• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    थप २७८ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि, कूल संक्रमितको संख्या २ हजार ९१२ पुग्यो

  • वीरगंज संजाल
  • २३ जेष्ठ २०७७, शुक्रबार १६:२८
  • १८१३

    वीरगन्ज ।नेपालमा शुक्रबार एकै दिन २७८ जना संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयक प्रवक्ता डा. विकास देवकोटाले नियमित प्रेस ब्रिफिङमा यस कुराको जानकारी दिएका हुन्।  यससँगै नेपालमा जम्मा संक्रमितको संख्या २९ सय १२ पुगेको छ। हालसम्म देशका ६८ जिल्लामा कोरोना फैलिएको छ।

    मन्त्रालयका अनुसार शुक्रबार थपिएका संक्रमितहरुमा ११ जना महिला रहेका छन्।  प्रवक्ता देवकोटाका अनुसार प्रादेशिक प्रयोगशाला बिराटनगरमा गरिएको परीक्षणमा १५ जनामा पोजेटिभ आएको छ।

    जसमा सुनरीका आठ जना, झापाका गौरादहका १ जना, मोरङ रतुवामाईका ६ जना रहेका छन्। प्रादेशिक प्रयोगशाला रुपन्देहीमा गरिएको परीक्षणमा २२ जनामा पोजेटिभ आएको छ।

    जसमा अर्घाखाँचीका १, नवलपारसीका २, पाल्पाका १, रुपन्देही सैनमौनका १७ रहेका छन्।  किट पतंग परीक्षण केन्द्र हेटौंडामा गरिएको परीक्षणमा सिन्धुलीका २ जनामा कोरोना देखिएको छ।

    त्यस्तै बाराकाको गढी गाउँपालिकाका २ जनामा पनि कोरोना देखिएको छ।  कोशी अञ्चल अस्पतालमा २ जना संक्रमित देखिएका छन्। बीपी प्रतिष्ठान धरानमा १९ जना संक्रमित भेटिएका छन्।

    जसमा भोजपुरको षडानन्द नगरपालिकाका ५ जना छन्। त्यस्तै झापा गौरगिञ्जका १ जना छन्। सुनसरी हरिनगरा र बराहा क्षेत्रका १३ भेटिएका छन्।  धनगढीके सेती अस्पतालमा ११ जना संक्रमित भेटिएका छन्।

    अछामको साफेबगराका १ जना, बझाङका १ जना, डडेलधुराको गन्यापधुराका ५ जनामा पनि संक्रमण पुष्टि भएको छ।   धुलिखेलमा गरिएको परीक्षणमा २२ जनामा संक्रमण देखिएको छ। जसमा रामेछापका १७ जना छन्।

    उनीहरु १७ देखि ४९ वर्षका पुरुष छन्। त्यस्तै काभ्रेको रोषी र पनौतीका ५ जनामा पनि संक्रमण पुष्टि भएको छ।  कोशी अस्पतालमा १० जनामा संक्रमण देखिएको । जहाँ झापा कचनाकवलका सबै पुरुष संक्रमित भेटिएका छन्।

    कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा गरिएको परीक्षणमा ९७ जनाको पोजेटिभ आएको छ। जसमा दैलेखको दुल्लु र कालिकोटको महाबैका ९० जना रहेका छन्।

    त्यसैगरी जुम्ला चन्दननाथका तीनजना, हुम्ला चंखेली जुम्लामा कार्यरत १ जना, दोलखा स्थायी ठेगाना भइ जुम्लामा कार्यरत १ जना, रामेछाप घर भइ जुम्लामै कार्यरत १ जना, जुम्लामै कार्यरत गोरखाका १ जना रहेका छन्।

    राप्ती विज्ञान प्रतिष्ठान दाङमा २ जनाको पोजेटिभ आएको छ। जसमा एकजना सुर्खेत र दाङ लमहीका एकजना छन्।  राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा गरिएको परीक्षणमा ७४ जनाको पोजेटिभ आएको छ।

    जहाँ बारा विश्रामपुरका १ जना, धनुषाका ४ जना छन्। गुल्मी चन्द्रकोट स्थायी ठेगाना भइ काठमाडौंको निजी अस्पतालमा उपचाररत १ जना, कपिलवस्तु यशोधराका ४४ जना, कास्की स्थायी ठेगना काठमाडौंमा उपचाररत एकजना, महोत्तरी जलेश्वरका १७ जना र रौतहटको गुजरा क्वारेन्टाइनमा रहेका ६ जना रहेका छन्।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट
  • नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण
  • कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न
  • बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश

    वीरगन्ज लेडिज सर्कल ३ द्वारा नारायणी अस्पतालमा फलफुल वितरण

    सामाजिक युवा एकता क्लबद्वारा रक्तदान, ५१ जनाले गरे रक्तदान

    छपकैयाका आलमलाई उपकार सेवा नेपालद्वारा व्हिलचेयर सहयोग

    वीरगंजमा कृत्रिम खानेपानी अभाव सिर्जना गर्ने कार्य: नेपाल खानेपानी संस्थानको गम्भीर ध्यानाकर्षण, नगरवासीलाई सचेत रहन अपिल

    लगातार ५ बलमा ५ विकेट लिएर विश्वरेकर्ड, कुनै पनि व्यसायिक क्रिकेटमा पहिलो घटना

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    News

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    News

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    News

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    News

    नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑