• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / देश

    पर्साको गाउँपालिका पटेर्वासुगौलीले ५०% छुटमा धान बीउ बितरण

  • वीरगंज संजाल
  • २५ जेष्ठ २०७७, आईतवार १७:२१
  • ३४५३

    पोखरिया | राजन कुमार बानिया |  पर्साको पहिलो गाउँपालिका हो आफ्नो गाउँपालिका को किसान हरु को मर्म बुझेर पचास प्रतिशत को छुट मा धान बीउ उपल्भद गराएको छ। योहो पर्साको पटेर्वासुगौली गाउँपालिका ले आफ्नो गाउँपालिका का किसान हरु पचास प्रतिशत छुट मा धान बीउ उपल्भद गराएको छ।बिश्वब्यापी महामारी को रुपमा फैलीरहेको कोरोना भईरस बाट बचाउन सरकार ले गरेको लकडाउनका कारण अहिले धान रोपाई गर्ने सिजन भएको ले धान बिउ पाउन समस्या देखिएकोले गर्दा पटेर्वासुगौली गाउँपालिका का अध्यक्ष हरिनारायण चौधरी ले किसान हरु को मर्म बुझेर धान को समय भएकोले सोको मध्यनजर गरि लकडाउन ले दोहोरो मारमा नपरोस भन्दै किसान हरु को सहुलिय दर पचास प्रतिशत मा धान को बीउ बितरण भईरहेको गाउँपालिका अध्यक्ष हरिनारायण चौधरी ले जनाएका छन।

    दुई महिना देखि पटेर्वासुगौली गाउँपालिका को पाचै वार्डका हजारौ किसान हरु ले पचास प्रतिशत को छुटमा चैते धान ,वर्षेधान, को बीउ बितरण गरिएको गाउँपालिका कृषि शाखा प्रमुख गोबिन्द भैया थारु ले जनाएका छन।कृषि शाखा प्रमुख थारु ले भने अहिले सम्म चैतेधान हर्दिनाथ २८ मे,टन किसान हरु लाई प्रति केजी ३० रुपैयाँ को दर ले बिक्री बितरण भएको र बर्षेधान स्वार्णासब १२ मे,टन किसान हरु लाई प्रतिकेजी ३० रुपैया को दर ले बिक्री बितरण भएको छ र साथै बर्षेधान लोकनाथ ५०५। हाईब्रिड १८ क्विन्टल किसान हरु लाई बितरण भएको र हाईब्रिड को प्रतिकेजी ३सय को दर ले बितरण भएको कृषि शाखा प्रमुख गोबिन्दभैया थारु ले जनाए का छन ।

    लकडाउन मा धान को बीउ समयमा किसान हरु लाई उपलभद हुन नसकेको ले गाउँपालिका ले गाउँपालिका मार्फत आफ्ना गाउँपालिका का किसान हरु लाई वाडा मार्फत र चौकिदार लगाई सहुलियत दरमा धान बीउ लिन अहवान गरेपछी किसान हरु ले पचास प्रतिशत सहुलियत दर को धान बीउ लिएको प्रमुख प्रसाशकिय अधिकृत भुजेन्द्र प्रसाद यादव ले जनाए का छन।लकडाउन को समयमा आफ्नै गाउँ ठाउँ मा सिजन सिजनमा धान बीउ पचास प्रतिशत को छुट मा उपलभद भएको मा हजारौ किसान हरु खुशी भएको अधिकृत यादव ले जनाए का छन। यो भन्दा अगाडि गाउँपालिका ले उन्त जातीको गहु को बिउ समयमा पचास प्रतिशत छुटमा उपलभद गराएको थियोे ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट
  • नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण
  • कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न
  • बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश

    वीरगन्ज लेडिज सर्कल ३ द्वारा नारायणी अस्पतालमा फलफुल वितरण

    सामाजिक युवा एकता क्लबद्वारा रक्तदान, ५१ जनाले गरे रक्तदान

    छपकैयाका आलमलाई उपकार सेवा नेपालद्वारा व्हिलचेयर सहयोग

    वीरगंजमा कृत्रिम खानेपानी अभाव सिर्जना गर्ने कार्य: नेपाल खानेपानी संस्थानको गम्भीर ध्यानाकर्षण, नगरवासीलाई सचेत रहन अपिल

    लगातार ५ बलमा ५ विकेट लिएर विश्वरेकर्ड, कुनै पनि व्यसायिक क्रिकेटमा पहिलो घटना

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    News

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    News

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    News

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    News

    नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑