• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    बारा प्रशासनको साहसी कदम,पाँचवटा ठेकेदार कम्पनीलाई कारवाही

  • वीरगंज संजाल
  • २२ जेष्ठ २०७७, बिहीबार १३:४८
  • ३६३३

    बिरगंज | सन्नी चौरसिया | बारा प्रशासनले साहसी कदम चालेको छ । प्रशासनले गैर कानुनी कार्य गरेको अभियोगमा सानै भने पनि कारवाही गर्ने कार्यको थालनी गरेको छ ।

    जिल्लाको निजगढ नगरपालिका र कोल्हबी नगरपालिका अन्तर्गत रहेका लाल बकैया खोलाका ठेक्दारहरुलाई बुधवार कारवाही गरिएको प्रशासनले जानकारी गराएको छ । मापदण्ड विपरित नदीजन्य पदार्थहरु उत्खन्न गर्ने गरिएको पाईएपछि दुईवटा ठेक्दार कम्पनीहरुलाई कारवाही गरिएको हो ।

    यसरी कारवाहीमा पर्नेमा निगढ नगरपालिले खोलाको ठेक्का जिम्मा दिईएका सुंदिपा टे«ेडिङ प्रालि र कोल्हबी नगरपालिकाले ठेक्का दिईएका मंकेश्वर निर्माण सेवा रहेको छन ।

    मापदण्ड विपरीत उत्खन्न गरेको अभियोगमा सुंदिपा टे«ेडिङ प्रालिलाई तीन लाख रुपैया र मंकेश्वर निर्माण सेवालाई एक लाख रुपैया जरिवाना गरिएको बाराका प्रमुख जिल्ला अधिकारी रुद्र प्रसाद पंडितले जानकारी गराउनु भएको छ । जिल्ला समन्वय समितिका प्रमुख नवलकिशोर सिँहको संयोजकत्वमा मंगलवार लाल बकैया खोलामा गरिएको अनुगमनमा मापदण्ड बिपरित उत्खनन् गरिरहेका ९ वटा स्काभेटर र २ सय वटा ढुवानीको साधन नियन्त्रणमा लिएको थियो ।

    अनुगमन समितिमा प्रमुख जिल्ला अधिकारी रुद्र प्रसाद पण्डित, जिल्ला प्रहरी कार्यालय बाराका प्रमुख प्रहरी उपरिक्षक कृष्णप्रसाद पंगेनी, शसस्त्र प्रहरी बल बाराका प्रमुख सशस्त्र प्रहरी उपरिक्षक दिग बिजय सुबेदी, डिभिजन बन कार्यालय बाराका प्रमुख मञ्जुर अहमद लगायतको सहभागिता रहेको थियो ।

    ठेक्दार कम्पनीले गिटी ,बालुवा र ढुङगा उत्खन्न गरिरहेको ठाउँमा नगरपालिकाले आफनो प्रतिनिधि राख्नुपर्ने नियम भएपनि कुनै प्रतिनिधि नराखेको सशस्त्र प्रहरी उपरिक्षक दिग बिजय सुबेदीले बताउनुभयो ।

    तीन दिन अगाडि जीतपुरसिमरा उपमहानगरपालिका अन्तर्गत रहेका खोलाहरुको गरिएको अनुगमनमा ठेक्का सकार गरेका तीनवटा ठेक्दार कम्पनीहरुलाई जनही एक, एक लाख जरिवाना गरिएको थियो ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न
  • बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला
  • नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश
  • वीरगन्ज लेडिज सर्कल ३ द्वारा नारायणी अस्पतालमा फलफुल वितरण
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश

    वीरगन्ज लेडिज सर्कल ३ द्वारा नारायणी अस्पतालमा फलफुल वितरण

    सामाजिक युवा एकता क्लबद्वारा रक्तदान, ५१ जनाले गरे रक्तदान

    छपकैयाका आलमलाई उपकार सेवा नेपालद्वारा व्हिलचेयर सहयोग

    वीरगंजमा कृत्रिम खानेपानी अभाव सिर्जना गर्ने कार्य: नेपाल खानेपानी संस्थानको गम्भीर ध्यानाकर्षण, नगरवासीलाई सचेत रहन अपिल

    लगातार ५ बलमा ५ विकेट लिएर विश्वरेकर्ड, कुनै पनि व्यसायिक क्रिकेटमा पहिलो घटना

    क्यानडामा कपिल शर्माको क्याफेमा गोली प्रहार, प्रहरीले के भन्यो?

    ट्रम्पको जन्मसिद्ध नागरिकता खारेज गर्ने आदेशमा संघीय अदालतको रोक

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश

    वीरगन्ज लेडिज सर्कल ३ द्वारा नारायणी अस्पतालमा फलफुल वितरण

    सामाजिक युवा एकता क्लबद्वारा रक्तदान, ५१ जनाले गरे रक्तदान

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    News

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    News

    नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश

    News

    वीरगन्ज लेडिज सर्कल ३ द्वारा नारायणी अस्पतालमा फलफुल वितरण

    News

    सामाजिक युवा एकता क्लबद्वारा रक्तदान, ५१ जनाले गरे रक्तदान

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑