• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / विश्व

    किन युद्ध भइरहेकाे छ लिबियामा ?

  • वीरगंज संजाल
  • २७ जेष्ठ २०७७, मंगलवार ०६:०२
  • ३०३३

    लिविया | लिवियास्थित संयुक्त राष्ट्रसंघ सहयोग नियोगले लिबियाली सङ्कटको राजनीतिक समाधान खोजिनुपर्ने जनाएको छ।  आइतबार लिवियामा रहेका सबै पक्षलाई संयुक्त राष्ट्रसंघको प्रायोजनमा हुने संयुक्त सैन्य आयोग वार्तामा रचनात्मक सुझावसहित सहभागिता जनाउन आग्रह गरिएको हो।

    नियोगद्वारा जारी विज्ञप्तिमा भनिएको छ, “लिबियामा विगत एक वर्षदेखि विद्यमान सैन्य त्रासदीले के प्रमाणित गरेको छ भने लिवियाली नागरिकहरूबीचको कुनै पनि युद्धले द्वन्द्वरत कसैको जीत भएको छैन। त्यहाँ कुनै पक्ष वास्तविक विजयी हुन सक्दैन, राष्ट्र र यहाँका नागरिकको विशाल क्षति मात्र हुन्छ। यस पहिले नौ वर्ष द्वन्द्वको सामना गरेको लिवियामा स्थायी शान्तिका लागि सबै अग्रसर हुनुको उत्तम विकल्प अरू केही हुनेछैन।”

    सधैँजस्तो लिवियामा विद्यमान लामो सङ्कटको राजनीतिक समाधान पकड र नियोगमाथि अडेको छ र समावेशी लिवियाली–नेतृत्व र लिवियाली स्वामित्वको राजनीतिक प्रक्रियामा सुरू हुन जरूरी छ।

    खासगरी कोभिड–१९ को महामारीको सन्दर्भमा कानूनको शासन, अन्तर्राष्ट्रिय मानव अधिकार कानून मानवीय कानूनलाई मान्नु लिवियाली नागरिकको सुरक्षा र नागरिकका लागि स्वास्थ्य, विद्यालय, कैदजस्ता अन्य पूर्वाधारहरूबारे सोच्नु जरूरी हुने लिवियास्थित सबै पक्षलाई नियोगले सचेत गराएको बताइएको छ।

    लिवियाको पूर्वमा सक्रिय पूर्व शासक मोहमर गद्दाफी पक्षधर सैनिकले पूर्वमा सैन्य अभियानलाई एक वर्षदेखि तीब्र बनाएको छ भने त्रिपोलीलाई नियन्त्रणमा लिन रसंयुक्त राष्ट्रसंघको समर्थन प्राप्त सरकारलाई सत्ताबाट हटाउन खोजिरहेको छ।लडाईंमा सयौँ निरपराध सर्वसाधारणको मृत्यु भएको छ भने एक लाख ५० हजार नागरिक विस्थापित बनेका छन्।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • अख्तियारका साक्षी अदालती वकपत्रमा होस्टाइलपछि ‘घुस’ मुद्दा
  • कृषि तथा पशुपालन क्षेत्र तर्फको ईपीएस भाषा परीक्षा तालिका सार्वजनिक
  • निर्वाचन क्षेत्रको संवेदनशीलताका आधारमा सुदृढ सुरक्षा व्यवस्था मिलाउँछौँ : गृहमन्त्री
  • कांग्रेसले कसैसँग चुनावी गठबन्धन गर्दैन- देवराज चालिसे
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    अख्तियारका साक्षी अदालती वकपत्रमा होस्टाइलपछि ‘घुस’ मुद्दा

    कृषि तथा पशुपालन क्षेत्र तर्फको ईपीएस भाषा परीक्षा तालिका सार्वजनिक

    निर्वाचन क्षेत्रको संवेदनशीलताका आधारमा सुदृढ सुरक्षा व्यवस्था मिलाउँछौँ : गृहमन्त्री

    कांग्रेसले कसैसँग चुनावी गठबन्धन गर्दैन- देवराज चालिसे

    माछा मार्न हिँडेका पुलामी मृत फेल

    विश्वविद्यालय खेलकुद सुरु

    रास्वपा उम्मेदवारको गाडीको ठक्करबाट चार वर्षीया बालिकाको मृत्यु

    बागलुङमा निर्वाचन आचारसंहिता सम्बन्धी अन्तरक्रिया

    सर्पदंशबाट तीन वर्षमा एक हजार नौ सयभन्दा बढी प्रभावित

    बागलुङमा एक सय १५ थान हतियार बरामद

    अख्तियारका साक्षी अदालती वकपत्रमा होस्टाइलपछि ‘घुस’ मुद्दा

    कृषि तथा पशुपालन क्षेत्र तर्फको ईपीएस भाषा परीक्षा तालिका सार्वजनिक

    निर्वाचन क्षेत्रको संवेदनशीलताका आधारमा सुदृढ सुरक्षा व्यवस्था मिलाउँछौँ : गृहमन्त्री

    कांग्रेसले कसैसँग चुनावी गठबन्धन गर्दैन- देवराज चालिसे

    माछा मार्न हिँडेका पुलामी मृत फेल

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    समाचार
    News

    अख्तियारका साक्षी अदालती वकपत्रमा होस्टाइलपछि ‘घुस’ मुद्दा

    News

    कृषि तथा पशुपालन क्षेत्र तर्फको ईपीएस भाषा परीक्षा तालिका सार्वजनिक

    News

    निर्वाचन क्षेत्रको संवेदनशीलताका आधारमा सुदृढ सुरक्षा व्यवस्था मिलाउँछौँ : गृहमन्त्री

    News

    कांग्रेसले कसैसँग चुनावी गठबन्धन गर्दैन- देवराज चालिसे

    News

    माछा मार्न हिँडेका पुलामी मृत फेल

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2026: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑