर्त पालना गर्नुपर्ने

    इरानको सरकारी टिभी ह्याक

    इरानमाथि आक्रमण गर्न अमेरिकी सेनालाई राष्ट्रपति ट्रम्पको स्वीकृति

    लागूऔषधसहित पोखराबाट चार जना पक्राउ

    राष्ट्रिय प्रजातन्त्र पार्टीले गर्‍यो संसद वहिष्कार

    सांसद थापाले च्याते संसदभित्रै बजेट पुस्तिका

    सुरक्षित तथा पर्याप्त खानेपानी पुर्‍याउन सरकार प्रतिबद्ध छ : मन्त्री यादव

    गोलबजारमा युवतीद्वारा युवकमाथि डेरामै छुरा प्रहार, प्रेम सम्बन्धबाट उत्पन्न विवादको आशंका

    पर्सा–३ मा रुपेश पाण्डे : उदाउँदो राजनीतिक तारा किशोरदेखि युवासमूहसम्मको रोजाइ, ज्येष्ठ नागरिकको भरोसा बटुल्दै

    बाँकेमा अगुवा कार्यकर्ता भेटघाट कार्यक्रम सम्पन्न : मन्त्री राजकुमार गुप्ताको संगठन सुदृढीकरणमा जोड

    अमेरिकाले फेरि विदेशी विद्यार्थीहरूलाई भिसा दिने प्रक्रिया सुरु गर्ने, तर शर्त पालना गर्नुपर्ने

    इरानको सरकारी टिभी ह्याक

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    गोलबजारमा युवतीद्वारा युवकमाथि डेरामै छुरा प्रहार, प्रेम सम्बन्धबाट उत्पन्न विवादको आशंका

    News

    पर्सा–३ मा रुपेश पाण्डे : उदाउँदो राजनीतिक तारा किशोरदेखि युवासमूहसम्मको रोजाइ, ज्येष्ठ नागरिकको भरोसा बटुल्दै

    News

    बाँकेमा अगुवा कार्यकर्ता भेटघाट कार्यक्रम सम्पन्न : मन्त्री राजकुमार गुप्ताको संगठन सुदृढीकरणमा जोड

    News

    अमेरिकाले फेरि विदेशी विद्यार्थीहरूलाई भिसा दिने प्रक्रिया सुरु गर्ने, तर शर्त पालना गर्नुपर्ने

    News

    इरानको सरकारी टिभी ह्याक

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑