• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    वीरगन्जको घण्टाघर चोकमा अर्थमन्त्री तथा प्रदेश नं २ का मुख्यमन्त्रीको पुतला दहन

  • वीरगंज संजाल
  • २२ जेष्ठ २०७७, बिहीबार १५:०४
  • ३८७५

    वीरगन्ज | सन्नी चौरसिया | लकडाउनले जनता भोकभोकै बस्नु पर्ने अवस्था आइसक्दा पनि सरकार भने राहत दिनुको सट्टा कर असुल्नमा मात्रै व्यस्त भएको भन्दै नेविसंघले प्रदर्शन गरेको हो ।वीरगन्जमा बिहीबार नेपाल विधार्थी संघले अर्थमन्त्री र मुख्यमन्त्रीको पुतला जलाएर संघीय र प्रदेश सरकारविरुद्ध प्रदर्शन गरेको छ ।वीरगन्जको घण्टाघर चोकमा भेला भएका विधार्थी नेता कार्यकर्ताले अर्थमन्त्री डाक्टर युवराज खतिवडा र प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतको पुतला जलाएका हुन् ।

    त्यसपछि दुवै तहको सरकार र मन्त्रीविरुद्ध नाराबाजी गर्दै आदर्शनगरमा पुगेका उनीहरुले कोणसभा पनि गरेका थिए । लकडाउनमा जनतालाई राहत दिनुको सट्टा सरकारले उल्टै कर असुल्ने ताकेता गरेर आहत दिएकोले प्रदर्शन गरिएको नेविसंघ पर्साका सभापति विकास तिवारी ले बताए । ‘प्रदेश सरकार त महिनौं दिनदेखि सुतेर बसेको छ, उसलाई आफ्ना जनताको कुनै मतलब नै छैन’,  तिवारीले भने ,‘संघीय सरकार पनि राहत दिनुको सट्टा कर असुल्ने नीतिमा मात्रै लागेको छ, जनता कसरी बाचेका छन् चासो छैन ।

    कर मात्रै चाहिएको छ।’ लकडाउनले व्यपार व्यवसाय लगायत सबै क्षेत्र ठप्प रहेकाले अहिले कर तिर्न सक्ने अवस्थामा कोही पनि नरहेको उनले बताए । लकडाउन अवधिको सबै कर मिनाह गर्नु पर्ने माग आफूहरुको रहेको उनले बताए । यदि तिर्नै पर्ने हो भने कर तिर्ने अवधि असार १५ बाट बढाएर साउनसम्म तोकिनु पर्ने उनको भनाइ छ ।  लकडाउन अवधिको बैंकको ब्याज , घर भाडा , विद्युत , पानको महसुल सरकारले मिनाहा गर्नु पर्ने उनले बताए ।

    सरकारको कर नीतिको विरोधमा वीरगन्जमा बुधबार पनि सत्तारुढ दल नेकपा महानगर कमिटीका अध्यक्ष रहबर अंसारीकाे नेतृत्वमा अर्थमन्त्रीको बिरोध गर्दै आफ्नो जीउको कपडा फुकालेर अर्धनग्न भइ प्रदर्शन गरेका थिए ।

     

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • वीरगंजमा कृत्रिम खानेपानी अभाव सिर्जना गर्ने कार्य: नेपाल खानेपानी संस्थानको गम्भीर ध्यानाकर्षण, नगरवासीलाई सचेत रहन अपिल
  • लगातार ५ बलमा ५ विकेट लिएर विश्वरेकर्ड, कुनै पनि व्यसायिक क्रिकेटमा पहिलो घटना
  • क्यानडामा कपिल शर्माको क्याफेमा गोली प्रहार, प्रहरीले के भन्यो?
  • ट्रम्पको जन्मसिद्ध नागरिकता खारेज गर्ने आदेशमा संघीय अदालतको रोक
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    वीरगंजमा कृत्रिम खानेपानी अभाव सिर्जना गर्ने कार्य: नेपाल खानेपानी संस्थानको गम्भीर ध्यानाकर्षण, नगरवासीलाई सचेत रहन अपिल

    लगातार ५ बलमा ५ विकेट लिएर विश्वरेकर्ड, कुनै पनि व्यसायिक क्रिकेटमा पहिलो घटना

    क्यानडामा कपिल शर्माको क्याफेमा गोली प्रहार, प्रहरीले के भन्यो?

    ट्रम्पको जन्मसिद्ध नागरिकता खारेज गर्ने आदेशमा संघीय अदालतको रोक

    क्यानडालाई ३५ प्रतिशत भन्सार शुल्क लगाउने ट्रम्पको घोषणा

    हिन्दी फिल्म ‘उदयपुर फाइल्स’लाई नेपालमा रिलिज नगर्न मुस्लिम समुदायको आग्रह

    जनमतले सोध्यो दुई केन्द्रीय नेतालाई स्पष्टीकरण

    २० वर्ष पुगेपछि विवाह गरेर सन्तान जन्माउन प्रेरित गर्नुपर्छ : प्रधानमन्त्री

    जनसंख्या संकट रोक्न नीति सुधार र प्रोत्साहनको तयारी

    विदेश भ्रमणमा जाने नेपालीले लैजान पाउने सीमा ३ हजार डलर

    वीरगंजमा कृत्रिम खानेपानी अभाव सिर्जना गर्ने कार्य: नेपाल खानेपानी संस्थानको गम्भीर ध्यानाकर्षण, नगरवासीलाई सचेत रहन अपिल

    लगातार ५ बलमा ५ विकेट लिएर विश्वरेकर्ड, कुनै पनि व्यसायिक क्रिकेटमा पहिलो घटना

    क्यानडामा कपिल शर्माको क्याफेमा गोली प्रहार, प्रहरीले के भन्यो?

    ट्रम्पको जन्मसिद्ध नागरिकता खारेज गर्ने आदेशमा संघीय अदालतको रोक

    क्यानडालाई ३५ प्रतिशत भन्सार शुल्क लगाउने ट्रम्पको घोषणा

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    वीरगंजमा कृत्रिम खानेपानी अभाव सिर्जना गर्ने कार्य: नेपाल खानेपानी संस्थानको गम्भीर ध्यानाकर्षण, नगरवासीलाई सचेत रहन अपिल

    News

    लगातार ५ बलमा ५ विकेट लिएर विश्वरेकर्ड, कुनै पनि व्यसायिक क्रिकेटमा पहिलो घटना

    News

    क्यानडामा कपिल शर्माको क्याफेमा गोली प्रहार, प्रहरीले के भन्यो?

    News

    ट्रम्पको जन्मसिद्ध नागरिकता खारेज गर्ने आदेशमा संघीय अदालतको रोक

    News

    क्यानडालाई ३५ प्रतिशत भन्सार शुल्क लगाउने ट्रम्पको घोषणा

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑