• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    क्‍वारेन्टाइनमा भूतले तर्साएको भन्दै धामीको सहारा

  • वीरगंज संजाल
  • २७ जेष्ठ २०७७, मंगलवार १२:५१
  • २८२१

    डोल्पा | डोल्पाको एक क्‍वारेन्टाइनमा बस्नेहरु रातिको समयमा भूतले तर्साउने गरेको त्रसित भएका छन् । त्रिपुरासुन्दरी नगरपालिका–१ त्रिपुराकोटमा पर्ने त्रिपुरा माध्यामिक बिद्यालय काटिँयाचौरमा बनाइएको क्‍वारेन्टाइनमा बस्नेहरुले रातभरी अदृश्य कुराले तर्साउने गरेको बताए ।

    कोरोना भाइरसको त्रासले केही दिन अघिमात्रै काठमाडौंबाट घर पुगेर क्‍वारेन्टाइनमा बसेकी माया उपाध्यायले मंगलबार दिनभर रोइ कराई गरि अनौठो व्यवहार देखाएको सँगैका देबीसर बुढाले बताए ।

    ‘म तड्पिएको आत्मा हुँ भन्दै कालो मान्छे अयो, सबैलाई सँगै लिन्छु, तिमिहरु कोही पनि यहाँ बस्न पाउँदैनौं जस्ता शव्दहरु बोल्दै काप्ने गरेकी छन्’, बुढाले भने। उपाध्याय लगातार रोइकराई गर्न थालेपछि सँगै बस्नेहरु आत्तिएका थिए। भूत लागेको भन्दै झारफुक गर्ने स्थानीय ब्रह्माणलाई बोलाइएको थियो ।

    झारफुकबाट पनि ठीक नभएपछि छिमेकी गाउँ रल्लीका एक धामीलाई बोलाएर ठीक पार्न अनुरोध गरियो । धामीले करिब आधा घण्टा झारफुक गरेपछि ठीक भएको उपाध्यायका बुवा रमानन्द उपाध्यायले जानकारी दिए ।

    छोरीलाई अरुकुनै रोग नभएर भूत लागेकाले धामीको शक्तिले ठीक भएर अहिले अवस्था सामान्य भएको उनले बताए । उनी यस विद्यालयका प्रधानाध्यापक समेत हुन् ।

    विद्यालयमा अध्ययन गर्ने छात्राहरुलाई पटक–पटक यस्तै भएर बेहोस हुनेगरेको उनले बताए । यस अघि पनि दर्जनौं छात्रा यसै गरि बिरामी पर्ने र झारफुकबाट सञ्चो हुने गरेको उनको भनाई छ ।

    यो एक किसिमको रोग : डाक्टर  यता स्वाब संकलनका लागि विद्यालय पुगेकी जिल्ला अस्पताल डोल्पामा कार्यरत डाक्टर मेलिना हमालले यो एक किसिमको रोग भएकाले औषधि खाएपछि ठीक हुने बताइन् ।

    कारेन्टाइनमै बस्दै आएकी अर्की चाँदनी उपाध्यायले पनि रातभर यसरी नै रोइकराई गरेकी थिइन्। एकपछि गर्दै अर्को महिला रोइकराई गरेर काप्न थालेपछि डराएर क्‍वारेन्टाइनमा बसेका पाँचैजना युवतीहरुले अर्को ठाउँमा राख्न नगरपालिकालाई अनुरोध गरेका थिए ।

    त्यसपछि युवकहरुलाई मात्रै राखेर युवती सबैलाई बगर बजारमा रहेको मध्येवर्ती क्षेत्र ब्यवस्थापन समितिको भवनमा राखिएको नगर प्रमुख ओमबहादुर बुढाले बताए । उक्त क्‍वारेन्टाइनमा बसेका केटाहरु पनि रातभर अदृष्य शक्तिले तर्साउनने गरेको बताउँछन्।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला
  • नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश
  • वीरगन्ज लेडिज सर्कल ३ द्वारा नारायणी अस्पतालमा फलफुल वितरण
  • सामाजिक युवा एकता क्लबद्वारा रक्तदान, ५१ जनाले गरे रक्तदान
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश

    वीरगन्ज लेडिज सर्कल ३ द्वारा नारायणी अस्पतालमा फलफुल वितरण

    सामाजिक युवा एकता क्लबद्वारा रक्तदान, ५१ जनाले गरे रक्तदान

    छपकैयाका आलमलाई उपकार सेवा नेपालद्वारा व्हिलचेयर सहयोग

    वीरगंजमा कृत्रिम खानेपानी अभाव सिर्जना गर्ने कार्य: नेपाल खानेपानी संस्थानको गम्भीर ध्यानाकर्षण, नगरवासीलाई सचेत रहन अपिल

    लगातार ५ बलमा ५ विकेट लिएर विश्वरेकर्ड, कुनै पनि व्यसायिक क्रिकेटमा पहिलो घटना

    क्यानडामा कपिल शर्माको क्याफेमा गोली प्रहार, प्रहरीले के भन्यो?

    ट्रम्पको जन्मसिद्ध नागरिकता खारेज गर्ने आदेशमा संघीय अदालतको रोक

    क्यानडालाई ३५ प्रतिशत भन्सार शुल्क लगाउने ट्रम्पको घोषणा

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश

    वीरगन्ज लेडिज सर्कल ३ द्वारा नारायणी अस्पतालमा फलफुल वितरण

    सामाजिक युवा एकता क्लबद्वारा रक्तदान, ५१ जनाले गरे रक्तदान

    छपकैयाका आलमलाई उपकार सेवा नेपालद्वारा व्हिलचेयर सहयोग

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    News

    नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश

    News

    वीरगन्ज लेडिज सर्कल ३ द्वारा नारायणी अस्पतालमा फलफुल वितरण

    News

    सामाजिक युवा एकता क्लबद्वारा रक्तदान, ५१ जनाले गरे रक्तदान

    News

    छपकैयाका आलमलाई उपकार सेवा नेपालद्वारा व्हिलचेयर सहयोग

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑