• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / मधेश

    राेपिएका बिरूवाहरू मापदण्ड बमाेजिम छन् वा छैनन् भन्ने बुझ्नका लागि अध्ययन सुरू गरियो

  • वीरगंज संजाल
  • २४ जेष्ठ २०७७, शनिबार २१:३१
  • २७३३

    वीरगञ्ज : विश्व वातावरण दिवसका अवसरमा शुक्रबार “म याे बिरूवा हुर्काउन प्रतिबद्ध छु” भन्ने नाराका साथ सर्वसाधारणलाइ बिरूवा बाँडेकाे वातावरण जिउने आधार नामक संस्थाले शनिबार सडक छेउमा हुर्काइएका बिरूवाहरू बारे अध्ययन गरेकाे छ ।

    सडक छेउमा राेपिने बिरूवाहरूकाे पनि निश्चित मापदण्ड भएका कारण वीरगञ्ज महानगर अन्तर्गत रहेका सडककाे छेउमा राेपिएका बिरूवाहरू मापदण्ड बमाेजिम छन् वा छैनन् भन्ने बुझ्नका लागि अध्ययन सुरू गरिएकाे संस्थाका राष्ट्रिय अध्यक्ष आकाश चाैहानले बताएका छन् ।

    शनिबारबाट सुरू गरिएकाे अध्ययन वीरगञ्ज महानगरका सबै वडाहरूमा हुनेछ ।

    अध्ययनकाे पहिलाे दिन शनिबार संस्थाका वीरगञ्ज कार्यबाहक अध्यक्ष सौरभ बर्णवालकाे नेतृत्वमा रहेकाे अध्ययन टाेलिले आदर्शनगरकाे सडक छेउमा राेपिएका बिरूवाहरू बारे अध्ययन गरेकाे छ ।

    अध्ययन टाेलीमा संस्थाका राष्ट्रिय अध्यक्ष चाैहन सहित प्रभाकर चाैरसिया, मयन्क राैनियार, अमन दास, साहिल, दिपु वर्णवाललगायतका रहेका छन् ।

    आदर्शनगरकाे सडक छेउमा राेपिएका बिरूवाहरू मापदण्ड विपरीत रहेकाे संस्थाका राष्ट्रिय अध्यक्ष चाैहानले बताए ।

    उनले भने “एकै ठाउँमा दुइ – तीनवटा सम्म बिरूवाहरू राेपिएका छन् । आदर्शनगरमा राेपिएका बिरूवाहरू मध्ये अधिकांश बिरूवाहरू खेतबारीमा राेप्ने प्रकृतीका छन् ।”

    अध्ययनका क्रममा सडक छेउमा आँप, अम्बा लगायतका विशाल वृक्षका बिरूवाहरू पनि भेटिएकाे चाैहानले बताए । यस्ता बिरूवाहरू समयसँगै विशाल आकार लिन्छन् र यिनका जडाले सडकमा दरार ल्याएर सडकलाइ जिर्ण पारदिनसक्छन् । साथै यस्ता वृक्षहरूले घना बस्तीका बासिन्दालाइ नुक्सानी पनि पुर्याउँछ ।

    पर्यावरण सम्बन्धी यथेष्ट जानकारीकाे अभावमा यस्ताे भएकाे हुनसक्ने चाैहनले बताए । उनका अनुसार सडक छेउमा राेपिने बिरूवाहरूले पर्यावरणलाइ सुन्दर, सफा राख्नुका साथै सडकमा जम्मा हुने वर्षाकाे पानी साेख्ने खालका हुनुपर्छ । त्यस्तै सडकमा उत्पन्न हुने ध्वनी प्रदुषणलाइ पनि न्युन पार्न सक्ने प्रकृतीका बिरूवाहरूकाे राेपण गर्न आवश्यक रहेकाे उनकाे भनाइ छ ।

    करिब दुइ सातासम्म चल्ने याे अध्ययनले प्रतिवेदन समेत तयार पार्नेछ । यसरी तयार पारिएकाे प्रतिवेदनलाइ सम्बन्धीत निकायहरू, अन्तर्राष्ट्रिय गैर सरकारी संस्थाहरू र सञ्चार माध्यमा सार्वजनिक गरिने लक्ष्य रहेकाे संस्थाका सञ्चार अधिकारी दिपु वर्णवालले बताए ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा
  • सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट
  • नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण
  • कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश

    वीरगन्ज लेडिज सर्कल ३ द्वारा नारायणी अस्पतालमा फलफुल वितरण

    सामाजिक युवा एकता क्लबद्वारा रक्तदान, ५१ जनाले गरे रक्तदान

    छपकैयाका आलमलाई उपकार सेवा नेपालद्वारा व्हिलचेयर सहयोग

    वीरगंजमा कृत्रिम खानेपानी अभाव सिर्जना गर्ने कार्य: नेपाल खानेपानी संस्थानको गम्भीर ध्यानाकर्षण, नगरवासीलाई सचेत रहन अपिल

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    News

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    News

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    News

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    News

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑