• Home
  • election
  • election
  • e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • वीरगंज संजाल बिशेष
      • राजनीति
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • विज्ञान/प्रविधि
      • विचित्र संसार
      • अविस्कार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • कविता
      • दैनिक राशिफल
      • Birthday/Anniversary
    • वीरगंज संजाल TV
    होमपेज /  Video

    ठेक्दार रौनियारले तिलावे पुल लाई अलपत्र बनाई पर्सा बासीको भबिष्य संग खेलवाड गरे

  • वीरगंज संजाल
  • Jun 3, 2020, 1:55 pm
  • १२१५५

    बिरगंज| राजन कुमार बानिया | पर्साबासी हरु लाई सदरमुकाम बिरगंज संग जोडिने यो पर्सा जिल्लाको तिलावे पूल निर्माणको लागि ठेक्का लिएका ठेकेदार कम्पनी पप्पू लुम्बिनी जे।भिको चरम लापरबाहीका कारण समय भित्र पूलको कार्य सम्पन्न हुन नसकेको पर्सावासीले आरोप लगाएका छन ।

    मनसुनशुरु अब २०दिन बाकी रहदा ड्राभरसन को बाटो नै संचालनमा रहेको र ध्यान नदिए मनसुनको भन्दा पहिले तिलावे पुल पुर्णरुपमा संचालन हुन नदेखिएको र मनसुन शुरु भए संगै डाईभर्सनको बांध बगेर बाटो पुर्णरुपमा ठप्प हुने पक्का पकी रुपमा देखिएको ले यसलाई बेलैमा समस्या समधान गर्न नसके पर्साबासी को भविष्य अन्धकार मय हुने दिखिएको छ।

    ग्रामीण क्षेत्र हरु बाट दिन्हु हजारौ को संख्यामा मजदुरी गर्न सदरमुकाम बिरगंज लगायतका क्षेत्र हरु मा जानेगर्छ तर ठेकदार ले तिलावे पुल को दुईटै तरफ को साईड बेड तोडफोड गरि अलपत्र बनाई केही काम नगरेको ले ड्राईभर्सन को बाट भएर पर्साबासी जानेगरिरहेको देखिएको छ।

    अहिले मनशुन शुरु हुने बेला आएको ले ड्राईभर्सन को बाटो खोलाले बगाउने गरेपछी ड्राईभरसन को बाटो ठप्प भएपटी पर्साबासी को सदरमुकाम बिरगंज आवतजाव मा कठिनाई हुने जनाएका छन। ठेक्दार ले तिलावे पुल को बाटो ठप्प गरि पुल को दुईटै तरफ को साईड बेड तोडी काम नगरी पर्साबासी हरु को भविष्य संग खेलवाड गरिरहेको छ ।

    कालो सुचिमा समेत परेका ठेकेदार कम्पनी पप्पू लुम्बिनी जे।भिले २०७२ मा ठेका करिब साढे ५ करोड को लागत मा ठेका सम्झौता भएको र २०७५ मा काम पुर्ण गरिने सहमती भएको ५ बर्ष बिति सक्दापनी पूलको कार्य सम्पन्न नहुनु बिडम्बनाको बिषय बनेको हो ।
    हुलाकी राजमार्ग आयोजना, योजना कार्यालय बिरगंज र ठेकेदार कम्पनी पप्पू लुम्बिनी जे।भि।को बिच २ बर्ष अगाडी पूल निर्माण गर्ने सहमती भएपनी ठेकेदार कम्पनी लोप भएका थिए ।

    तर फाल्गुन महिना रकम निकासाको लागि देखावटी रूपमा पूलको कार्य सुचारू गरिएको आम सर्वसाधारण बताउछन । ठेकेदार कम्पनी पप्पू लुम्बिनी जे।भि। का प्रमुख सुमित रौनियारले आफ्नो दबङ्ग पाराले हुलाकी राजमार्गको निर्देशन विपरीत कार्य गरिरहेको पाइएको ले।
    आज भन्दा करीब ५ बर्ष अगाडी भौतिक पूर्वाधार तथा यातायत मन्त्रालय बिमलेन्द्र निधीको पालामा तिलावे पूलको शिलान्यास भएपनी हालसम्म निर्माण गरि नसक्नु चलखेल नै रहेको बारे प्रष्ट पारिरहेको आरोप लगाए ।

    पर्साको जनताको दुस्ख, मर्म सम्झी मन्त्री निधिले उक्त पूलको शिलान्यास गर्ने बेला छिटो सम्झौता गरि पूलको कार्य अगाडी बढाउने र २ बर्ष भित्र कार्य सम्पन्न हुने बताएका थिए । तर राजनीति चापले गर्दा पूलको कार्य अलपत्र मै रहेको दुखेसो स्थानिय ले गरेका छन।
    हुलाकी राजमार्ग योजना कार्यालय बिरगंजले दिएको एप्रूभ डिजाइन अनुसार कार्य नभएको बताइएको छ ।

    यस बिषयमा हुलाकी राजमार्ग योजना कार्यालय बिरगंजका योजना प्रमुख दीपेन्द्र पान्डेयले तिलावे पूलको निर्माणको निम्ति ठेक्का लिएका पप्पू लुम्बिनी जे।भि।ले एप्रूभ डिजाइन अनुसार कार्य नै नगरेको स्विकार्नु भयो । उहाले पूलको कुनैपनि कार्य सम्पन्न नगरेकोले हालको समयमा भुक्तानी दिन नसकिने बताउनु भयो ।

    हुलाकी राजमार्ग योजना कार्यालय बिरगंजको एप्रूभ डिजाइन विपरीत कार्य गरिरहेको तिलावे पुल को काम अलपत्र ठेक्दार कम्पनी पप्पु,लूम्बिनी जेभी का ठेकदार सुमित रौनियार ले छोडेर फरार भएको ले लुम्बिनी का ठेक्दार लवनत बहादुर केसी ले तिलावे पुल को काम गर्ने जिमा लिएको योजना प्रमुख दिपेन्द्र पाण्डे ले जनाएका छन।

    अहिले तिलावे पुल को साईडमा ठेक्दारले टोडफोड गरेर छोडेकोले मनसुन शुरु हुनै बितिकै ड्राईभर्सन बन्द भएपछी पर्साबासी लाई सास्तीहुने जनाए का छन। मनशुन अगाडि ठेक्दार तिलावे पुल को ब्यवस्थित नबनाए ठेक्दार लाई कार्वाही गर्ने योजना प्रमुख पाण्डे ले जनाए ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • बिरगंज महानगर पालिका वडा नं. २ मा नवनिर्मित सामुदायिक धर्मशालाको कार्यवाहक नगर प्रमुख आलमद्वारा उद्घाटन
  • प्रसौनीमा ३ करोड ४३ लाखको लागतमा नवनिर्मित बहुउद्देश्यीय भवनको धार्मिक पूजा सम्पन्न
  • सासूको निधन भएपछि सभामुखले सारे बैठक, उपसभामुखलाई दिएनन् बैठक चलाउने जिम्मेवारी
  • बाराको सिमराबाट ११ वर्षीया बालिका तीन महिनादेखि बेपत्ता
    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    बिरगंज महानगर पालिका वडा नं. २ मा नवनिर्मित सामुदायिक धर्मशालाको कार्यवाहक नगर प्रमुख आलमद्वारा उद्घाटन

    प्रसौनीमा ३ करोड ४३ लाखको लागतमा नवनिर्मित बहुउद्देश्यीय भवनको धार्मिक पूजा सम्पन्न

    सासूको निधन भएपछि सभामुखले सारे बैठक, उपसभामुखलाई दिएनन् बैठक चलाउने जिम्मेवारी

    बाराको सिमराबाट ११ वर्षीया बालिका तीन महिनादेखि बेपत्ता

    करदाता पोर्टलको नयाँ संस्करण सञ्चालनमा

    अर्थमन्त्री वाग्लेले दुई दर्जन बढी आईटी स्टार्टअपसँग छलफल गर्दै

    वराहक्षेत्र महत्त्वपूर्ण धरोहर हो, यसलाई कोसीको कटानबाट जोगाउन सरकार गम्भीर छः उर्जामन्त्री

    सुनचाँदीको मूल्य घट्यो, कतिमा हुँदै छ कारोबार?

    प्रधानमन्त्री बालेनले खुलाए संसदमा कालो चस्मा लगाउनुकाे कारण

    काठमाडौंका सडकका खाल्डाखुल्डी पुर्न ‘सडक एम्बुलेन्स’ परिचालन

    बिरगंज महानगर पालिका वडा नं. २ मा नवनिर्मित सामुदायिक धर्मशालाको कार्यवाहक नगर प्रमुख आलमद्वारा उद्घाटन

    प्रसौनीमा ३ करोड ४३ लाखको लागतमा नवनिर्मित बहुउद्देश्यीय भवनको धार्मिक पूजा सम्पन्न

    सासूको निधन भएपछि सभामुखले सारे बैठक, उपसभामुखलाई दिएनन् बैठक चलाउने जिम्मेवारी

    बाराको सिमराबाट ११ वर्षीया बालिका तीन महिनादेखि बेपत्ता

    करदाता पोर्टलको नयाँ संस्करण सञ्चालनमा

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    समाचार
    News

    बिरगंज महानगर पालिका वडा नं. २ मा नवनिर्मित सामुदायिक धर्मशालाको कार्यवाहक नगर प्रमुख आलमद्वारा उद्घाटन

    News

    प्रसौनीमा ३ करोड ४३ लाखको लागतमा नवनिर्मित बहुउद्देश्यीय भवनको धार्मिक पूजा सम्पन्न

    News

    सासूको निधन भएपछि सभामुखले सारे बैठक, उपसभामुखलाई दिएनन् बैठक चलाउने जिम्मेवारी

    News

    बाराको सिमराबाट ११ वर्षीया बालिका तीन महिनादेखि बेपत्ता

    News

    करदाता पोर्टलको नयाँ संस्करण सञ्चालनमा

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2026: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑