• Home
  • election
  • election
  • e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • विश्व
    • बिशेष
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • विज्ञान/प्रविधि
      • विचित्र संसार
      • अविस्कार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • प्रदेश
        • प्रदेश नं.१
        • मधेश
        • बागमती
        • गण्डकी
        • लुम्बिनी
        • कर्णाली
        • सुदूरपश्चिम
    • दैनिक पत्रिका
    होमपेज / मधेश

    प्रदेश नम्बर २ लाई किन कम बजेट? सर्वोच्च जान्छौं: प्रदीप यादव

  • वीरगंज संजाल
  • २४ जेष्ठ २०७७, शनिबार १४:५०
  • ५६७३

    समाजवादी पार्टी नेपालका सांसद प्रदीप यादवले संघीय सरकारले प्रदेशहरूलाई संतुलित ढंगले बजेट नदिएको बताएका छन्।

    शनिबार प्रतिनिधिसभा संसदमा खर्च कटौती प्रस्तावमाथिको छलफलमा बोल्दै सांसद यादवले बजेट वितरणमा संघीय सरकारले षड्यन्त्र गरेको बताए।

    ‘बजेट बाँडफाँडमा संतुलन भएन भने सर्वोच्च अदालतमा मुद्दा हाल्छौं,’ सांसद यादवले भने। उनले सुरूदेखि नै संघले प्रदेश २ लाई विभेद गरिरहेको बताए।

    ‘प्रदेश २ का सरकार फेल गर्न छानिछानि कर्मचारी संघले पठाउँछ। कामै नलाग्ने कर्मचारी पठाइएको छ। कि प्रदेशलाई कर्मचारी नियुक्त गर्ने अधिकार देऊ कि काम लाग्ने कर्मचारी पठाऊ,’ उनले भने।

    प्रदेश २ मा गरिबी दर बढी भए पनि बजेट बाँडफाँडमा विभेद गरिएको उनले बताए। ‘प्रदेश २ ले जम्मा दुई करोड पाउने कर्णाली, गण्डकी, सुदुरपश्चिम लगायतले अरबभन्दा धेरै पाउने?,’ उनले प्रश्न गरे।

    उनले प्रदेश २ मा संघले बजेट दिन नखोजेको कि बाँडफाडमा फर्मुला नमिलेको भन्ने प्रश्न अर्थमन्त्रीलाई राखेका छन्।

    ‘प्रदेश २ लाई भिकारीजस्तो खोजेको हो कि मधेशी भएर हेप्न खोजेको अर्थमन्त्रीजीले?,’ उनले प्रश्न गरे।

    उनले प्रदेश २ लाई सबैभन्दा कम अनुदान किन भन्ने प्रश्न पनि गरेका छन्।

    ‘आफ्नै ठाउँ र गाउँमा बजेट दिने। जनसंख्या र गरिबी भएको प्रदेशलाई कम बजेट, यति अन्याय किन?,’ सांसद यादवको प्रश्न छ।

    ८९ प्रतिशत बजेट केन्द्रमा र ११ प्रतिशत प्रदेश तथा स्थानीय तहमा राखेर संघीयताविरोधी बजेट सरकारले ल्याएको उनको आरोप छ।

    ‘संघीयता फेल गराउने बजेट ल्याएको महशुस भएको छ,’ उनले भने, ‘प्रदेश २ का नागरिक यो देशका हुन् कि होइनन्। मधेशीसँग किन सौतेनी व्यवहार?’

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • यी हुन् छालालाई सुन्दर बनाउने पाँच घरेलु उपाय
  • घामको एलर्जी हुनबाट यसरी जोगाउनुहोस् छाला
  • यौन सम्पर्क गर्दा पीडा हुन्छ? यी हुनसक्छन् कारण
  • बुढेसकालको यौन
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    यी हुन् छालालाई सुन्दर बनाउने पाँच घरेलु उपाय

    घामको एलर्जी हुनबाट यसरी जोगाउनुहोस् छाला

    यौन सम्पर्क गर्दा पीडा हुन्छ? यी हुनसक्छन् कारण

    बुढेसकालको यौन

    चोरमाराको पुल भाँच्चियो, पूर्व-पश्चिम राजमार्ग ठप्प

    उच्च रक्तचापमा यौन सम्बन्धको जोखिम

    गर्जिए मोदी – हाम्रा दिदीबहिनीको सिन्दुर निकाल्दाको परिणाम के हुन्छ, आज दुनियाँलाई थाहा छ

    धनुषामा बिहेको भोज खाएका १ सय भन्दा बढी बिरामी

    प्रहरीले गाँजा जलाउँदा सहर नै मातिएपछि

    युद्धविरामपछि भारतका ३२ वटै विमानस्थल खोलिए

    यी हुन् छालालाई सुन्दर बनाउने पाँच घरेलु उपाय

    यौन सम्पर्क गर्दा पीडा हुन्छ? यी हुनसक्छन् कारण

    बुढेसकालको यौन

    चोरमाराको पुल भाँच्चियो, पूर्व-पश्चिम राजमार्ग ठप्प

    गर्जिए मोदी – हाम्रा दिदीबहिनीको सिन्दुर निकाल्दाको परिणाम के हुन्छ, आज दुनियाँलाई थाहा छ

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    यी हुन् छालालाई सुन्दर बनाउने पाँच घरेलु उपाय

    News

    घामको एलर्जी हुनबाट यसरी जोगाउनुहोस् छाला

    News

    यौन सम्पर्क गर्दा पीडा हुन्छ? यी हुनसक्छन् कारण

    News

    बुढेसकालको यौन

    News

    चोरमाराको पुल भाँच्चियो, पूर्व-पश्चिम राजमार्ग ठप्प

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑