• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    क्वारेन्टिनमै आमा बनिन् गीता र पूजा !

  • वीरगंज संजाल
  • २२ जेष्ठ २०७७, बिहीबार १४:०४
  • २७७९

    बिरगंज । भारतबाट आई क्वारेन्टिनमा बसेकी दुई महिलाले बुधबार राति क्वारेन्टिनमै बच्चा जन्माएकी छिन् । डोटीको दिपायल सिलगढी नगरपालिका-२ मा रहेको देवी माबि खातिवाडामा रहेको क्वोरन्टिनमा रहेकी स्थानीय गीता आउजीले राति एक बजेर ४४ मिनेटमा छोरा जन्माएकी हुन् ।

    गत १२ गते भारतको राजस्तानबाट श्रीमान् अमर आउजीसँगै नेपाल आएकी उनी नगरपालिकाले व्यवस्था गरेको क्वारेन्टिनमा बस्दै आएको वडा नं. २ का वडाध्यक्ष राजेन्द्र खड्काले जानकारी दिए ।

    ‘राति करिब पौने दुई बजे उनले बच्चा जन्माएकी रहिछन्,’ वडाध्यक्ष खड्काले भने, ‘हामीलाई बिहानमात्रै जानकारी आयो ।’

    उनले क्वारेन्टिनमै बच्चा जन्मिएको जानकारी पाएपछि आफूले तुरुन्तै स्वास्थ्यकर्मीहरुको टोली सम्बन्धित क्वारेन्टिनमा पठाएको बताए ।

    खड्काकाअनुसार गीताले क्वारेन्टिनमा दोश्रो सन्तानको जन्म दिएकी हुन् । आमा र बच्चाको स्वास्थ्यअवस्था सामान्य रहेको वडाध्यक्ष खड्काले जानकारी दिए ।

    यस्तै, डोटीकै शिखर नगरपालिका-३ को भवानी आधारभूत विद्यालय खन्याडी छडिमाण्डौंको क्वारेन्टिनमा रहेकी २५ वर्षीया पूजा सार्कीले पनि छोरा जन्माएकी छन् ।

    बिहीबार बिहान करिब साढे पाँच बजेतिर उनले क्वारेन्टिनभित्रै छोरा जन्माएको भवानी आधारभूत विद्यालयका प्रधानाध्यापक गणेश कठायतले जानकारी दिए ।

    जेठ १५ गते भारतको मुम्वईबाट श्रीमान् गगनसिं सार्कीसँगै नेपाल भित्रिएकी पूजा क्वारेन्टिनमा क्वारेन्टिनमा बस्दै आएकी थिइन् । उनले पनि स्वास्थ्यकर्मीको अनुपस्थितिमै बच्चा जन्माएकी हुन ।

    यसअघि शिखर नगरपालिका-१ को कपल्लेकीको क्वारेन्टिनमा रहेकी एक महिलाले पनि बच्चा जन्माएकी थिइन् ।

    क्वारेन्टिनमै स्वास्थ्यकर्मीको सहयोगविना सुत्केरी हुनु आमा र शिशु दुवैका लागि जोखिमपूर्ण हुने डोटी जिल्ला अस्पतालका मेडिकल सुपरिटेण्डेण्ट डा ज्योति पाण्डे वताउँछिन् । ‘पहिलो कुरा सामान्य अवस्थामा पनि स्वास्थ्यकर्मीको सहयोगविनै बच्चा जन्माउनु जोखिमपूर्ण हुन्छ, त्यसैमा कोरोनाको महामारी भएका बेला झनै जोखिम हुन्छ ।’

    उनले क्वारेन्टिनमा यदि कसैलाई कोरोनाको संक्रमण भए सुत्केरी महिला र शिशुलाई छिटो संक्रमण हुन सक्ने बताइन् । सुत्केरी अवस्थामा महिलाहरु कमजोर हुने र रोग प्रतिरोधात्मक क्षमता पनि कम हुने उनको भनाइ छ ।

    यस्तो अवस्थामा स्वास्थ्यकर्मीहरुले तत्काल आरडीटी टेष्ट गरेर उनलाई होम क्वारेन्टिनमा पठाउनु उपयुक्त हुने डा पाण्डेले सुझाइन् । उनले क्वोरेन्टिनमा बसेका महिलाहरुलाई सुत्केरी ब्यथा लाग्ने बित्तिकै स्वास्थ्य संस्थामा ल्याउनु पर्नेसमेत बताइन् ।

    यसअघि क्वारेन्टिनमा बसेका दुई महिलाहरु सुत्केरी व्यथा लागेपछि जिल्ला अस्पतालमा ल्याइएको र सावधानी अपनाएर सुत्केरी गराएको डा पाण्डेले जानकारी दिइन् ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • पिकनिक मनाउन गएका वीरगञ्ज पुरुषोत्तम शर्मालाई खोलाले बगाउँदा मृत्यु
  • वीरगंज भन्सारमा प्रहरीकै संलग्नतामा तस्करीको जालो, DSP कै निर्देशनमा सञ्चालन
  • पर्सामा आफ्नै शरिरमा डिजेल खन्याएर आगाे लगाएका एक पुरुषको मृत्यु
  • वीरगञ्ज बजार बन्द र टायर बालेर प्रदर्शन
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    पिकनिक मनाउन गएका वीरगञ्ज पुरुषोत्तम शर्मालाई खोलाले बगाउँदा मृत्यु

    वीरगंज भन्सारमा प्रहरीकै संलग्नतामा तस्करीको जालो, DSP कै निर्देशनमा सञ्चालन

    पर्सामा आफ्नै शरिरमा डिजेल खन्याएर आगाे लगाएका एक पुरुषको मृत्यु

    वीरगञ्ज बजार बन्द र टायर बालेर प्रदर्शन

    अख्तियार प्रमुखसहित यी हुन् सर्वोच्चबाट नियुक्ति सदर भएका ५२ संवैधानिक पदाधिकारी

    जगदम्बा स्टीलमा विस्फोट: उद्योग बाहिर स्थानीयको भीड, स्थिति तनावपूर्ण

    जनकपुरधाममा ज्वाइँले गरे छुरा प्रहार गरी ससुराको हत्या

    घरायसी विवादका कारण श्रीमतीको हत्या गर्ने पति पक्राउ

    पूर्वराष्ट्रपति भण्डारीद्वारा सरकारी सेवासुविधा फिर्ता

    साइलेन्सर’ जस्ता सांसदहरु

    पिकनिक मनाउन गएका वीरगञ्ज पुरुषोत्तम शर्मालाई खोलाले बगाउँदा मृत्यु

    वीरगंज भन्सारमा प्रहरीकै संलग्नतामा तस्करीको जालो, DSP कै निर्देशनमा सञ्चालन

    पर्सामा आफ्नै शरिरमा डिजेल खन्याएर आगाे लगाएका एक पुरुषको मृत्यु

    वीरगञ्ज बजार बन्द र टायर बालेर प्रदर्शन

    अख्तियार प्रमुखसहित यी हुन् सर्वोच्चबाट नियुक्ति सदर भएका ५२ संवैधानिक पदाधिकारी

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    पिकनिक मनाउन गएका वीरगञ्ज पुरुषोत्तम शर्मालाई खोलाले बगाउँदा मृत्यु

    News

    वीरगंज भन्सारमा प्रहरीकै संलग्नतामा तस्करीको जालो, DSP कै निर्देशनमा सञ्चालन

    News

    पर्सामा आफ्नै शरिरमा डिजेल खन्याएर आगाे लगाएका एक पुरुषको मृत्यु

    News

    वीरगञ्ज बजार बन्द र टायर बालेर प्रदर्शन

    News

    अख्तियार प्रमुखसहित यी हुन् सर्वोच्चबाट नियुक्ति सदर भएका ५२ संवैधानिक पदाधिकारी

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑