• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    मलको अभावमा बारा,पर्साका किसान

  • वीरगंज संजाल
  • २३ जेष्ठ २०७७, शुक्रबार १०:२८
  • २९०३

    पर्सा | विश्वब्यापी माहामारी बनेको कोरोना भाईरस ‘कोभिड १९’ प्रकोपका बिच कृषि क्षेत्रलाई प्रोत्साहन गरी आन्मनिर्भरता बढाउँदै लैजानुपर्ने बहस चलिरहेका बेला बारा,पर्साका किसान भने खेतीमा गरिएको लगानी समेत जोगिँदैन कि भन्ने चिन्तामा छन् ।उपयुक्त समयमा मल उपलब्ध हुन नसक्दा कोरोनाको कहर भन्दा पनि उत्पादन घट्ने चिन्ताले बढी सताएको उनिहरु बताउँछन् । थ्यस्तै चिन्तामा छन कलैयाका सुनिल कुमार यादव ।

    झण्डै दुई बिगाह जमिनमा उखु खेती गरेका उनले यसवर्ष अहिलेसम्म बालीमा मल राख्न पाएका छैनन् । ‘हामीले उत्पादन गरेको उखु जहिल्यै उधारोमा बेच्नुपर्छ । तर त्यसका लागि चाहिने मल नगदै किन्न पनि पाईँदैन ।’ उनि भन्छन्, किसानलाई यो भन्दा बढी चिन्ताको विषय के हुनसक्छ ?’यो समयमा बिगतका तुलनामा यसवर्ष बढी वर्षा भएका कारण उखुको उत्पादन बढ्नेमा ढुक्क थिए जीतपुरसिमरा–१८ बडहर्वाका उखु किसान ढकनारायण पराजुली ।

    तर गोडमेल गरेर मल राख्नुपर्ने बेला कतै मल नपाएपछी अहिले उनि भन्छन्, ‘लगानी जोगाउने कसरी हो भन्ने चिन्ता भयो ।’मल चाहिने बेला वर्षेनी दौडधुप गर्नुपर्ने हैरानी बाराका किसानलाई छ । यसवर्ष पनि आवश्यक परेको समयमा मल उपलब्ध नभएको बढहर्वाकै अर्का किसान मुकेस लामा बताउँछन् । ‘कतै २० किलो पाईन्छ रे भन्छन्, कतै पाँच किलो पाईएको छ भन्छन्, तर कतै पाईएको छैन ।’ उनले भने ।मल बिउका लागि किसानहरुको भर पर्दो माध्यम बनेका स्थानीय सहकारी संस्थाहरुले पनि यसवर्ष चाहेजती मल खरिद गर्न सकेका छैनन् ।

    यसवर्ष माग उच्च रहेको र माग अनुसार कृषि सामाग्री कम्पनी लिमिटेडले मल उपलब्ध गराईदिन नसक्दा थोरै परिमणमा खरिद गरिएको मल समेत वितरण गर्न समस्या हुनेगरेको सानाकिसान कृषि सहकारी संस्था बढहर्वाका मुख्य प्रवन्धक पुष्प खतिवडाले बताउँछन् । ‘अहिले आवश्यक भएकाहरुपनी मलको लाईनमा छन्, पछिका लागि आवश्यक पर्नेहरुपनि सोही बेला नपाईने डरले अहिल्यौदेखी खरिद गर्ने लाईनमा छन् ।’ खतिवडाले बारा खबरसँग भने, ‘यस्तो हुँदा वितरणमा समस्या उत्पन्न भएको छ ।’

    किसानलाई तत्काल आवश्यकताका आधारमा वर्गिाकरण गरेर केहि परिमाणको मल वितरण गरिएको भएपनी त्यो प¥याप्त नभएको उनको भनाई छ ।यो समयमा किसानलाई बाँडिसक्नुपर्ने मल भारतको कोलकत्ता बन्दरगहामा रोकिएको छ । लकडाउनका कारण आयात प्रभाबित बन्दा कृषकलाई माग वमोझीम मल पु¥याउन नसकिएको कृषि सामाग्री कम्पनी लिमिटेड कलैया बाराका प्रमुख सिताराम श्रेष्ठले बताए । कृषि क्षेत्रका लागि अत्यावसेक सामानहरुको आयात सहज बन्दे गईरहेको केहि समयमा समस्या समाधान हुने विश्वास उनले ब्यक्त गरे ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • प्याब्सन जुनियर फुटबल प्रतियोगिता २०८२ सम्पन्न, ठोरी एकेडेमी च्याम्पियन
  • घोषणापत्रविहीन चुनावी दौड : ६५ दलमध्ये ६ दल मात्र एजेन्डासहित मैदानमा
  • तीन जनाको हत्या अभियोगमा एक जना पक्राउ
  • स्क्यामिङ केन्द्रमा संलग्न चार नेपालीलाई म्यानमारको म्यावडीबाट उद्धार गरी फर्काइयो
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    प्याब्सन जुनियर फुटबल प्रतियोगिता २०८२ सम्पन्न, ठोरी एकेडेमी च्याम्पियन

    घोषणापत्रविहीन चुनावी दौड : ६५ दलमध्ये ६ दल मात्र एजेन्डासहित मैदानमा

    तीन जनाको हत्या अभियोगमा एक जना पक्राउ

    स्क्यामिङ केन्द्रमा संलग्न चार नेपालीलाई म्यानमारको म्यावडीबाट उद्धार गरी फर्काइयो

    ठगी मुद्दाका एक जना फरार प्रतिवादी पक्राउ

    पर्सा–१ मा जसपाका वीरगन्ज महानगर अध्यक्ष यादवसंगै १२० जना एमालेमा प्रवेश

    कालिका टाईम्सको वार्षिकोत्सव मानव सेवा आश्रम वीरगन्जमा मनाइयो

    रुखले च्यापिएर बालकको मृत्यु

    ठक्करबाट महिलाको मृत्यु

    ‘विधिको शासन नै सहिदप्रतिको सच्चा सम्मान हो’

    प्याब्सन जुनियर फुटबल प्रतियोगिता २०८२ सम्पन्न, ठोरी एकेडेमी च्याम्पियन

    घोषणापत्रविहीन चुनावी दौड : ६५ दलमध्ये ६ दल मात्र एजेन्डासहित मैदानमा

    तीन जनाको हत्या अभियोगमा एक जना पक्राउ

    स्क्यामिङ केन्द्रमा संलग्न चार नेपालीलाई म्यानमारको म्यावडीबाट उद्धार गरी फर्काइयो

    ठगी मुद्दाका एक जना फरार प्रतिवादी पक्राउ

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    समाचार
    News

    प्याब्सन जुनियर फुटबल प्रतियोगिता २०८२ सम्पन्न, ठोरी एकेडेमी च्याम्पियन

    News

    घोषणापत्रविहीन चुनावी दौड : ६५ दलमध्ये ६ दल मात्र एजेन्डासहित मैदानमा

    News

    तीन जनाको हत्या अभियोगमा एक जना पक्राउ

    News

    स्क्यामिङ केन्द्रमा संलग्न चार नेपालीलाई म्यानमारको म्यावडीबाट उद्धार गरी फर्काइयो

    News

    ठगी मुद्दाका एक जना फरार प्रतिवादी पक्राउ

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2026: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑