• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / देश

    वडा अध्यक्षले रूवायो स्थानीय युवकले खुवायो

  • वीरगंज संजाल
  • २५ जेष्ठ २०७७, आईतवार २३:५४
  • २९३३

     

     

    बारा | कृष्ण गुप्ता |  अति बिपन्न परिवारहरुले बाराको आर्दशकोतवाल गाँउपालिका वडा नम्बर ६ टोल पटेर्वाका वडा अध्यक्षसंग मदुसुदन जैसवालसंग राहत ।

    बितरण कार्यक्रममा राहत माग्न जादा भोट नदिएकोले तीनीहरुलाई राहत नदिएपछि रुदै रितै हात रुदै फर्केका थिए । तर सोही गा.पा.का स्थानिय पत्रकार अनिल गुप्ताको बिशेष पहलमा विभिन्न दात्री संस्था,।

    ब्यक्तिसंग राहत संकलन गरेर जेष्ठ २४ गते शनिवारका दिन ती ब्यक्तिहरुलाई राहत प्रदान गरेका छन् । अब घरपरिवारलाई केही दिन भएपनि खुवाउन पाएको छ भन्दै स्थानीयहरुले पत्रकार गुप्तालाई ह्रद् देखी धन्यवाद दिएका थिए ।

    पुर्व गाबिस अध्यक्ष रामअयोध्या राय यादवका् प्रमुख आतिथ्यमा सो राहत प्रदान गरिएको थियो । कार्यक्रमलाई सम्बाधेन गर्दै प्रमुख अतिथी समेत रहेका यादवले राहतले थोरै भएपनि असहायहरुलाई राहत प्रदान भएको कुरामा जोड दिएका थिए ।

    मनवता, उद्धारवाद समाजमा देखाएकोमा दाताहरुलाई सबै वक्ताहरुले धन्यवाद ब्यक्त गरेका थिए । मिथिला वाईल्ड लाईफ ट्रष्ट नेपाल, तथा पंचुयल सेक्यूरिटी सर्भिसेस प्रालिको सहयोग र डाक्टर शोभाकर पराजुली तथा पर्साका ।

    समाजसेवी तरबेज आलमको समन्वयमा अति बिपन्न, गरिब, ज्यालादारी गर्ने ब्यतिहरु ग्रि ४० जना परिवारलाई राहत प्रदान गरिएको समाजसेवी शंकर प्रसाद साहले जानकारी दिए ।

    कोरोना भाईरस (कोभिड १९) को आतंकले गर्दा विश्व नै आतंक भएको अवस्था छ । यसै बिच नेपाल सरकारले प्रत्येक सातै वटा प्रदेशमा गरिब, दैनिक ज्यालादारी काम गर्ने मजदुरको लागी राहत पैकेजको ब्यवस्था गरेका थिए ।

    तर त्यो राहत पैकेजलाई माध्यम बनाएर विभिन्न दलका विभिन्न नेताहरुले विभिन्न रुप दिएर राजनितिक गर्न थाले पछि गरिब,असाहाय,दैनिक ज्यालादारी गर्नेहरु राहत नपाएर भोक भोकै मर्ने स्तिथी समेत देखिन थालेको अवस्थामा राहत उपल्ब्ध गराएकोले स्थानीय पत्रकार गुप्तालाई त्यांका ।

    स्थानीय समाजसेवी तथा पूर्व गाबिस अध्यक्ष यमुना प्रसाद गुप्ताले बताएका थिए । राहत उपलब्ध गराएकोमा दाता संस्थाहरुलाई धन्यवाद ब्यक्त गर्दै सहयोगको अझै अपेक्षा रहने कुरामा स्थनीय जोगे्न्द्र साहले बताए ।

    बितरण कार्यक्रममा सोही वडाका समाजसेवी महमिद मिया अंसारी, अर्का समाजसेवी शिवनाथ प्रसाद साह, ईलका प्रहरी कार्यालय महेन्द्र आर्दशका प्रहरी नायव निरिक्षक रामप्रसाद साह, ।

    बरिष्ठ पत्रकार सत्यप्रसाद श्रेष्ठ, पत्रकार महासंघ प्रदेश नमबर २ का सदस्य सिकेन्द्र पासवान, स्मार्ट टेलिभिजन नेटवर्कका मानिकचन साह, बिकी साह लगायतका सहभागितामा सो राहत प्रदान गरिएको थियो ।

    चामल २० किलो, दाल डेढ किलो, सोयाविन आधा किलो, नुन १ किलो , तेल १ लिटर र साबुन १ पिस लगायतका समाग्री प्रदान गरिएको थियो । जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी उपरिकक्षक कृष्ण पंगेनीको बिषेश सहयोग रहेको स्थानीय पत्रकार गुप्ताले बताए ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा
  • सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट
  • नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण
  • कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश

    वीरगन्ज लेडिज सर्कल ३ द्वारा नारायणी अस्पतालमा फलफुल वितरण

    सामाजिक युवा एकता क्लबद्वारा रक्तदान, ५१ जनाले गरे रक्तदान

    छपकैयाका आलमलाई उपकार सेवा नेपालद्वारा व्हिलचेयर सहयोग

    वीरगंजमा कृत्रिम खानेपानी अभाव सिर्जना गर्ने कार्य: नेपाल खानेपानी संस्थानको गम्भीर ध्यानाकर्षण, नगरवासीलाई सचेत रहन अपिल

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    News

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    News

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    News

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    News

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑