• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    पर्साको छिपहरमाई गाउँपलिकामा ३३ जना द्वारा रक्तदान

  • वीरगंज संजाल
  • २४ जेष्ठ २०७७, शनिबार ०१:४१
  • ३५६५

    पोखरिया । राजन कुमार बानिया । पर्साको छिपहरमाई गाउंपालिका वार्ड नं ५ भिस्वा मा आज रक्तदान कार्यक्रम समपन भएकोछ।रक्तदान कार्यक्रम मा ३३ जना ले रक्तदान गरेका छन। छिपहरमाई गाउँपालिका को सहयोग र युवा समाज भिस्वा को आयोजना र रक्तसंचार केन्द्र बिरगंज को प्राबिधिक सहयोग मा आकस्मिक रक्तदान कार्यक्रम समपन भएको रक्तदान कार्यक्रम मा ३३ जना ले रक्तदान गरेको

    युवा समाज भिस्वा को अध्यक्ष मनोज पटेल ले जनाए का छन।युवासमाज भिस्वा का अध्यक्ष मनोज पटेल को अध्यक्तामा भएको
    रक्तदान कार्यक्रम मा रक्तदान गर्ने हरुमा अनिस गुरुङ , दिपक कुमार गुप्ता ,शिधार्थ,रामपुकार कुमार, आदित्य कुमार शाह,राजेश शाह, चन्दन शाह,राजु पंडित, सन्तोष कुमार ठाकुर,राजा हुसेन,बिक्की चौरसिया,बलिराम साह,संदिप साह कानु,अशोक कुमार,सुजीत पटेल, रुपेश ठाकुर,प्रदिप कुशवाहा,नाजिर अंसारी ,नुरहोदा मियाँ ,प्रेमसागर पंडित,मनिलाल साह,दिनेश महतो,बिराज साह,प्रदिप चौरसिया, लगायत ३३ ले रक्तदान गरेका छन । रक्तदान जीवन दान भन्ने नारा को साथै रक्तदान गर्ने हरु लाई युवा समाज का अध्यक्ष पटेल ले रक्तदाता हरु लाई धन्यवाद दिदै प्रमाण पत्र समेत बितरण गर्नु भएको थियोे ।

    रक्तसंचार केन्द्र को प्रमुख सौरभ कुमार पाण्डे , क्तदान कार्यक्रम मा सशस्त्र प्रहरी बल बोर्डरआउट पोष्ट भिस्वा बंजारी का सशस्त्र प्रहरी निरिक्षक हरि पराजुली प्रहरी चौकी भिस्वा का प्रहरी नायब निरिक्षक प्रेम खतरी, रक्तसंचार केन्द्र प्राबिधिक सुजित पटेल,संदिप कुशवाहा प्रदिप चौरसिया लगायत को सहभागिता रहेको थियोे ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • सङ्घ र बार एसोसिएसनबीच कानुनी सहकार्यकाे प्रतिबद्धता
  • लागु औषध सहित लक्ष्मीनगर बाट एक जना पक्राउ
  • पत्रकारमाथि दुव्र्यवहार गर्ने स्वास्थ्य अधिकृत जयमोद ठाकुर प्रहरी नियन्त्रणमा
  • इप्रका कृष्णनगर द्वारा चोरीको मोटरसाइकिल सहित व्यक्ति पक्राउ
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    सङ्घ र बार एसोसिएसनबीच कानुनी सहकार्यकाे प्रतिबद्धता

    लागु औषध सहित लक्ष्मीनगर बाट एक जना पक्राउ

    पत्रकारमाथि दुव्र्यवहार गर्ने स्वास्थ्य अधिकृत जयमोद ठाकुर प्रहरी नियन्त्रणमा

    इप्रका कृष्णनगर द्वारा चोरीको मोटरसाइकिल सहित व्यक्ति पक्राउ

    युवा स्पोर्टस क्लबको नयाँ कार्यसमिति चयन

    दुधेश्वरनाथ महादेव मन्दिर भाथाधाममा श्रावणी मेला प्रचार प्रसारकालागी पत्रकार समिती गठन

    आज आइतबारको राशिफल

    जसपा नेतामाथि पक्राउ पुर्जी जारी भएपछि मलंगवामा प्रदर्शन

    भोजपुरमा एकै परिवारका ४ जनाको हत्या

    पिकनिक मनाउन गएका वीरगञ्ज पुरुषोत्तम शर्मालाई खोलाले बगाउँदा मृत्यु

    सङ्घ र बार एसोसिएसनबीच कानुनी सहकार्यकाे प्रतिबद्धता

    लागु औषध सहित लक्ष्मीनगर बाट एक जना पक्राउ

    पत्रकारमाथि दुव्र्यवहार गर्ने स्वास्थ्य अधिकृत जयमोद ठाकुर प्रहरी नियन्त्रणमा

    इप्रका कृष्णनगर द्वारा चोरीको मोटरसाइकिल सहित व्यक्ति पक्राउ

    युवा स्पोर्टस क्लबको नयाँ कार्यसमिति चयन

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    सङ्घ र बार एसोसिएसनबीच कानुनी सहकार्यकाे प्रतिबद्धता

    News

    लागु औषध सहित लक्ष्मीनगर बाट एक जना पक्राउ

    News

    पत्रकारमाथि दुव्र्यवहार गर्ने स्वास्थ्य अधिकृत जयमोद ठाकुर प्रहरी नियन्त्रणमा

    News

    इप्रका कृष्णनगर द्वारा चोरीको मोटरसाइकिल सहित व्यक्ति पक्राउ

    News

    युवा स्पोर्टस क्लबको नयाँ कार्यसमिति चयन

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑