विभागले एक प्रेस विज्ञप्ति जारी गर्दै सुरक्षाका लागि लगाउने व्यक्तिगत सुरक्षा सामग्रीमध्ये २८ वटा सामग्रीको गुणस्तर र मापदण्ड तोकेको जनाएको छ ।
उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टको अध्यक्षतामा बसेको नेपाल गुणस्तर परिषदको १ सय ४ औं बैठकले गुणस्तर तोकेको हो।
